• गृहपृष्ठ
  • सम्पर्क
  • विज्ञापन
  • हाम्रो बारेमा
  • Preeti to Unicode
  • Nepali Unicode
शुक्रबार, फाल्गुन २१, २०७७ |   
Dhankuta News : Daily  Online News From Nepal
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • मनाेरञ्जन
  • धनकुटा विशेष
  • रोचक
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • सूचना प्रबिधि
    • प्रवास
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
ENGLISH
No Result
View All Result
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • मनाेरञ्जन
  • धनकुटा विशेष
  • रोचक
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • सूचना प्रबिधि
    • प्रवास
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
DhankutaNews
No Result
View All Result

नेकपा नगर कमिटीको शुभकामना कार्यक्रम सम्पन्न

Dhankuta News by Dhankuta News
२०७६, १५ आश्विन बुधबार २२:३६
0
0
SHARES
40
VIEWS
Share on FacebookShare on Twitter
नेकपा नगर कमिटीको शुभकामना कार्यक्रम सम्पन्न

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) धनकुटा नगर कमिटीको आयोजनामा नेपालीहरुको महान पर्व बडा दशैं, तिहार, नेपाल सम्वत्, मंसिरे चाडलगायत यो सालको सम्पूण चाडपर्वहरुको शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेको छ ।

सो अवसरमा प्रमुख अतिथि प्रतिनिधिसभाका सांसद माननीय राजेन्द्रकुमार राईले अब नेपाली जनता हिजोको जस्तो अवस्थामा बस्नु नपर्ने बताए । उनले धनकुटा सुक्यो भनेर निरास हुनुपर्ने अवस्था नरहेको बताउँदै वर्तमान सरकारले धनकुटाको विकासका लागि किमाथांका सडक, चतरा पाँचथर सडक, भेडेटार रवी सडक निर्माण गरिरहेको बताए । उनले हिले लेगुवा सडक कालोपत्रे हुने आश्वासन दिए ।
यस्तै सांसद राईले धनकुटालाई पुनर्जीवन दिन मेडिकल कलेज सञ्चालनका लागि जग्गाको खोजी भैरहेको जानकारी दिए ।

सो अवसरमा नगर प्रमुख चिन्तन तामाङले जनताको आर्थिक अवस्था उकास्न नगरपालिकाले कृषि पर्यटनको अवधारणा ल्याएको जानकारी दिए । उनले नगरका कोहि पनि ज्येष्ठ नागरिक उपचारको अभावमा मृत्युवरण गर्न नपरोस् भनेर निःशुल्क एम्वुलेन्स सेवा उपलक्ध गराएको बताए ।

सो अवसरमा प्रमुख जिल्ला अधिकारी डा. कृष्णबहादुर घिमिरेले चाडपर्वको समयमा कुनैपनि प्रकारको अप्रिय घटना हुन नदिन प्रहरी प्रशासन सजग रहेको बताउँदै त्यसका लागि स्थानीयवासीको सहयोग आवश्यकता रहेको बताए । उनले यस्तो समयमा सडक सञ्जाल सुचारु गर्न र सुरक्षाको प्रवन्ध अनुभूति हुने गरी मिलाईएको जानकारी दिए ।

सो अवसरका पत्रकार महासंघका अध्यक्ष राजेश्वरबहादुर श्रेष्ठ र राजनीतिक दलहरुको तर्फबाट समाजवादी फोरमका प्रतिनिधि दिलकुमार राइृले शुभकामना दिएका थिए ।

नगर कमिटीका अध्यक्ष अर्जुन छाराहाङको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन नगर सचिव भोगेन्द्र थापाले गरेका थिए । सो अवसरमा पूर्व सांसद गोपाल गुरागाई, दुर्गा लिंखा, जिल्ला समन्वय समितिका प्रमुख टंक चुवान, प्रहरी उपरीक्षक सुदर्शन कोईराला, सशस्त्र प्रहरी नायव उपरीक्षक सचिन कर्माचार्य, पूर्व जिविस सभापति धर्म पौडेल, पूर्व नगर उपप्रमुख जीवप्रसाद पोखरेल, विभिन्न राजनीतिक दलका प्रतिनिधिहरु, रेडक्रस सोसाईटी प्रदेश १ का अध्यक्ष नरेन्द्र पोखरेल, व्यापारी, सामाजिक संघसंस्थाका प्रमुख तथा प्रतिनिधिहरु, कर्मचारी, शिक्षक तथा नेकपाका नेता तथा कार्यकर्ताहरुको उपस्थिति रहेको थियो ।

Share this:

  • Click to share on Twitter (Opens in new window)
  • Click to share on Facebook (Opens in new window)

प्रतिक्रिया दिनुहोस


Dhankuta News Dhankuta News
Previous Post

राप्रपा संयुक्तद्वारा शुभकामना आदानप्रदान

Next Post

लोकतन्त्रको पहिलो आधार प्रेस स्वतन्त्रता

Next Post
लोकतन्त्रको पहिलो आधार प्रेस स्वतन्त्रता

लोकतन्त्रको पहिलो आधार प्रेस स्वतन्त्रता

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

  • धनकुटामा एसियामै पहिलो पटक एभोकाडो महोत्सव हुँदै, २० स्टल रहने

    धनकुटामा एसियामै पहिलो पटक एभोकाडो महोत्सव हुँदै, २० स्टल रहने

    0 shares
    Share 0 Tweet 0
  • यस्तो छ प्रस्तावित शिक्षा नियमावलीमा शिक्षकहरुले पाउने सुबिधा

    0 shares
    Share 0 Tweet 0
  • कांग्रेस नेतृ मिश्रको निधन

    0 shares
    Share 0 Tweet 0
  • कोरोना भाईरसको संक्रमणबाट अर्का धनकुटेलीको निधन

    0 shares
    Share 0 Tweet 0
  • धनकुटेली सन्तान : सधैं धनकुटाले यसरी सम्झिरहेछ स्व. सूर्यबहादुर थापालाई

    0 shares
    Share 0 Tweet 0

ताजा अपडेट

भीरगाउँमा हाईटेक नर्सरी आधुनिक ट्रनेल हाउस निर्माण

February 12, 2021

सबै प्रदेशमा बिपी काेइराला प्राविधिक शिक्षालय स्थापना गर्ने तयारी

February 10, 2021

२०७८ सालभित्र धनकुटालाई बालश्रममुक्त घोषणा गरिने

February 9, 2021

खानेपानी आयोजनाहरुको स्वामित्व हस्तान्तरण

February 6, 2021
Dhankuta News : Daily  Online News From Nepal

Info@dhankutanews.com
+977) 9852061611
प्रकाशक: धनकुटा साप्ताहिक
संपादक: राजेश्वर बहादुर श्रेष्ठ

Facebook Twitter

समाचार

  • समाज
  • प्रदेश
  • अर्थ खबर
  • खेलकुद़़
  • प्रवास
  • अन्तराष्ट्रिय

मनाेरञ्जन

  • गीत संगीत
  • फाेटाे ग्यालरी
  • बलिउड / हलिउड
  • सिनेमा
  • कला
  • मोडल वाच

विविध

  • पत्रपत्रिका
  • सूचना प्रबिधि
  • रोजगार
  • शिक्षा
  • स्वास्थ्य
  • लेख/ साहित्य

  • गृहपृष्ठ
  • सम्पर्क
  • विज्ञापन
  • हाम्रो बारेमा
  • Preeti to Unicode
  • Nepali Unicode

© 2018 DhankutaNews | By : TechBaron Pvt.Ltd..

No Result
View All Result
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • मनाेरञ्जन
  • धनकुटा विशेष
  • रोचक
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • सूचना प्रबिधि
    • प्रवास
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य

© 2018 DhankutaNews | By : TechBaron Pvt.Ltd..