• गृहपृष्ठ
  • सम्पर्क
  • विज्ञापन
  • हाम्रो बारेमा
  • Preeti to Unicode
  • Nepali Unicode
शनिबार, माघ ३, २०७७ |   
Dhankuta News : Daily  Online News From Nepal
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • मनाेरञ्जन
  • धनकुटा विशेष
  • रोचक
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • सूचना प्रबिधि
    • प्रवास
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
ENGLISH
No Result
View All Result
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • मनाेरञ्जन
  • धनकुटा विशेष
  • रोचक
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • सूचना प्रबिधि
    • प्रवास
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
DhankutaNews
No Result
View All Result

धनकुटा बचाउन प्रधानमन्त्री तथा मुख्यमन्त्रीलाई विभिन्न मागसहित ज्ञापनपत्र पठाए

Dhankuta News by Dhankuta News
२०७६, २८ बैशाख शनिबार ००:३८
0
0
SHARES
37
VIEWS
Share on FacebookShare on Twitter
धनकुटा बचाउन प्रधानमन्त्री तथा मुख्यमन्त्रीलाई विभिन्न मागसहित ज्ञापनपत्र पठाए

धनकुटा २७ बैशाख ।
देशमा संघीय व्यवस्था लागू भएपछि प्रदेशको राजधानी धनकुटा बनाउनु पर्छ भनेर आन्दोलन चल्यो । हरेक दृष्टिकोणले धनकुटा नै राजधानी हुनुपर्ने भएता पनि अघिल्लो सरकारले विराटनगरलाई अस्थायी राजधानी तोकिदियो । र, अहिलेको बहुमत सांसदहरुले त्यसैलाई सदर गर्दै स्थायी राजधानी बनाई दियो ।

राजधानी विराटनगर तोकिए पछि धनकुटाको अस्तित्व समाप्त हुने भन्दै धनकुटा बचाउ अभियान गठन गरियो । सो अभियानले धनकुटाका प्रदेश सांसदहरुले धनकुटा राजधानी बनाउने प्रस्ताव प्रस्तुत गरेपनि पछि फिर्ता लिएपछि आन्दोलन चलाए । आन्दोलन भएपछि प्रदेश सरकारबाट धनकुटावासीको केके मागहरु छन्, सक्ने जति पुरा गर्ने आश्वासन आएपछि अभियान्ताहरुले धनकुटावासीहरुसँग व्यापक छलफल गरी केहि बुदाँगत मागहरु प्रधानमन्त्री तथा मुख्यमन्त्री समक्ष जिल्ला प्रशासन कार्यालयमार्फत पठाएको छ ।

केन्द्र र प्रदेश सरकार समक्ष राखिएको मागहरुमा पहिलो माग धनकुटामा मेडिकल कजेल स्थापना राखिएको छ । यसलगायत धनकुटालाई कृषि, पर्यटन, शिक्षा र स्वास्थ्यको हव बनाई धनकुटालाई पुनः जीवन्तता दिनका लागी प्रधानमन्त्री तथा मुख्यमन्त्रीलाई माग राखिएको छ ।

यस्तै एयरपोर्टको निर्माण, प्रदेशस्तरीय विश्वविद्यालय, सिटिईभिटीको कार्यालय स्थापनामा जोड दिएको छ । यस्तै श्रम, पर्यटन, कर, स्टाफ कजेल, ट्रायलसहितको यातायात कार्यालयको स्थापना गर्नु पर्ने माग रहेको अभियान्ता तथा घरेलु महासंघ धनकुटका अध्यक्ष विजयसन्ताषी राईले जानकारी दिए ।

यसैगरी उत्तरपानीस्थित प्राविधिक शिक्षालयलाई स्रोन्नती गरी पोलिटेक्निक इन्स्टिच्युट र कृषि क्याम्पस पाख्रिवासलाई स्तरोन्नती गर्नुपर्नेलगायतका महत्वपूर्ण मागहरु पुरा गराउनका लागी मागपत्र पठाएको नेपाल पत्रकार महासंघ धनकुटाका अध्यक्ष तथा धनकुटा बचाउ अभियानका संयोजक राजेश्वरबहादुर श्रेष्ठले बताए ।

यी मागहरु पुरा भए धनकुटा मृत शहर हुनबाट बच्ने छ । यो मागहरुका वारेमा तत्काल संवोधन हुनुपर्ने यदि संवोधन नगरिएमा सशक्त आन्दोलन गर्न बाध्य हुने धनकुटा प्रादेशिक राजधानी अभियान समितिका संयोजक सुन्दरबाबु श्रेष्ठले बताए ।

सो पत्र पत्रकार महासंघ धनकुटाका अध्यक्ष तथा धनकुटा बचाउ अभियानका संयोजक राजेश्वरबहादुर श्रेष्ठले पढेर बुझाएका थिए । सो पत्र बुझ्दै जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत सुधिर साफिले सम्बन्धित निकायमा तत्काल पठाईने जानकारी दिए ।

सो पत्रमा महासंघ अध्यक्ष तथा अभियानका संयोजक राजेश्वरबहादुर श्रेष्ठ, धनकुटा राजधानी अभियान समितिका संयोजक सुन्दरबाबु श्रेष्ठ, धनकुटा उद्योग बाणिज्य संघका अध्यक्ष उमेश घिमिरे, घरेलु तथा साना उद्योग महासंघ धनकुटाका अध्यक्ष विजयसन्तोषी राईले हस्ताक्षर गरेका थिए ।

आईतवार मुख्यमन्त्री शेरधन राई धनकुटामा मुख्यमन्त्रीको सम्पर्क कार्यालय उद्घाटनका लागि आउने कार्यक्रम रहेको छ । सम्म्भव भए सोहि दिन यातायातको कार्यालयको पनि उद्घाटन गर्न सक्ने जनाएको छ । सो अवसरमा सो माग वारेमा संवोधन हुनसक्ने पनि अपेक्षा राखिएको संयोजक श्रेष्ठले बताए ।

Share this:

  • Click to share on Twitter (Opens in new window)
  • Click to share on Facebook (Opens in new window)

प्रतिक्रिया दिनुहोस


Dhankuta News Dhankuta News
Previous Post

भोलीदेखि सहिद भिमनारायण गोल्डकप

Next Post

१४ औं सहिद भीमनारायण गोल्डकप : मोरङको विन्ध्यावासिनी क्लब सेमिफाइनलमा

Next Post
१४ औं सहिद भीमनारायण गोल्डकप : मोरङको विन्ध्यावासिनी क्लब सेमिफाइनलमा

१४ औं सहिद भीमनारायण गोल्डकप : मोरङको विन्ध्यावासिनी क्लब सेमिफाइनलमा

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

  • धनकुटामा एसियामै पहिलो पटक एभोकाडो महोत्सव हुँदै, २० स्टल रहने

    धनकुटामा एसियामै पहिलो पटक एभोकाडो महोत्सव हुँदै, २० स्टल रहने

    0 shares
    Share 0 Tweet 0
  • यस्तो छ प्रस्तावित शिक्षा नियमावलीमा शिक्षकहरुले पाउने सुबिधा

    0 shares
    Share 0 Tweet 0
  • कांग्रेस नेतृ मिश्रको निधन

    0 shares
    Share 0 Tweet 0
  • कोरोना भाईरसको संक्रमणबाट अर्का धनकुटेलीको निधन

    0 shares
    Share 0 Tweet 0
  • धनकुटेली सन्तान : सधैं धनकुटाले यसरी सम्झिरहेछ स्व. सूर्यबहादुर थापालाई

    0 shares
    Share 0 Tweet 0

ताजा अपडेट

तरुण दलको आयोजनामा भेडेटारमा रक्तदान

तरुण दलको आयोजनामा भेडेटारमा रक्तदान

January 12, 2021
छथर जोरपाटीद्वारा वडामै दियो परिचय–पत्र

छथर जोरपाटीद्वारा वडामै दियो परिचय–पत्र

January 12, 2021
साथी सहकारी संस्थाको साधारण सभा सम्पन्न

साथी सहकारी संस्थाको साधारण सभा सम्पन्न

January 12, 2021
कोरोना संक्रमितलाई २५ हजार उपचार खर्च प्रदान

कोरोना संक्रमितलाई २५ हजार उपचार खर्च प्रदान

January 12, 2021
Dhankuta News : Daily  Online News From Nepal

Info@dhankutanews.com
+977) 9852061611
प्रकाशक: धनकुटा साप्ताहिक
संपादक: राजेश्वर बहादुर श्रेष्ठ

Facebook Twitter

समाचार

  • समाज
  • प्रदेश
  • अर्थ खबर
  • खेलकुद़़
  • प्रवास
  • अन्तराष्ट्रिय

मनाेरञ्जन

  • गीत संगीत
  • फाेटाे ग्यालरी
  • बलिउड / हलिउड
  • सिनेमा
  • कला
  • मोडल वाच

विविध

  • पत्रपत्रिका
  • सूचना प्रबिधि
  • रोजगार
  • शिक्षा
  • स्वास्थ्य
  • लेख/ साहित्य

  • गृहपृष्ठ
  • सम्पर्क
  • विज्ञापन
  • हाम्रो बारेमा
  • Preeti to Unicode
  • Nepali Unicode

© 2018 DhankutaNews | By : TechBaron Pvt.Ltd..

No Result
View All Result
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • मनाेरञ्जन
  • धनकुटा विशेष
  • रोचक
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • सूचना प्रबिधि
    • प्रवास
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य

© 2018 DhankutaNews | By : TechBaron Pvt.Ltd..