• गृहपृष्ठ
  • सम्पर्क
  • विज्ञापन
  • हाम्रो बारेमा
  • Preeti to Unicode
  • Nepali Unicode
सोमवार, माघ १२, २०७७ |   
Dhankuta News : Daily  Online News From Nepal
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • मनाेरञ्जन
  • धनकुटा विशेष
  • रोचक
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • सूचना प्रबिधि
    • प्रवास
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
ENGLISH
No Result
View All Result
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • मनाेरञ्जन
  • धनकुटा विशेष
  • रोचक
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • सूचना प्रबिधि
    • प्रवास
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
DhankutaNews
No Result
View All Result

सलमान र कट्रिना फेरि एकै साथ

'भारत'मा प्रियंकाको ठाउँमा कट्रिनाको रिफ्लेस

Dhankuta News by Dhankuta News
२०७५, १६ श्रावण बुधबार ०५:१६
0
0
SHARES
31
VIEWS
Share on FacebookShare on Twitter
सलमान र कट्रिना फेरि एकै साथ

एजेन्सी– गत वर्ष मात्र फिल्म “एकथा टाइगर” को सिक्वेल “टाइगर जिन्दा है” बाट बक्स अफिसमा धमका मचाएका बलिउड नायक सलमान खानको मुख्य अभिनय रहने फिल्म ‘भारत’का लागि अभिनेत्री कट्रिना कैफ अनुबन्धित भएकी छन् । यस भन्दा अगाडि “एकथा टाइगर” र “टाइगर जिन्दा है” मा यो जोडिलार्इ दर्शकले खुब मन पराएका थिए । फिल्म भारतमा अभिनेत्री प्रियंका चोपडाले सुटिङको तयारीमा रहेको फिल्म छोडेको समाचार बाहिरिएपछि मुख्य अभिनेत्रीको खोजीमा रहेको निर्माण टिमले कट्रिनालाई अनुबन्ध गरेको हो ।

फिल्म भारतबाट हात झिकेपछि प्रियंकासँग रुष्ट बनेका सलमानले कट्रिना अनुबन्धित हुनसाथ ट्विटर मार्फत स्वागत गरेका छन्। उनले ट्विटरमा लेखेका छन्, ‘एक सुन्दर अनि सुशील केटी जसको नाम हो कट्रिना, उनलाई स्वागत छ भारतको जिन्दगीमा।’ उक्त फिल्ममा सलमान, कट्रिनासँगै सुनिल ग्रोवर, तव्बु, दिसा पटानी लगायतका कलाकारको मुख्य अभिनय रहने छ ।

 

Share this:

  • Click to share on Twitter (Opens in new window)
  • Click to share on Facebook (Opens in new window)

प्रतिक्रिया दिनुहोस


Dhankuta News Dhankuta News
Previous Post

उत्तर कोरियाद्वारा नयाँ क्षेप्यास्त्रको विकास

Next Post

अरबले दियो अवैध विदेशीलार्इ स्वदेश फर्कन पाउने अवसर

Next Post
अरबले दियो अवैध विदेशीलार्इ स्वदेश फर्कन पाउने अवसर

अरबले दियो अवैध विदेशीलार्इ स्वदेश फर्कन पाउने अवसर

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

  • धनकुटामा एसियामै पहिलो पटक एभोकाडो महोत्सव हुँदै, २० स्टल रहने

    धनकुटामा एसियामै पहिलो पटक एभोकाडो महोत्सव हुँदै, २० स्टल रहने

    0 shares
    Share 0 Tweet 0
  • यस्तो छ प्रस्तावित शिक्षा नियमावलीमा शिक्षकहरुले पाउने सुबिधा

    0 shares
    Share 0 Tweet 0
  • कांग्रेस नेतृ मिश्रको निधन

    0 shares
    Share 0 Tweet 0
  • कोरोना भाईरसको संक्रमणबाट अर्का धनकुटेलीको निधन

    0 shares
    Share 0 Tweet 0
  • धनकुटेली सन्तान : सधैं धनकुटाले यसरी सम्झिरहेछ स्व. सूर्यबहादुर थापालाई

    0 shares
    Share 0 Tweet 0

ताजा अपडेट

सल्लेरीमा संकटा मन्दिर प्रतिस्थापन

सल्लेरीमा संकटा मन्दिर प्रतिस्थापन

January 23, 2021
नेपाली कांग्रेसद्वारा विरोध प्रर्दशन

नेपाली कांग्रेसद्वारा विरोध प्रर्दशन

January 19, 2021
अवसरवादीहरुको कारण संसद विघटन – गृहमन्त्री थापा

अवसरवादीहरुको कारण संसद विघटन – गृहमन्त्री थापा

January 19, 2021
सप्त गन्तव्यको शुभारम्भ तथा महेन्द्र पार्कको उद्घाटन

सप्त गन्तव्यको शुभारम्भ तथा महेन्द्र पार्कको उद्घाटन

January 18, 2021
Dhankuta News : Daily  Online News From Nepal

Info@dhankutanews.com
+977) 9852061611
प्रकाशक: धनकुटा साप्ताहिक
संपादक: राजेश्वर बहादुर श्रेष्ठ

Facebook Twitter

समाचार

  • समाज
  • प्रदेश
  • अर्थ खबर
  • खेलकुद़़
  • प्रवास
  • अन्तराष्ट्रिय

मनाेरञ्जन

  • गीत संगीत
  • फाेटाे ग्यालरी
  • बलिउड / हलिउड
  • सिनेमा
  • कला
  • मोडल वाच

विविध

  • पत्रपत्रिका
  • सूचना प्रबिधि
  • रोजगार
  • शिक्षा
  • स्वास्थ्य
  • लेख/ साहित्य

  • गृहपृष्ठ
  • सम्पर्क
  • विज्ञापन
  • हाम्रो बारेमा
  • Preeti to Unicode
  • Nepali Unicode

© 2018 DhankutaNews | By : TechBaron Pvt.Ltd..

No Result
View All Result
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • मनाेरञ्जन
  • धनकुटा विशेष
  • रोचक
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • सूचना प्रबिधि
    • प्रवास
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य

© 2018 DhankutaNews | By : TechBaron Pvt.Ltd..