• गृहपृष्ठ
  • सम्पर्क
  • विज्ञापन
  • हाम्रो बारेमा
  • Preeti to Unicode
  • Nepali Unicode
बिहिबार, माघ ८, २०७७ |   
Dhankuta News : Daily  Online News From Nepal
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • मनाेरञ्जन
  • धनकुटा विशेष
  • रोचक
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • सूचना प्रबिधि
    • प्रवास
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
ENGLISH
No Result
View All Result
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • मनाेरञ्जन
  • धनकुटा विशेष
  • रोचक
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • सूचना प्रबिधि
    • प्रवास
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
DhankutaNews
No Result
View All Result

मिडिया विधेयकको विरोधमा धनकुटाका पत्रकार सडकमा उत्रिए

Dhankuta News by Dhankuta News
२०७६, ३ जेष्ठ शुक्रबार १४:३८
0
0
SHARES
15
VIEWS
Share on FacebookShare on Twitter
मिडिया विधेयकको विरोधमा धनकुटाका पत्रकार सडकमा उत्रिए

मिडिया विधेयकको विरोधमा सञ्चार सामाग्री सहित सडकमा उत्रिएका धनकुटाका सञ्चारकर्मी

धनकुटा । सरकारले संसदमा दर्ता गराएको मिडिया काउन्सिल विधेयकको बिरोध गर्दै धनकुटाका पत्रकार एवम संचारकर्मीहरु सडकमा उत्रिएका छन् ।

जिल्लामा क्रियाशील दर्जन भन्दा बढी पत्रकार तथा संचारकर्मीहरुले धनकुटा–७ चुवाको वोट रहेको चोकमा सञ्चार सामाग्री प्रर्दशनमा राख्दै मिडिया विधेयकको विरोधमा सडकमा उत्रिएका हुन् ।

नेपाल पत्रकार महासंघको कार्यक्रम अन्र्तगत विधेयकको विरोधमा यतिबेला धनकुटा सहित देशभरका पत्रकार तथा सञ्चारकर्मीहरु विरोधमा सडकमा उत्रिएका छन् ।

हातमा कालो पट्टी बाँधेका सञ्चारकर्मीहरुले करिव एक घण्टा आफुले प्रयोग गर्ने क्यामेरा, टिपोट डायरी, डटपेन, क्यामेरा स्ट्यान्ड, ल्यावटप लगायत संचार सामाग्री प्रर्दशनमा राखेका थिए ।

विरोध कार्यक्रममा नेपाल प्रेस युनियनका केन्द्रिय उपाध्यक्ष तथा नेपाल पत्रकार महासंघ धनकुटाका पूर्वअध्यक्ष विजयसन्तोषी राई, पत्रकार महासंघ धनकुटाका अध्यक्ष राजेश्वर वहादुर श्रेष्ठले प्रदर्शन कार्यक्रममा बोल्दै नेपाल सरकारले ल्याएको विधेयक फिर्ता लिएर सरोकारवालसंंग छलफल गरी विधेक ल्याउन सुझाब दिए ।

सो कार्यक्रम नागरिक समाजका अगुवा, वुद्धिजिवी लगायतको उपस्थिति थियो ।

Share this:

  • Click to share on Twitter (Opens in new window)
  • Click to share on Facebook (Opens in new window)

प्रतिक्रिया दिनुहोस


Dhankuta News Dhankuta News
Previous Post

वर्तमान सरकारको जनविरोधी कार्यको भण्डाफोर गरिने

Next Post

एपिएफलाई सहिद भीमनारायण गोल्डकपको उपाधी

Next Post
एपिएफलाई सहिद भीमनारायण गोल्डकपको उपाधी

एपिएफलाई सहिद भीमनारायण गोल्डकपको उपाधी

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

  • धनकुटामा एसियामै पहिलो पटक एभोकाडो महोत्सव हुँदै, २० स्टल रहने

    धनकुटामा एसियामै पहिलो पटक एभोकाडो महोत्सव हुँदै, २० स्टल रहने

    0 shares
    Share 0 Tweet 0
  • यस्तो छ प्रस्तावित शिक्षा नियमावलीमा शिक्षकहरुले पाउने सुबिधा

    0 shares
    Share 0 Tweet 0
  • कांग्रेस नेतृ मिश्रको निधन

    0 shares
    Share 0 Tweet 0
  • कोरोना भाईरसको संक्रमणबाट अर्का धनकुटेलीको निधन

    0 shares
    Share 0 Tweet 0
  • धनकुटेली सन्तान : सधैं धनकुटाले यसरी सम्झिरहेछ स्व. सूर्यबहादुर थापालाई

    0 shares
    Share 0 Tweet 0

ताजा अपडेट

नेपाली कांग्रेसद्वारा विरोध प्रर्दशन

नेपाली कांग्रेसद्वारा विरोध प्रर्दशन

January 19, 2021
अवसरवादीहरुको कारण संसद विघटन – गृहमन्त्री थापा

अवसरवादीहरुको कारण संसद विघटन – गृहमन्त्री थापा

January 19, 2021
सप्त गन्तव्यको शुभारम्भ तथा महेन्द्र पार्कको उद्घाटन

सप्त गन्तव्यको शुभारम्भ तथा महेन्द्र पार्कको उद्घाटन

January 18, 2021
तरुण दलको आयोजनामा भेडेटारमा रक्तदान

तरुण दलको आयोजनामा भेडेटारमा रक्तदान

January 12, 2021
Dhankuta News : Daily  Online News From Nepal

Info@dhankutanews.com
+977) 9852061611
प्रकाशक: धनकुटा साप्ताहिक
संपादक: राजेश्वर बहादुर श्रेष्ठ

Facebook Twitter

समाचार

  • समाज
  • प्रदेश
  • अर्थ खबर
  • खेलकुद़़
  • प्रवास
  • अन्तराष्ट्रिय

मनाेरञ्जन

  • गीत संगीत
  • फाेटाे ग्यालरी
  • बलिउड / हलिउड
  • सिनेमा
  • कला
  • मोडल वाच

विविध

  • पत्रपत्रिका
  • सूचना प्रबिधि
  • रोजगार
  • शिक्षा
  • स्वास्थ्य
  • लेख/ साहित्य

  • गृहपृष्ठ
  • सम्पर्क
  • विज्ञापन
  • हाम्रो बारेमा
  • Preeti to Unicode
  • Nepali Unicode

© 2018 DhankutaNews | By : TechBaron Pvt.Ltd..

No Result
View All Result
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • मनाेरञ्जन
  • धनकुटा विशेष
  • रोचक
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • सूचना प्रबिधि
    • प्रवास
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य

© 2018 DhankutaNews | By : TechBaron Pvt.Ltd..