मुख्य समाचार

खुवाफोकका ३ सय २८ जना विद्यार्थीलाई न्यानो पोशाक र शैक्षिक सामाग्री

धनकुटा । हिमालयन वैंक लिमिटेड धरान शाखासँगको सहकार्यमा सेवक अभियान धरानले साँगुरीगढी गाउँपालिका वडा नंं ३ का सामुदायिक विद्यालयहरुमा अध्ययनरत...

पुरा पढ्नुहोस

रेडक्रस धनकुटा सभापतिमा छत्रकुमार श्रेष्ठ

धनकुटा । नेपाल रेडक्रस सोसाइटी धनकुटा शाखाको ४० औं वार्षिक साधारण सभाको अधिवेशनले निर्विरोध रुपमा छत्रकुमार श्रेष्ठ (कृष्ण) को सभापतित्वमा...

पुरा पढ्नुहोस

मुलघाटमा १४ औं टुवोर्ग महाशिवरात्री कप फुटवल प्रतियोगिता हुँदै

धनकुटा । साँगुरीगढी गाउँपालिका वडा नं. १ मुलघाटमा १४ औं टुवोग महाशिवरात्री कप फुटवल प्रतियोगिता हुने भएको छ । टुवोर्गको...

पुरा पढ्नुहोस

मानव अधिकार तथा शान्ति समाजको आयोजनामा राष्ट्रिय परिषद् वैठकद्वारा पारित प्रस्तावको विषयमा अन्र्तक्रिया कार्यक्रम

धनकुटा । मानव अधिकार तथा शान्ति समाज धनकुटा शाखाले मानव अधिकार, शान्ति, लोकतन्त्र, अहिंसा, सद्भाव, सहिष्णुताको नारालाई अघि बढाउँदै जगतमुखी,...

पुरा पढ्नुहोस

धनकुटा महोत्सवमा घाइते भएका सबै विरामीको डिस्चार्ज

धनकुटा । धनकुटा महोत्सव संचालनको क्रम ठेलमठेल हुँदा घाइते भएका सबै विरामीहरुको उपचार भई अस्पतालबाट डिस्चार्ज भएका छन् । गत...

पुरा पढ्नुहोस

साँगुरीगढी गाउँपालिकामा तोरी उत्पादन प्रवद्र्धन कार्यक्रम

धनकुटा । तेलवालीको आयातमा न्यूनिकरण गरि कृषकहरुलाई स्वरोजगार प्रदान गर्दै आर्थिक उपार्जनमा टेवा पु¥याउने उद्देश्यले साँगुरीगढी गाउँपालिकाले तोरी उत्पादन प्रवद्र्धन...

पुरा पढ्नुहोस

धनकुटा नगरपालिकालाई तेस्रो सहिद रामकृष्ण श्रेष्ठ अन्तर पालिका महिला फुटवल प्रतियोगिताको उपाधी

धनकुटा । धनकुटामा जारि तेस्रो सहिद रामकृष्ण श्रेष्ठ अन्तर पालिका महिला फुटवल प्रतियोगिताको उपाधी धनकुटा नगरपालिकाको महिला टिमले हात पारेको...

पुरा पढ्नुहोस

डाँडाबजारको भानु माविलाई तेह्रौं राष्ट्रपति रनिङ्ग शिल्ड तथा पाँचौं साँगुरीगढी गाउँपालिका स्तरीय प्रतियोगिताको उपाधी

धनकुटा । तेह्रौ राष्ट्रपति रनिङ शिल्ड तथा पाँचौं साँगुरीगढी गाउँपालिका स्तरीय प्रतियोगिताको उपाधी डाँडाबजारको भानु माध्यमिक विद्यालयले हात पारेको छ...

पुरा पढ्नुहोस

तेह्रौं राष्ट्रपति रनिङ्ग शिल्ड तथा पाँचौं साँगुरीगढी गाउँपालिका स्तरीय प्रतियोगिता सुरु

धनकुटा । तेह्रौं राष्ट्रपति रनिङ्ग शिल्ड तथा पाँचौं साँगुरीगढी गाउँपालिका स्तरीय प्रतियोगिता सुरु  भएको छ । साँगुरीगढी गाउँपालिकाको प्रायोजन तथा...

पुरा पढ्नुहोस

आयोजक रातो फाइनलमा, सदाम र भेडेटार वीचको विजेतासँग उपाधिका लागि प्रतिस्पर्धा गर्ने

धनकुटा । सनिल तामाङको दुई गोलको मद्दतले आयोजक निलो साँगुरीगढी गाउँपालिका वढा नं. ३ कुसेटारमा जारि चौथो सरस्वती फुटवल प्रतियोगिताको...

पुरा पढ्नुहोस
Page 26 of 65 1 25 26 27 65