• गृहपृष्ठ
  • सम्पर्क
  • विज्ञापन
  • हाम्रो बारेमा
  • Preeti to Unicode
  • Nepali Unicode
शनिबार, माघ ३, २०७७ |   
Dhankuta News : Daily  Online News From Nepal
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • मनाेरञ्जन
  • धनकुटा विशेष
  • रोचक
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • सूचना प्रबिधि
    • प्रवास
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
ENGLISH
No Result
View All Result
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • मनाेरञ्जन
  • धनकुटा विशेष
  • रोचक
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • सूचना प्रबिधि
    • प्रवास
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
DhankutaNews
No Result
View All Result

Dhankuta News by Dhankuta News
२०७६, १३ मंसिर शुक्रबार २१:३२
0
0
SHARES
45
VIEWS
Share on FacebookShare on Twitter

ट्याक्टर दुर्घटना, दुईको मृत्यु
धनकुटा मंसिर १३ । आज शुक्रबार दिउँसो भएको ट्याक्टर दुर्घटनामा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ । सो दुर्घटना धनकुटा नगरपालिका वडा नं. १ हिलेमा भएको थियो ।

सो ट्याक्टर छथरजोरपाटी गाउँपालिकाको सिधुवाबाट हिलेतर्फ काठका गोलिया बोकेर आउँदै गरेको थियो । को १ ज ८७२१ नम्बरको सो ट्रयाक्टर हिले सिरानको होराइजन होटल नजिक दुर्घटना भएको थियो । सो दुर्घटनामा धनकुटा नगरपालिका १ सिँजाली टोल घर भएका ट्याक्टर चालक ४५ वर्षीया राजकुमार सिँजाली मगर र सहचालक २८ वर्षीय दलबहादुर सिँजाली मगरको मृत्यु भएको हिले प्रहरी चौकीका प्रमुख कुमार ढकालले जानकारी दिए । उनीहरुको ट्याक्टरको इञ्जिनले च्यापेर मृत्यू भएको थियो ।

सो ट्याक्टर दुर्घटना हुनुको कारण ओरालो बाटो, काठको गोलियाको लोड र तीव्र गतिका कारण ब्रेक नलाग्दा अनियन्त्रित भएर दुर्घटना भएको हुनसक्ने प्रहरीको प्रारम्भीक अनुमान छ । पोष्टमार्टमका लागि शव जिल्ला अस्पताल धनकुटा पठाइएको ढकालले बताए ।

Share this:

  • Click to share on Twitter (Opens in new window)
  • Click to share on Facebook (Opens in new window)

प्रतिक्रिया दिनुहोस


Dhankuta News Dhankuta News
Previous Post

युवा नेता गगन थापा बेलहारामा

Next Post

सिचाईका लागि किसानहरुलाई प्लाष्टिक टनेल वितरण

Next Post
सिचाईका लागि किसानहरुलाई प्लाष्टिक टनेल वितरण

सिचाईका लागि किसानहरुलाई प्लाष्टिक टनेल वितरण

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

  • धनकुटामा एसियामै पहिलो पटक एभोकाडो महोत्सव हुँदै, २० स्टल रहने

    धनकुटामा एसियामै पहिलो पटक एभोकाडो महोत्सव हुँदै, २० स्टल रहने

    0 shares
    Share 0 Tweet 0
  • यस्तो छ प्रस्तावित शिक्षा नियमावलीमा शिक्षकहरुले पाउने सुबिधा

    0 shares
    Share 0 Tweet 0
  • कांग्रेस नेतृ मिश्रको निधन

    0 shares
    Share 0 Tweet 0
  • कोरोना भाईरसको संक्रमणबाट अर्का धनकुटेलीको निधन

    0 shares
    Share 0 Tweet 0
  • धनकुटेली सन्तान : सधैं धनकुटाले यसरी सम्झिरहेछ स्व. सूर्यबहादुर थापालाई

    0 shares
    Share 0 Tweet 0

ताजा अपडेट

तरुण दलको आयोजनामा भेडेटारमा रक्तदान

तरुण दलको आयोजनामा भेडेटारमा रक्तदान

January 12, 2021
छथर जोरपाटीद्वारा वडामै दियो परिचय–पत्र

छथर जोरपाटीद्वारा वडामै दियो परिचय–पत्र

January 12, 2021
साथी सहकारी संस्थाको साधारण सभा सम्पन्न

साथी सहकारी संस्थाको साधारण सभा सम्पन्न

January 12, 2021
कोरोना संक्रमितलाई २५ हजार उपचार खर्च प्रदान

कोरोना संक्रमितलाई २५ हजार उपचार खर्च प्रदान

January 12, 2021
Dhankuta News : Daily  Online News From Nepal

Info@dhankutanews.com
+977) 9852061611
प्रकाशक: धनकुटा साप्ताहिक
संपादक: राजेश्वर बहादुर श्रेष्ठ

Facebook Twitter

समाचार

  • समाज
  • प्रदेश
  • अर्थ खबर
  • खेलकुद़़
  • प्रवास
  • अन्तराष्ट्रिय

मनाेरञ्जन

  • गीत संगीत
  • फाेटाे ग्यालरी
  • बलिउड / हलिउड
  • सिनेमा
  • कला
  • मोडल वाच

विविध

  • पत्रपत्रिका
  • सूचना प्रबिधि
  • रोजगार
  • शिक्षा
  • स्वास्थ्य
  • लेख/ साहित्य

  • गृहपृष्ठ
  • सम्पर्क
  • विज्ञापन
  • हाम्रो बारेमा
  • Preeti to Unicode
  • Nepali Unicode

© 2018 DhankutaNews | By : TechBaron Pvt.Ltd..

No Result
View All Result
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • मनाेरञ्जन
  • धनकुटा विशेष
  • रोचक
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • सूचना प्रबिधि
    • प्रवास
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य

© 2018 DhankutaNews | By : TechBaron Pvt.Ltd..