• गृहपृष्ठ
  • सम्पर्क
  • विज्ञापन
  • हाम्रो बारेमा
  • Preeti to Unicode
  • Nepali Unicode
मङ्लबार, माघ ६, २०७७ |   
Dhankuta News : Daily  Online News From Nepal
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • मनाेरञ्जन
  • धनकुटा विशेष
  • रोचक
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • सूचना प्रबिधि
    • प्रवास
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
ENGLISH
No Result
View All Result
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • मनाेरञ्जन
  • धनकुटा विशेष
  • रोचक
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • सूचना प्रबिधि
    • प्रवास
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
DhankutaNews
No Result
View All Result

धनकुटा प्रेस युनियनले सरकारलाई ज्ञापन पत्र बुझाए

Dhankuta News by Dhankuta News
२०७६, १८ भाद्र बुधबार २३:२०
0
0
SHARES
12
VIEWS
Share on FacebookShare on Twitter
धनकुटा प्रेस युनियनले सरकारलाई ज्ञापन पत्र बुझाए

धनकुटा । नेपाल प्रेस युनियन धनकुटा शाखाले प्रमुख जिल्ला अधिकारमार्फत नेपाल सरकारलाई ज्ञापनपत्र बुझाएका छन् । सो ज्ञापनपत्रमा नेपालका पत्रकारहरुको भौतिक तथा पेशागत सुरक्षाका लागी तथा मिडिया काउन्सिल बिधेयकमा प्रेस स्वतन्त्रता विरोधी प्रावधान हटाएर मात्र पास गर्न माग गरिएका छन् ।

ज्ञापनपत्रमा लामो समयदेखि विभिन्न सरकारी संचार माध्यममा कार्यरत व्यावसायिक पत्रकारहरुलाई कार्यकर्ता भर्तिकेन्द्रका रुपमा रुपान्तरण गर्न हटाएको भन्दै ती सञ्चारकर्मीहरुलाई यथाशीध्र पुर्नवहाली गर्न समेत माग गरिएको छ ।

सो ज्ञापनपत्र युनियनका अध्यक्ष हिमा चेम्जोङ, युनियनका केन्द्रिय उपाध्यक्ष विजयसन्तोषी राई, नेपाल पत्रकार महासंघ धनकुटाका अध्यक्ष राजेश्वरबहादुर श्रेष्ठले संयुक्त रुपमा प्रमुख जिल्ला अधिकारी डा. कृष्णबहादुर घिमिरेलाई हस्तान्तरण गरेका थिए ।
ज्ञापनपत्र बुझाउन अघि युनियनका सहसचिव शर्मिला राईले वाचन गरेर सुनाएका थिए ।

सो अवसरमा पत्रकार महासंघ धनकुटाका पूर्व अध्यक्ष तथा प्रेस युनियन पूर्व अध्यक्षहरु मोहन बान्तवा, खगेन्द्र घिमिरे, पत्रकार महासंघका सचिव विदुर खवास, युनियनका केन्द्रिय पार्षदहरु सुमना तिम्सिना, विनोद घिमिरे, युनियनका जिल्ला उपाध्यक्ष नरेन्द्र कश्चित, कोषाध्यक्ष पूर्ण कुमार चौधरी, प्रदेश पार्षद कविराज घिमिरे, पत्रकारहरु कृष्णा राई, सुनिल सिंहलगायतका संचारकर्मीहरुको सहभागीता रहेको थियो ।
सो अवसरमा अध्यक्ष हिमा चेम्जोङले रेडियो नेपाल सुदरपश्चिम प्रादेशिक केन्द्र दिपायलमा लामो समयदेखि कार्यरत ३ जना व्यावसायिक पत्रकारहरुलाई हटाउने र स्टिङगर रिर्पोटरहरुको समेत म्याद थप नगरी कार्यकर्ता भर्ति गर्ने काम धमाधम भैरहेकोले यसलाई अभिलम्ब बन्द गर्न ज्ञापन पत्र बुझाउनु परेको बताईन । उनले सरकारले ती सञ्चारकर्मीहरुलाई यथाशीघ्र पुनर्बहाली गर्न ज्ञापनपज्ञमार्फत सरकारसँग माग गरिएको बताईन् ।

ज्ञापनपत्रमा सरकारले युनियनले राखेका मागहरु पुरा गर्न आग्रह गर्दै अन्यथा नेपाल प्रेस युनियन जस्तोसुकै आन्दोलन गर्न पनि तयार रहेको चेतावनी दिईएको छ ।

ज्ञापन पत्र बुझ्दै प्रजिअ डा. घिमिरेले तत्काल फ्याक्समार्फत गृहमन्त्रालयमार्फत प्रधानमन्त्रीको कार्यालयमा पठाईने जानकारी दिए ।

Share this:

  • Click to share on Twitter (Opens in new window)
  • Click to share on Facebook (Opens in new window)

प्रतिक्रिया दिनुहोस


Dhankuta News Dhankuta News
Previous Post

प्रजिअ कार्कीको विदाई

Next Post

सरकारको सर्वसत्तावादविरुद्ध बृहत् लोकतान्त्रिक गठबन्धन आवश्यक छ ः महामन्त्री थापा

Next Post
सरकारको सर्वसत्तावादविरुद्ध बृहत् लोकतान्त्रिक गठबन्धन आवश्यक छ ः महामन्त्री थापा

सरकारको सर्वसत्तावादविरुद्ध बृहत् लोकतान्त्रिक गठबन्धन आवश्यक छ ः महामन्त्री थापा

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

  • धनकुटामा एसियामै पहिलो पटक एभोकाडो महोत्सव हुँदै, २० स्टल रहने

    धनकुटामा एसियामै पहिलो पटक एभोकाडो महोत्सव हुँदै, २० स्टल रहने

    0 shares
    Share 0 Tweet 0
  • यस्तो छ प्रस्तावित शिक्षा नियमावलीमा शिक्षकहरुले पाउने सुबिधा

    0 shares
    Share 0 Tweet 0
  • कांग्रेस नेतृ मिश्रको निधन

    0 shares
    Share 0 Tweet 0
  • कोरोना भाईरसको संक्रमणबाट अर्का धनकुटेलीको निधन

    0 shares
    Share 0 Tweet 0
  • धनकुटेली सन्तान : सधैं धनकुटाले यसरी सम्झिरहेछ स्व. सूर्यबहादुर थापालाई

    0 shares
    Share 0 Tweet 0

ताजा अपडेट

सप्त गन्तव्यको शुभारम्भ तथा महेन्द्र पार्कको उद्घाटन

सप्त गन्तव्यको शुभारम्भ तथा महेन्द्र पार्कको उद्घाटन

January 18, 2021
तरुण दलको आयोजनामा भेडेटारमा रक्तदान

तरुण दलको आयोजनामा भेडेटारमा रक्तदान

January 12, 2021
छथर जोरपाटीद्वारा वडामै दियो परिचय–पत्र

छथर जोरपाटीद्वारा वडामै दियो परिचय–पत्र

January 12, 2021
साथी सहकारी संस्थाको साधारण सभा सम्पन्न

साथी सहकारी संस्थाको साधारण सभा सम्पन्न

January 12, 2021
Dhankuta News : Daily  Online News From Nepal

Info@dhankutanews.com
+977) 9852061611
प्रकाशक: धनकुटा साप्ताहिक
संपादक: राजेश्वर बहादुर श्रेष्ठ

Facebook Twitter

समाचार

  • समाज
  • प्रदेश
  • अर्थ खबर
  • खेलकुद़़
  • प्रवास
  • अन्तराष्ट्रिय

मनाेरञ्जन

  • गीत संगीत
  • फाेटाे ग्यालरी
  • बलिउड / हलिउड
  • सिनेमा
  • कला
  • मोडल वाच

विविध

  • पत्रपत्रिका
  • सूचना प्रबिधि
  • रोजगार
  • शिक्षा
  • स्वास्थ्य
  • लेख/ साहित्य

  • गृहपृष्ठ
  • सम्पर्क
  • विज्ञापन
  • हाम्रो बारेमा
  • Preeti to Unicode
  • Nepali Unicode

© 2018 DhankutaNews | By : TechBaron Pvt.Ltd..

No Result
View All Result
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • मनाेरञ्जन
  • धनकुटा विशेष
  • रोचक
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • सूचना प्रबिधि
    • प्रवास
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य

© 2018 DhankutaNews | By : TechBaron Pvt.Ltd..