• गृहपृष्ठ
  • सम्पर्क
  • विज्ञापन
  • हाम्रो बारेमा
  • Preeti to Unicode
  • Nepali Unicode
आइतवार, माघ १५, २०७९ |   
Dhankuta News : Daily  Online News From Nepal
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • मनाेरञ्जन
  • धनकुटा विशेष
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • ई-पेपर
  • अन्य
    • सूचना प्रबिधि
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
ENGLISH
No Result
View All Result
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • मनाेरञ्जन
  • धनकुटा विशेष
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • ई-पेपर
  • अन्य
    • सूचना प्रबिधि
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
DhankutaNews
No Result
View All Result

समन सञ्जीवको ‘डम्फूको ताल राम्रो’ सार्वजनिक

Dhankuta News by Dhankuta News
२०७५, ३ भाद्र आईतवार १५:३८
0
0
SHARES
313
VIEWS
Share on FacebookShare on Twitter
समन सञ्जीवको ‘डम्फूको ताल राम्रो’ सार्वजनिक

काठमाडौं । गायक समन सञ्जीव तामाङले भर्खरै अर्को नयाँ गीत ‘डम्फुको ताल राम्रो’ सार्वजनिक गरेका छन् । हालै गीतको म्यूजिक भिडियो सामाजिक सञ्जाल युट्युवमार्फत ‘डम्फूको ताल राम्रो’ सार्वजनिक भएको हो ।
सार्वजनिक गीतले आफ्नो भाषा संस्कृतिलाई प्राथमिकता दिएको छ । तामाङ संस्कृतिका डम्फू, डुङ्नाको धुन, मैच्याङको रुप, सेलो भाका, ल्होसार पर्व लगायतलाई स्मरण गरिएको छ । समन सञ्जीवको स्वर रहेको गीतमा शब्द तथा संगीत भने टीका बोम्जोनको रहेकोछ । सार्वजनिक गीतको म्यूजिक भिडियोमा कलाकार विमल र सविताले अभिनय गरेका छन् । त्यस्तै दीपेन्द्र भट्टको छायांकन रहेको उक्त भिडियोमा सम्पादन समेत भट्टको रहेको छ ।
एमबी गुरुङको निर्देशनमा तयार भएको म्यूजिक भिडियोलाई सिने क्र्यू मिडियाले बजारमा ल्याएको हो । गीतका शब्द निकै राम्रो रहेको र गीत दर्शक तथा श्रोताको मन मस्तिष्कमा बस्न सफल हुने गायक समनले विश्वास लिएका छन् । गायक सञ्जीवले यसअघि ‘विदेशिएँ आफ्नै गाउँघर छोडी’ र ‘संसार तिम्रै’ बोलको गीत बजारमा ल्याएका थिए । सुरिलो श्वरका धनी सञ्जीवले आफ्नो यस अघिको गीतमा विदेशी भूमिमा भोगेका पीडा र यस्ता पीडाले गराउने मातृभूमिप्रतिको मायालाई पस्केका थिए ।

Share this:

  • Click to share on Twitter (Opens in new window)
  • Click to share on Facebook (Opens in new window)

प्रतिक्रिया दिनुहोस


Dhankuta News Dhankuta News
Previous Post

कीम जोङद्वारा अन्तर्राष्ट्रिय प्रतिबन्धको आलोचना

Next Post

अर्बौको सामान केरुङमा थन्कियो

Next Post
अर्बौको सामान केरुङमा थन्कियो

अर्बौको सामान केरुङमा थन्कियो

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

  • धनकुटामा एसियामै पहिलो पटक एभोकाडो महोत्सव हुँदै, २० स्टल रहने

    धनकुटामा एसियामै पहिलो पटक एभोकाडो महोत्सव हुँदै, २० स्टल रहने

    0 shares
    Share 0 Tweet 0
  • धनकुटेली सन्तान : सधैं धनकुटाले यसरी सम्झिरहेछ स्व. सूर्यबहादुर थापालाई

    0 shares
    Share 0 Tweet 0
  • यस्तो छ प्रस्तावित शिक्षा नियमावलीमा शिक्षकहरुले पाउने सुबिधा

    0 shares
    Share 0 Tweet 0
  • कांग्रेस नेतृ मिश्रको निधन

    0 shares
    Share 0 Tweet 0
  • कोरोना भाईरसको संक्रमणबाट अर्का धनकुटेलीको निधन

    0 shares
    Share 0 Tweet 0

ताजा अपडेट

मणि र शुसानको जोडीलाई ब्याडमिन्टन प्रतियोगिताको उपाधी

January 29, 2023
धनकुटा महोत्सवको प्रवेशद्वार गेटमा ठेलमठेल हुँदा २४ जना घाइते, महोत्सव अनिश्चितकालसम्म स्थगित

धनकुटा महोत्सवको प्रवेशद्वार गेटमा ठेलमठेल हुँदा २४ जना घाइते, महोत्सव अनिश्चितकालसम्म स्थगित

January 28, 2023
मन्त्री राजेन्द्र राईको पारिश्रमिकबाट आगलागी पीडितलाई सहयोग

मन्त्री राजेन्द्र राईको पारिश्रमिकबाट आगलागी पीडितलाई सहयोग

January 26, 2023
निशानदेवी मन्दिरमा दुई सय वर्ष पुरानो ढुंगेधारा पुनर्स्थापित

निशानदेवी मन्दिरमा दुई सय वर्ष पुरानो ढुंगेधारा पुनर्स्थापित

January 26, 2023
Dhankuta News : Daily  Online News From Nepal

Info@dhankutanews.com
+977) 9852061611
प्रकाशक: धनकुटा साप्ताहिक
संपादक: राजेश्वर बहादुर श्रेष्ठ

Facebook Twitter

समाचार

  • समाज
  • प्रदेश
  • अर्थ खबर
  • खेलकुद़़
  • प्रवास
  • अन्तराष्ट्रिय

मनाेरञ्जन

  • गीत संगीत
  • फाेटाे ग्यालरी
  • बलिउड / हलिउड
  • सिनेमा
  • कला
  • मोडल वाच

विविध

  • पत्रपत्रिका
  • सूचना प्रबिधि
  • रोजगार
  • शिक्षा
  • स्वास्थ्य
  • लेख/ साहित्य

  • गृहपृष्ठ
  • सम्पर्क
  • विज्ञापन
  • हाम्रो बारेमा
  • Preeti to Unicode
  • Nepali Unicode

© 2018 DhankutaNews | By : TechBaron Pvt.Ltd..

No Result
View All Result
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • मनाेरञ्जन
  • धनकुटा विशेष
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • ई-पेपर
  • अन्य
    • सूचना प्रबिधि
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य

© 2018 DhankutaNews | By : TechBaron Pvt.Ltd..