• गृहपृष्ठ
  • सम्पर्क
  • विज्ञापन
  • हाम्रो बारेमा
  • Preeti to Unicode
  • Nepali Unicode
मङ्लबार, माघ ६, २०७७ |   
Dhankuta News : Daily  Online News From Nepal
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • मनाेरञ्जन
  • धनकुटा विशेष
  • रोचक
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • सूचना प्रबिधि
    • प्रवास
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
ENGLISH
No Result
View All Result
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • मनाेरञ्जन
  • धनकुटा विशेष
  • रोचक
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • सूचना प्रबिधि
    • प्रवास
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
DhankutaNews
No Result
View All Result

सरोकारवाला पक्षसँग धनकुटा इन्स्टिच्युटमा छलफल

ग्रामीण क्षेत्रमा मानव स्वास्थ्यका वारेमा जनचेतना जगाउनु पर्ने

Dhankuta News by Dhankuta News
२०७६, १० माघ शुक्रबार २२:५९
0
0
SHARES
47
VIEWS
Share on FacebookShare on Twitter
सरोकारवाला पक्षसँग धनकुटा इन्स्टिच्युटमा छलफल

धनकुटा । स्वास्थ्य क्षेत्रमा व्यापक जनचेतना आवश्यक छ । सो कुरा धनकुटा इन्स्टिच्यूट अफ हेल्थ साईन्सले आयोजना गरेको सरोकारवाला पक्ष तथा पत्रकारसँगको अन्तक्र्रिया कार्यक्रममा सहभागीहरुले बताएका हुन् ।
इन्स्टिच्यूटका प्रवन्ध निर्देशक रामनारायण प्रसाद रामाले इन्स्टिच्यूटको अवस्थाको वारेमा जानकारी गराएका थिए । उनले स्वास्थ्य क्षेत्रमा अझै पनि जनचेतना आवश्यक रहेकोले त्यसका लागी आफु र धनकुटा इन्स्टिच्यूट अफ हेल्थ साईन्सले सहयोग गर्ने बताए । उनले विवादमा रहेको विद्यार्थी शुल्कका वारेमा प्रष्ट पार्दै तीन तीन वर्षमा शुल्क बृद्धि गर्नु पर्ने प्रावधान रहे पनि आफुले यो क्षेत्रकै कम शुल्कमा अध्यापन गरिरहेको जानकारी दिए । शुल्क निर्धारण समितिले शुल्क निर्धारण नगरेकोले अन्यौल सृजना भएको उनले जानकारी दिए ।
सो अवसरमा नेकपा धनकुटका सचिवालय सदस्य उज्ज्वल किराती, नेपाली कांग्रेसका सचिव विजयसन्तोषी राई, कोषाध्यक्ष दिनेश राई, समाजवादी पार्टीका उपाध्यक्ष पार्वती राई, राष्ट्रिय जनमोर्चाका सचिव कोपिला शंकर, धनकुटा नगरपालिका वडा नंं ३ का वडाध्यक्ष विकास घिमिरे, नेपाल पत्रकार महासंघका अध्यक्ष राजेश्वरबहादुर श्रेष्ठ, पूर्व अध्यक्ष खगेन्द्र घिमिरे, महिला अधिकारकर्मी हिमा चेम्जोङ्ग, सल्भका नायव कार्यकारी निर्देशक जयपूर्ण भुजेललगायतले मानिसका लागी स्वास्थ्य नै प्रमुख भएकाले स्वास्थ्य क्षेत्रमा राज्यले विशेष लगानी गर्नु पर्ने र निजी क्षेत्रलाई समेत लगानी गर्ने वातावरण बनाउनु पर्नेमा जोड दिएका थिए । उनीहरुले धनकुटाको आर्थिक क्रियाकलापमा इन्स्टिच्युटको ठूलो योगदान रहेको चर्चा गरे ।
कार्यक्रममा इन्स्टिच्युटका एचए कोअर्डिनेटर लिला कटुवालले इन्स्टिच्युटका वारेमा जानकारी गराएका थिए ।
सो अवसरमा प्रवन्ध निर्देशक रामाले १ नम्वर प्रदेशकै उत्कृष्ट नतिजा ल्याउन इन्स्टिच्युटले सफलता पाएको जानकारी दिए ।

Share this:

  • Click to share on Twitter (Opens in new window)
  • Click to share on Facebook (Opens in new window)

प्रतिक्रिया दिनुहोस


Dhankuta News Dhankuta News
Previous Post

आँखा उपचारमा कोशी पहाडको केन्द्र बनाउन पहल गरिनु पर्ने

Next Post

गोकुण्डश्वर मावि एल्मुनाई एशोसियसन गठन

Next Post
गोकुण्डश्वर मावि एल्मुनाई एशोसियसन गठन

गोकुण्डश्वर मावि एल्मुनाई एशोसियसन गठन

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

  • धनकुटामा एसियामै पहिलो पटक एभोकाडो महोत्सव हुँदै, २० स्टल रहने

    धनकुटामा एसियामै पहिलो पटक एभोकाडो महोत्सव हुँदै, २० स्टल रहने

    0 shares
    Share 0 Tweet 0
  • यस्तो छ प्रस्तावित शिक्षा नियमावलीमा शिक्षकहरुले पाउने सुबिधा

    0 shares
    Share 0 Tweet 0
  • कांग्रेस नेतृ मिश्रको निधन

    0 shares
    Share 0 Tweet 0
  • कोरोना भाईरसको संक्रमणबाट अर्का धनकुटेलीको निधन

    0 shares
    Share 0 Tweet 0
  • धनकुटेली सन्तान : सधैं धनकुटाले यसरी सम्झिरहेछ स्व. सूर्यबहादुर थापालाई

    0 shares
    Share 0 Tweet 0

ताजा अपडेट

सप्त गन्तव्यको शुभारम्भ तथा महेन्द्र पार्कको उद्घाटन

सप्त गन्तव्यको शुभारम्भ तथा महेन्द्र पार्कको उद्घाटन

January 18, 2021
तरुण दलको आयोजनामा भेडेटारमा रक्तदान

तरुण दलको आयोजनामा भेडेटारमा रक्तदान

January 12, 2021
छथर जोरपाटीद्वारा वडामै दियो परिचय–पत्र

छथर जोरपाटीद्वारा वडामै दियो परिचय–पत्र

January 12, 2021
साथी सहकारी संस्थाको साधारण सभा सम्पन्न

साथी सहकारी संस्थाको साधारण सभा सम्पन्न

January 12, 2021
Dhankuta News : Daily  Online News From Nepal

Info@dhankutanews.com
+977) 9852061611
प्रकाशक: धनकुटा साप्ताहिक
संपादक: राजेश्वर बहादुर श्रेष्ठ

Facebook Twitter

समाचार

  • समाज
  • प्रदेश
  • अर्थ खबर
  • खेलकुद़़
  • प्रवास
  • अन्तराष्ट्रिय

मनाेरञ्जन

  • गीत संगीत
  • फाेटाे ग्यालरी
  • बलिउड / हलिउड
  • सिनेमा
  • कला
  • मोडल वाच

विविध

  • पत्रपत्रिका
  • सूचना प्रबिधि
  • रोजगार
  • शिक्षा
  • स्वास्थ्य
  • लेख/ साहित्य

  • गृहपृष्ठ
  • सम्पर्क
  • विज्ञापन
  • हाम्रो बारेमा
  • Preeti to Unicode
  • Nepali Unicode

© 2018 DhankutaNews | By : TechBaron Pvt.Ltd..

No Result
View All Result
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • मनाेरञ्जन
  • धनकुटा विशेष
  • रोचक
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • सूचना प्रबिधि
    • प्रवास
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य

© 2018 DhankutaNews | By : TechBaron Pvt.Ltd..