• गृहपृष्ठ
  • सम्पर्क
  • विज्ञापन
  • हाम्रो बारेमा
  • Preeti to Unicode
  • Nepali Unicode
आइतवार, माघ १५, २०७९ |   
Dhankuta News : Daily  Online News From Nepal
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • मनाेरञ्जन
  • धनकुटा विशेष
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • ई-पेपर
  • अन्य
    • सूचना प्रबिधि
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
ENGLISH
No Result
View All Result
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • मनाेरञ्जन
  • धनकुटा विशेष
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • ई-पेपर
  • अन्य
    • सूचना प्रबिधि
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
DhankutaNews
No Result
View All Result

सहिद दिवस देशभर मनाईयो

Dhankuta News by Dhankuta News
२०७६, १८ माघ शनिबार १०:०२
0
0
SHARES
73
VIEWS
Share on FacebookShare on Twitter
सहिद दिवस देशभर मनाईयो

धनकुटा । विविध कार्यक्रमको आयोजना गरी देशभर सहिद दिवस मनाईयो । सोहि क्रममा धनकुटामा आयोजित श्रद्धाञ्जली कार्यक्रममा सरोकारवाला निकायका प्रतिनिधिहरुले सहिद देशको गहना भएकाले सहिदहरुको सम्मान गरे मात्र देशले सफलता प्राप्त गर्न सक्नेमा पर्नेमा जोड दिए ।

हुसाडेक नेपालको आयोजनामा भएको श्रद्धाञ्जली कार्यक्रममा पूर्वसांसद गोपाल गुरागाईले सहिदहरुको बलिदानबाटै मुलुकमा लोकतन्त्र स्थापना भएको बताए । उनले सहिदको सपना पुरा गर्न अब सबै एकजुट भएर लाग्नु पर्नेमा जोड दिए ।

सो अवसरमा १ नम्वर प्रदेश सभाका सांसद निरन राईले वर्तमान सरकार सहिदहरुले देखाएको मार्गमा हिडिरहेको बताए । उनले सहिदको उचित सम्मान गर्न सकेमात्र लोकतन्त्रको संस्थागत विकास हुने बताए । सो अवसरमा जिल्ला समन्वय समितिका प्रमुख टंकबहादुर चुवान, प्रमुख जिल्ला अधिकारी डा. कृष्णबहादुर घिमिरे, नेकपा सचिव ऋषिराम ढुंगाना, नेपाली कांग्रेसका सचिव विजयसन्तोषी राई, समाजवादी पार्टीका धनकुटा नगर इन्र्चाज सरोज आठपहरिया, राप्रपा संयुक्तका जिल्ला सदस्य मिनबहादुर कार्की, सामुदायिक बन उपभोक्ता महासंघका अध्यक्ष निलबहादुर थापा, गैसस महासंघका पूर्व अध्यक्ष सोभिष चेम्जोङ, पत्रकार महासंघका सहसचिव हरिबहादुर लम्जेल, प्रेस युनियनका कोषाध्यक्ष पूर्ण चोधरी, नेकपाका भिम राई, नैन विश्वकर्मा, युवा संघका केन्द्रिय सदस्य तथा धनकुटा इञ्र्चाज बलदीप राई, सहिद रामकृष्ण स्मृति प्रतिष्ठानका अध्यक्ष इश्वरबहादुर श्रेष्ठ, जिल्ला ट्राफिक कार्यालयका प्रमुख सुरेन्द्र खड्का, अधिकारकर्मी गीता अधिकारी, राजेन्द्र बस्नेत, खिन्द्र अधिकारीलगायतले धनकुटा बसपार्कस्थित सहिदहरुको प्रतिमामा फुलमाला लगाई दिई श्रद्धाञ्जली व्यक्त गर्दै सम्मान गरेका थिए ।

हुसाडेक नेपालका अध्यक्ष खेम घिमिरको अध्यक्षतमा सम्पन्न भएको कार्यक्रममा हुसाडेकका सचिव सरोज भूजेलले कार्यक्रमको संचालन गरेका थिए ।

Share this:

  • Click to share on Twitter (Opens in new window)
  • Click to share on Facebook (Opens in new window)

प्रतिक्रिया दिनुहोस


Dhankuta News Dhankuta News
Previous Post

गोकुण्डश्वर मावि एल्मुनाई एशोसियसन गठन

Next Post

धनकुटा गौंडाको विभिन्न नाम र काम

Next Post
धनकुटा गौंडाको विभिन्न नाम र काम

धनकुटा गौंडाको विभिन्न नाम र काम

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

  • धनकुटामा एसियामै पहिलो पटक एभोकाडो महोत्सव हुँदै, २० स्टल रहने

    धनकुटामा एसियामै पहिलो पटक एभोकाडो महोत्सव हुँदै, २० स्टल रहने

    0 shares
    Share 0 Tweet 0
  • धनकुटेली सन्तान : सधैं धनकुटाले यसरी सम्झिरहेछ स्व. सूर्यबहादुर थापालाई

    0 shares
    Share 0 Tweet 0
  • यस्तो छ प्रस्तावित शिक्षा नियमावलीमा शिक्षकहरुले पाउने सुबिधा

    0 shares
    Share 0 Tweet 0
  • कांग्रेस नेतृ मिश्रको निधन

    0 shares
    Share 0 Tweet 0
  • कोरोना भाईरसको संक्रमणबाट अर्का धनकुटेलीको निधन

    0 shares
    Share 0 Tweet 0

ताजा अपडेट

मणि र शुसानको जोडीलाई ब्याडमिन्टन प्रतियोगिताको उपाधी

January 29, 2023
धनकुटा महोत्सवको प्रवेशद्वार गेटमा ठेलमठेल हुँदा २४ जना घाइते, महोत्सव अनिश्चितकालसम्म स्थगित

धनकुटा महोत्सवको प्रवेशद्वार गेटमा ठेलमठेल हुँदा २४ जना घाइते, महोत्सव अनिश्चितकालसम्म स्थगित

January 28, 2023
मन्त्री राजेन्द्र राईको पारिश्रमिकबाट आगलागी पीडितलाई सहयोग

मन्त्री राजेन्द्र राईको पारिश्रमिकबाट आगलागी पीडितलाई सहयोग

January 26, 2023
निशानदेवी मन्दिरमा दुई सय वर्ष पुरानो ढुंगेधारा पुनर्स्थापित

निशानदेवी मन्दिरमा दुई सय वर्ष पुरानो ढुंगेधारा पुनर्स्थापित

January 26, 2023
Dhankuta News : Daily  Online News From Nepal

Info@dhankutanews.com
+977) 9852061611
प्रकाशक: धनकुटा साप्ताहिक
संपादक: राजेश्वर बहादुर श्रेष्ठ

Facebook Twitter

समाचार

  • समाज
  • प्रदेश
  • अर्थ खबर
  • खेलकुद़़
  • प्रवास
  • अन्तराष्ट्रिय

मनाेरञ्जन

  • गीत संगीत
  • फाेटाे ग्यालरी
  • बलिउड / हलिउड
  • सिनेमा
  • कला
  • मोडल वाच

विविध

  • पत्रपत्रिका
  • सूचना प्रबिधि
  • रोजगार
  • शिक्षा
  • स्वास्थ्य
  • लेख/ साहित्य

  • गृहपृष्ठ
  • सम्पर्क
  • विज्ञापन
  • हाम्रो बारेमा
  • Preeti to Unicode
  • Nepali Unicode

© 2018 DhankutaNews | By : TechBaron Pvt.Ltd..

No Result
View All Result
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • मनाेरञ्जन
  • धनकुटा विशेष
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • ई-पेपर
  • अन्य
    • सूचना प्रबिधि
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य

© 2018 DhankutaNews | By : TechBaron Pvt.Ltd..