• गृहपृष्ठ
  • सम्पर्क
  • विज्ञापन
  • हाम्रो बारेमा
  • Preeti to Unicode
  • Nepali Unicode
बिहिबार, माघ ८, २०७७ |   
Dhankuta News : Daily  Online News From Nepal
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • मनाेरञ्जन
  • धनकुटा विशेष
  • रोचक
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • सूचना प्रबिधि
    • प्रवास
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
ENGLISH
No Result
View All Result
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • मनाेरञ्जन
  • धनकुटा विशेष
  • रोचक
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • सूचना प्रबिधि
    • प्रवास
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
DhankutaNews
No Result
View All Result

भोलीदेखि सहिद भिमनारायण गोल्डकप

गोल्डकपको तयारी अन्तिम चरणमा

Dhankuta News by Dhankuta News
२०७६, २७ बैशाख शुक्रबार २३:४५
0
0
SHARES
43
VIEWS
Share on FacebookShare on Twitter
भोलीदेखि सहिद भिमनारायण गोल्डकप

बैशाख २७, धनकुटा ।
धनकुटाकै गौरवका रुपमा लिईने सहिद भिमनारायण गोल्डकप प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको जनाएको छ । प्रतियोगिताका लागि रोलरबाट मैदान सम्याउने काम सम्पन्न भईसकेको आयोजक समितिका संयोजक शम्भु प्रधानले जानकारी दिए । मैदानको वरिपरी घेर्ने कार्य पनि सम्पन्न भईसकेको छ । अब भोली विहान चुना लगाईने धनकुटा फुटवल संघका अध्यक्ष गोविन्द राईले जानकारी दिए ।

प्रतियोगिताको पहिलो खेल भोली विदेशी टिम भारतको रोयल एफसी र मोरंगको विन्ध्यावासिनी फुटवल क्लववीच हुने आयोजक सहिद भिमनारायण प्रतिष्ठानका अध्यक्ष पुरेन्द्रलाल श्रेष्ठले जानकारी दिए । उनका अनुसार निर्णायक र भारतीय खेलाडिहरु आईसकेका छन् ।

प्रतियोगिताको उद्घाटन धनकुटाबाट निर्वाचित प्रतिनिधि सभाका सांसद राजेन्द्र राईले गर्ने प्रतिष्ठानका महासचिव रोसन श्रेष्ठले जानकारी दिए । प्रतियोगिता जेठ ४ गतेसम्म सञ्चालन हुने जानकारी दिए । प्रतियोगिता सञ्चालन गर्न सबैभन्दा बढी धनकुटा नगरपालिकाले आर्थिक सहयोग गर्ने प्रतिष्ठानका अध्यक्ष श्रेष्ठले बताए । यस्तै मुख्य प्रायोजकका रुपमा रुस्लान रहेको छ ।

Share this:

  • Click to share on Twitter (Opens in new window)
  • Click to share on Facebook (Opens in new window)

प्रतिक्रिया दिनुहोस


Dhankuta News Dhankuta News
Previous Post

कानून दिवस सम्पन्न

Next Post

धनकुटा बचाउन प्रधानमन्त्री तथा मुख्यमन्त्रीलाई विभिन्न मागसहित ज्ञापनपत्र पठाए

Next Post
धनकुटा बचाउन प्रधानमन्त्री तथा मुख्यमन्त्रीलाई विभिन्न मागसहित ज्ञापनपत्र पठाए

धनकुटा बचाउन प्रधानमन्त्री तथा मुख्यमन्त्रीलाई विभिन्न मागसहित ज्ञापनपत्र पठाए

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

  • धनकुटामा एसियामै पहिलो पटक एभोकाडो महोत्सव हुँदै, २० स्टल रहने

    धनकुटामा एसियामै पहिलो पटक एभोकाडो महोत्सव हुँदै, २० स्टल रहने

    0 shares
    Share 0 Tweet 0
  • यस्तो छ प्रस्तावित शिक्षा नियमावलीमा शिक्षकहरुले पाउने सुबिधा

    0 shares
    Share 0 Tweet 0
  • कांग्रेस नेतृ मिश्रको निधन

    0 shares
    Share 0 Tweet 0
  • कोरोना भाईरसको संक्रमणबाट अर्का धनकुटेलीको निधन

    0 shares
    Share 0 Tweet 0
  • धनकुटेली सन्तान : सधैं धनकुटाले यसरी सम्झिरहेछ स्व. सूर्यबहादुर थापालाई

    0 shares
    Share 0 Tweet 0

ताजा अपडेट

नेपाली कांग्रेसद्वारा विरोध प्रर्दशन

नेपाली कांग्रेसद्वारा विरोध प्रर्दशन

January 19, 2021
अवसरवादीहरुको कारण संसद विघटन – गृहमन्त्री थापा

अवसरवादीहरुको कारण संसद विघटन – गृहमन्त्री थापा

January 19, 2021
सप्त गन्तव्यको शुभारम्भ तथा महेन्द्र पार्कको उद्घाटन

सप्त गन्तव्यको शुभारम्भ तथा महेन्द्र पार्कको उद्घाटन

January 18, 2021
तरुण दलको आयोजनामा भेडेटारमा रक्तदान

तरुण दलको आयोजनामा भेडेटारमा रक्तदान

January 12, 2021
Dhankuta News : Daily  Online News From Nepal

Info@dhankutanews.com
+977) 9852061611
प्रकाशक: धनकुटा साप्ताहिक
संपादक: राजेश्वर बहादुर श्रेष्ठ

Facebook Twitter

समाचार

  • समाज
  • प्रदेश
  • अर्थ खबर
  • खेलकुद़़
  • प्रवास
  • अन्तराष्ट्रिय

मनाेरञ्जन

  • गीत संगीत
  • फाेटाे ग्यालरी
  • बलिउड / हलिउड
  • सिनेमा
  • कला
  • मोडल वाच

विविध

  • पत्रपत्रिका
  • सूचना प्रबिधि
  • रोजगार
  • शिक्षा
  • स्वास्थ्य
  • लेख/ साहित्य

  • गृहपृष्ठ
  • सम्पर्क
  • विज्ञापन
  • हाम्रो बारेमा
  • Preeti to Unicode
  • Nepali Unicode

© 2018 DhankutaNews | By : TechBaron Pvt.Ltd..

No Result
View All Result
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • मनाेरञ्जन
  • धनकुटा विशेष
  • रोचक
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • सूचना प्रबिधि
    • प्रवास
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य

© 2018 DhankutaNews | By : TechBaron Pvt.Ltd..