• गृहपृष्ठ
  • सम्पर्क
  • विज्ञापन
  • हाम्रो बारेमा
  • Preeti to Unicode
  • Nepali Unicode
बिहिबार, फाल्गुन २०, २०७७ |   
Dhankuta News : Daily  Online News From Nepal
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • मनाेरञ्जन
  • धनकुटा विशेष
  • रोचक
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • सूचना प्रबिधि
    • प्रवास
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
ENGLISH
No Result
View All Result
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • मनाेरञ्जन
  • धनकुटा विशेष
  • रोचक
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • सूचना प्रबिधि
    • प्रवास
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
DhankutaNews
No Result
View All Result

प्राकृतिक जोखिमबाट बच्न किसानहरुले कृषि तथा पशु वीमा गर्न आवश्यक

Dhankuta News by Dhankuta News
२०७६, २२ पुष मंगलवार ११:२८
0
0
SHARES
42
VIEWS
Share on FacebookShare on Twitter
प्राकृतिक जोखिमबाट बच्न किसानहरुले कृषि तथा पशु वीमा गर्न आवश्यक

धनकुटा । धनकुटा नगरपालिकाका प्रमुख चिन्तन तामाङले प्राकृतिक जोखिमबाट बच्न किसानहरुले कृषि तथा पशु वीमा गर्न आवश्यक रहेको बताए । सो कुरा प्रमुख तामाङले हिलेमा आयोजना गरिएको लघुवीमा सम्वन्धि देशव्यापी अभिमुखीकरण कार्यक्रमलाई सम्वोधन गर्दै बताका हुन् ।

ओरियन्टल ईन्स्युरेन्स कम्पनीको आयोजनामा भएको सो अभिमुखीकरण कार्यक्रममा उनले धनकुटा नगरपालिकाले किसानहरुलाई उत्प्रेरित गरिरहेको जानकारी गराउँदै अब कृषि वीमा पनि भएपछि किसानहरुलाई सुनमा सुगन्ध हुने धारणा राखे ।

धनकुटा नगरपालिकालाई एभोकाडोको राजधानी घोषणा गरिएको जानकारी दिदै यसले अपार सफलतासमेत पाईरहेकोले यसको वीमाका लागि अगाडि बढ्ने उनले बताए । आफुहरु अहिले एभोकाडोको सुपरजोनसमेत वनाउनेतर्फ लागेको जानकारी गराउँदै व्यावसायिक कृषकहरुले वीमा गराए जोखिमबाट सुरक्षित रहन सजिलो हुने बताए ।
कार्यक्रममा महालक्ष्मी नगरपालिका प्रमुख पर्शुराम नेपालले नेपालको आम्दानीको प्रमुख स्रोत कृषि भएको भन्दै कृषि तथा पशु वीमा सबै किसानले सुपथ र सरल तवरबाट गर्ने व्यवस्था आवश्यक रहेको बताए । उनले यसका लागि महालक्ष्मी नगरपालिका हरकिसिमको सहयोग गर्न तयार रहेको बताए ।

सो कार्यक्रममा पाख्रिवास नगरपालिकाका उपप्रमुख देवकला पौडेल तिम्सिना, पत्रकार महासंघ धनकुटाका अध्यक्ष राजेश्वरवहादुर श्रेष्ठ, उद्योग वाणिज्य संघका अध्यक्ष उमेश घिमिरेलगायत राजनीतिक दल तथा विभिन्न संघसंस्थाका प्रमुख एवम् प्रतिनिधिहरुले वीमा शुरुमा केहि गुमाएको जस्तो भएपनि प्राकृतिक प्रकोप, खडेरी तथा विभिन्न प्रकारबाट हुने जोखिमबाट बच्न सहयोगी हुने बताएका छन् ।

कार्यक्रममा लघुवीमा भन्नाले न्युन आय आर्थिक र सामाजिक कारणबाट जोखिमउन्मुख वर्गका व्यक्ति तथा समुदायलाई लक्षित गरी उनीहरुको जीवन तथा सम्पत्तिको सुरक्षाका लागि ल्याईएको वीमा रहेको जानकारी दिए । यसमा गार्हस्थ, व्यक्तिगत दुर्घटना, स्वास्थ्य, लघु व्यवसाय, गम्भीर प्रकृतीका रोग पशुधन तथा वालीनाली वीमा गर्न सकिने जनाईएको छ ।
कम्पनीका गणेश श्रेष्ठले सञ्चालन गरेको कार्यक्रमको ओरियन्टल ईन्स्योरेन्स कम्पनीका डिभिजनल म्यानेजर मानबहादुर ढकालको अध्यक्षतमा सम्पन्न भएको थिए । कार्यक्रममा तेह्थुम र धनकुटा जिल्लाका किसान, वित्तीय संस्थाहरुको सहभागिता रहेको थियो ।

Share this:

  • Click to share on Twitter (Opens in new window)
  • Click to share on Facebook (Opens in new window)

प्रतिक्रिया दिनुहोस


Dhankuta News Dhankuta News
Previous Post

कानुनको कार्यान्वयन राष्ट्रसेवक कर्मचारीको मुख्य दायित्व

Next Post

गिरिजाप्रसाद कोइरालाले देखाएको बाटोमा कांग्रेस अघि बढ्नुपर्छ ः सिटौला

Next Post
गिरिजाप्रसाद कोइरालाले देखाएको बाटोमा कांग्रेस अघि बढ्नुपर्छ ः सिटौला

गिरिजाप्रसाद कोइरालाले देखाएको बाटोमा कांग्रेस अघि बढ्नुपर्छ ः सिटौला

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

  • धनकुटामा एसियामै पहिलो पटक एभोकाडो महोत्सव हुँदै, २० स्टल रहने

    धनकुटामा एसियामै पहिलो पटक एभोकाडो महोत्सव हुँदै, २० स्टल रहने

    0 shares
    Share 0 Tweet 0
  • यस्तो छ प्रस्तावित शिक्षा नियमावलीमा शिक्षकहरुले पाउने सुबिधा

    0 shares
    Share 0 Tweet 0
  • कांग्रेस नेतृ मिश्रको निधन

    0 shares
    Share 0 Tweet 0
  • कोरोना भाईरसको संक्रमणबाट अर्का धनकुटेलीको निधन

    0 shares
    Share 0 Tweet 0
  • धनकुटेली सन्तान : सधैं धनकुटाले यसरी सम्झिरहेछ स्व. सूर्यबहादुर थापालाई

    0 shares
    Share 0 Tweet 0

ताजा अपडेट

भीरगाउँमा हाईटेक नर्सरी आधुनिक ट्रनेल हाउस निर्माण

February 12, 2021

सबै प्रदेशमा बिपी काेइराला प्राविधिक शिक्षालय स्थापना गर्ने तयारी

February 10, 2021

२०७८ सालभित्र धनकुटालाई बालश्रममुक्त घोषणा गरिने

February 9, 2021

खानेपानी आयोजनाहरुको स्वामित्व हस्तान्तरण

February 6, 2021
Dhankuta News : Daily  Online News From Nepal

Info@dhankutanews.com
+977) 9852061611
प्रकाशक: धनकुटा साप्ताहिक
संपादक: राजेश्वर बहादुर श्रेष्ठ

Facebook Twitter

समाचार

  • समाज
  • प्रदेश
  • अर्थ खबर
  • खेलकुद़़
  • प्रवास
  • अन्तराष्ट्रिय

मनाेरञ्जन

  • गीत संगीत
  • फाेटाे ग्यालरी
  • बलिउड / हलिउड
  • सिनेमा
  • कला
  • मोडल वाच

विविध

  • पत्रपत्रिका
  • सूचना प्रबिधि
  • रोजगार
  • शिक्षा
  • स्वास्थ्य
  • लेख/ साहित्य

  • गृहपृष्ठ
  • सम्पर्क
  • विज्ञापन
  • हाम्रो बारेमा
  • Preeti to Unicode
  • Nepali Unicode

© 2018 DhankutaNews | By : TechBaron Pvt.Ltd..

No Result
View All Result
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • मनाेरञ्जन
  • धनकुटा विशेष
  • रोचक
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • सूचना प्रबिधि
    • प्रवास
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य

© 2018 DhankutaNews | By : TechBaron Pvt.Ltd..