• गृहपृष्ठ
  • सम्पर्क
  • विज्ञापन
  • हाम्रो बारेमा
  • Preeti to Unicode
  • Nepali Unicode
शनिबार, माघ ३, २०७७ |   
Dhankuta News : Daily  Online News From Nepal
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • मनाेरञ्जन
  • धनकुटा विशेष
  • रोचक
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • सूचना प्रबिधि
    • प्रवास
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
ENGLISH
No Result
View All Result
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • मनाेरञ्जन
  • धनकुटा विशेष
  • रोचक
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • सूचना प्रबिधि
    • प्रवास
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
DhankutaNews
No Result
View All Result

आठपहरिया समाजद्वारा काठमाडौंमा रात वितरण

Dhankuta News by Dhankuta News
२०७७, २४ बैशाख बुधबार ११:०१
0
0
SHARES
229
VIEWS
Share on FacebookShare on Twitter
आठपहरिया समाजद्वारा काठमाडौंमा रात वितरण

काठमाडौं बैशाख २३ गते । आठपहरिया राई समाज काठमाण्डौले राहत सामग्री वितरणगरेका छन् । सो सामग्री धनकुटाबाट काठमाण्डौ आई दैनिक ज्यालादारी मजदुरी गर्ने, बृद्धबृद्धा, एकल महिला, असक्त, असहाय तथा बिद्यार्थीहरुलाई हालको बिद्यमान लकडाउनबाट आर्थिक रूपले समस्यामा परेका परिवारलाई वितरण गरेका हुन् ।

विश्वमै त्रास फैलाईरहेको नोवेल कोरोना भाईरस संक्रमणबाट आमनागरिकहरु बचाउन सरकारले जारी गरेको लकडाउनको कारण आमनागरिक रोजगारबाट बञ्चित छन् । यस्तो अवस्थामा भोकभोकै बस्न नपरोस् भनेर दैनिक आवश्यक पर्ने खाद्य सामग्री वितरण गरिएको समाजका उपाध्यक्ष प्रेमसिंह राईले जानकारी दिए ।

वितरण गरिएको सो सामग्रीहरु यस आठपहरिया राई समाज काठमाण्डौलाई सहजकर्ता नेपाली कांग्रेस धनकुटाका कोषाध्यक्ष तथा आठपहरिया राई समाज धनकुटाका सल्लाहकार दिनेश राईमार्फत प्राप्त भएको राईले जानकारी दिए । सो सामग्रीहरु सूर्यबहादुर थापा प्रतिष्ठानका अध्यक्ष तथा पूर्वमन्त्री सुनिलबहादुर थापा, निर्माण ब्यवसायी रबिन्द्रकुमार मण्डल र दिनेश राईबाट प्राप्त भएको समाजले जनाएको छ ।

सो सामग्री समाजका अध्यक्ष प्रदिप राई, उपाध्यक्ष प्रेमसिंह राई, नेपाली कांग्रेस महाधिवेश प्रतिनिधि उदय लिम्बु, नेपाली कांग्रेस धनकुटा काठमाडौं सम्पर्क समितिका अध्यक्ष भिमबहादुर थापा, नेपाल विद्यार्थी संघ धनकुटा काठमाडौ. सम्पर्क समितिका अध्यक्ष सविन पोखरेललगायतले वितरण गरेका थिए । राहत ३० परिवारलाई वितरण गरिएको अध्यक्ष प्रदिप राईले जानकारी दिए ।

सो राहत सामग्री सम्बन्धित व्यक्तिहरुको निवासमा ढुवानीका लागि नेपाली कांग्रेस धनकुटाका महासमिति सदस्य घनेन्द्र श्रेष्ठले व्यवस्था गरेको जनाएको छ ।

Share this:

  • Click to share on Twitter (Opens in new window)
  • Click to share on Facebook (Opens in new window)

प्रतिक्रिया दिनुहोस


Dhankuta News Dhankuta News
Previous Post

विपत व्यवस्थापन पूर्व योजना तयारी

Next Post

समितिद्वारा एक महिनाको खानेपानी महसुलमा छुट

Next Post
समितिद्वारा एक महिनाको खानेपानी महसुलमा छुट

समितिद्वारा एक महिनाको खानेपानी महसुलमा छुट

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

  • धनकुटामा एसियामै पहिलो पटक एभोकाडो महोत्सव हुँदै, २० स्टल रहने

    धनकुटामा एसियामै पहिलो पटक एभोकाडो महोत्सव हुँदै, २० स्टल रहने

    0 shares
    Share 0 Tweet 0
  • यस्तो छ प्रस्तावित शिक्षा नियमावलीमा शिक्षकहरुले पाउने सुबिधा

    0 shares
    Share 0 Tweet 0
  • कांग्रेस नेतृ मिश्रको निधन

    0 shares
    Share 0 Tweet 0
  • कोरोना भाईरसको संक्रमणबाट अर्का धनकुटेलीको निधन

    0 shares
    Share 0 Tweet 0
  • धनकुटेली सन्तान : सधैं धनकुटाले यसरी सम्झिरहेछ स्व. सूर्यबहादुर थापालाई

    0 shares
    Share 0 Tweet 0

ताजा अपडेट

तरुण दलको आयोजनामा भेडेटारमा रक्तदान

तरुण दलको आयोजनामा भेडेटारमा रक्तदान

January 12, 2021
छथर जोरपाटीद्वारा वडामै दियो परिचय–पत्र

छथर जोरपाटीद्वारा वडामै दियो परिचय–पत्र

January 12, 2021
साथी सहकारी संस्थाको साधारण सभा सम्पन्न

साथी सहकारी संस्थाको साधारण सभा सम्पन्न

January 12, 2021
कोरोना संक्रमितलाई २५ हजार उपचार खर्च प्रदान

कोरोना संक्रमितलाई २५ हजार उपचार खर्च प्रदान

January 12, 2021
Dhankuta News : Daily  Online News From Nepal

Info@dhankutanews.com
+977) 9852061611
प्रकाशक: धनकुटा साप्ताहिक
संपादक: राजेश्वर बहादुर श्रेष्ठ

Facebook Twitter

समाचार

  • समाज
  • प्रदेश
  • अर्थ खबर
  • खेलकुद़़
  • प्रवास
  • अन्तराष्ट्रिय

मनाेरञ्जन

  • गीत संगीत
  • फाेटाे ग्यालरी
  • बलिउड / हलिउड
  • सिनेमा
  • कला
  • मोडल वाच

विविध

  • पत्रपत्रिका
  • सूचना प्रबिधि
  • रोजगार
  • शिक्षा
  • स्वास्थ्य
  • लेख/ साहित्य

  • गृहपृष्ठ
  • सम्पर्क
  • विज्ञापन
  • हाम्रो बारेमा
  • Preeti to Unicode
  • Nepali Unicode

© 2018 DhankutaNews | By : TechBaron Pvt.Ltd..

No Result
View All Result
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • मनाेरञ्जन
  • धनकुटा विशेष
  • रोचक
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • सूचना प्रबिधि
    • प्रवास
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य

© 2018 DhankutaNews | By : TechBaron Pvt.Ltd..