• गृहपृष्ठ
  • सम्पर्क
  • विज्ञापन
  • हाम्रो बारेमा
  • Preeti to Unicode
  • Nepali Unicode
शुक्रबार, फाल्गुन २१, २०७७ |   
Dhankuta News : Daily  Online News From Nepal
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • मनाेरञ्जन
  • धनकुटा विशेष
  • रोचक
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • सूचना प्रबिधि
    • प्रवास
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
ENGLISH
No Result
View All Result
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • मनाेरञ्जन
  • धनकुटा विशेष
  • रोचक
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • सूचना प्रबिधि
    • प्रवास
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
DhankutaNews
No Result
View All Result

अब सफ्टवेयरबाट बेरुजु घटाउने

Dhankuta News by Dhankuta News
२०७५, १४ श्रावण सोमबार ०६:२८
0
0
SHARES
28
VIEWS
Share on FacebookShare on Twitter
अब सफ्टवेयरबाट बेरुजु घटाउने

काठमाडौँ । बेरूजू घटाउन सफ्टवेयरको प्रयोग हुने भएको छ । त्रिभुवन विश्वविद्यालय लेखापरीक्षण महाशाखाले बेरुजु घटाउँदै आर्थिक पारदर्शीता कायम गर्न ‘त्रिवि सेन्ट्रल बेरुजु इन्फरमेसन म्यानेज्मेन्ट सफ्टवेयर सिस्टम’ सञ्चालनमा ल्याएको छ ।

त्रिविअन्तर्गत उपत्यकाका ३० वटा निकायमा उक्त सफ्टवेयर सिस्टम आइतबारदेखि सञ्चालनमा ल्याइएको त्रिवि लेखापरीक्षण महाशाखाका प्रमुख राजेन्द्रबहादुर श्रेष्ठले जानकारी दिनुभयो ।

सफ्टवेयरले काठमाडौँ उत्पकामा रहेको त्रिविअन्तर्गतका आंगिक क्याम्पस र कार्यालयको मनिटरिङ गर्ने, बेरुजु भए त्यसको व्यवस्थापनमा निर्देशन दिने उहाँको भनाइ छ । सफ्टवेयर बिदाका दिनबाहेक १० बजेदेखि ५ बजेसम्म सञ्चालनमा आउने छ ।

त्रिविका रजिष्ट्रार डिल्लीराम उप्रेतीले सफ्टवेयरमार्फत आन्तरिक लेखा परीक्षण कार्यलाई समयमै सम्पन्न गरी समयमै लेखा परीक्षण गराई बेरुजु घटाउन सघाउ पुग्ने बताउनुभयो ।

प्रविधिको प्रयोगद्वारा संस्थालाई पारदर्शी एवं जिम्मेवार बनाउन सकिने भन्दै त्रिवि सूचना केन्द्रका प्रमुख दीपकबहादुर शाहीले सफ्टवेयर सञ्चालनमा सूचना केन्द्रको पूर्ण सहयोग रहने प्रतिबद्धता बताउनुभयो । सफ्टवेयर सञ्चालनपछि त्रिविअन्तर्गतका निकायमा हुने बेरुजुको अवस्थामा सुधार हुने अपेक्षा गरिएको छ ।

Share this:

  • Click to share on Twitter (Opens in new window)
  • Click to share on Facebook (Opens in new window)

प्रतिक्रिया दिनुहोस


Dhankuta News Dhankuta News
Previous Post

पहिलो पटक पाकिस्तानी संसदमा हिन्दू प्रतिनिधित्व

Next Post

त्रिशूली जलविद्युत् केन्द्र सञ्चालनमा आयो

Next Post
त्रिशूली जलविद्युत् केन्द्र सञ्चालनमा आयो

त्रिशूली जलविद्युत् केन्द्र सञ्चालनमा आयो

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

  • धनकुटामा एसियामै पहिलो पटक एभोकाडो महोत्सव हुँदै, २० स्टल रहने

    धनकुटामा एसियामै पहिलो पटक एभोकाडो महोत्सव हुँदै, २० स्टल रहने

    0 shares
    Share 0 Tweet 0
  • यस्तो छ प्रस्तावित शिक्षा नियमावलीमा शिक्षकहरुले पाउने सुबिधा

    0 shares
    Share 0 Tweet 0
  • कांग्रेस नेतृ मिश्रको निधन

    0 shares
    Share 0 Tweet 0
  • कोरोना भाईरसको संक्रमणबाट अर्का धनकुटेलीको निधन

    0 shares
    Share 0 Tweet 0
  • धनकुटेली सन्तान : सधैं धनकुटाले यसरी सम्झिरहेछ स्व. सूर्यबहादुर थापालाई

    0 shares
    Share 0 Tweet 0

ताजा अपडेट

भीरगाउँमा हाईटेक नर्सरी आधुनिक ट्रनेल हाउस निर्माण

February 12, 2021

सबै प्रदेशमा बिपी काेइराला प्राविधिक शिक्षालय स्थापना गर्ने तयारी

February 10, 2021

२०७८ सालभित्र धनकुटालाई बालश्रममुक्त घोषणा गरिने

February 9, 2021

खानेपानी आयोजनाहरुको स्वामित्व हस्तान्तरण

February 6, 2021
Dhankuta News : Daily  Online News From Nepal

Info@dhankutanews.com
+977) 9852061611
प्रकाशक: धनकुटा साप्ताहिक
संपादक: राजेश्वर बहादुर श्रेष्ठ

Facebook Twitter

समाचार

  • समाज
  • प्रदेश
  • अर्थ खबर
  • खेलकुद़़
  • प्रवास
  • अन्तराष्ट्रिय

मनाेरञ्जन

  • गीत संगीत
  • फाेटाे ग्यालरी
  • बलिउड / हलिउड
  • सिनेमा
  • कला
  • मोडल वाच

विविध

  • पत्रपत्रिका
  • सूचना प्रबिधि
  • रोजगार
  • शिक्षा
  • स्वास्थ्य
  • लेख/ साहित्य

  • गृहपृष्ठ
  • सम्पर्क
  • विज्ञापन
  • हाम्रो बारेमा
  • Preeti to Unicode
  • Nepali Unicode

© 2018 DhankutaNews | By : TechBaron Pvt.Ltd..

No Result
View All Result
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • मनाेरञ्जन
  • धनकुटा विशेष
  • रोचक
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • सूचना प्रबिधि
    • प्रवास
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य

© 2018 DhankutaNews | By : TechBaron Pvt.Ltd..