• गृहपृष्ठ
  • सम्पर्क
  • विज्ञापन
  • हाम्रो बारेमा
  • Preeti to Unicode
  • Nepali Unicode
आइतवार, माघ १५, २०७९ |   
Dhankuta News : Daily  Online News From Nepal
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • मनाेरञ्जन
  • धनकुटा विशेष
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • ई-पेपर
  • अन्य
    • सूचना प्रबिधि
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
ENGLISH
No Result
View All Result
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • मनाेरञ्जन
  • धनकुटा विशेष
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • ई-पेपर
  • अन्य
    • सूचना प्रबिधि
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
DhankutaNews
No Result
View All Result

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) धनकुटाको सात वटै स्थानीय तहमा एकतासँगै सपथ

Dhankuta News by Dhankuta News
२०७५, १९ चैत्र मंगलवार २२:०२
0
0
SHARES
50
VIEWS
Share on FacebookShare on Twitter
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) धनकुटाको सात वटै स्थानीय तहमा एकतासँगै सपथ

धनकुटा १९ । दुई कम्युनिष्ट पार्टी नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच गत प्रतिनिधिसभा निर्वाचनताका सैद्धान्तिक रुपमा पार्टी एकीकरण गर्ने गरी निर्वाचनमा सहकार्य गरिएको थियो । त्यहि सहकार्यकै कारण झण्डै दुईतिहाई बहुमत ल्याउन सफल पनि भए ।
निर्वाचन भएको र एकता भई बनेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) बनेको लामो समयपछि स्थानीय तहसम्म एकता सम्पन्न भएको छ । एउटै पार्टी बनेको १० महिनापछि बल्ल धनकुटामा स्थानीय तहमा एकता भएको हो ।
यसै क्रममा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) धनकुटाको सात वटै स्थानीय तहमा गठन भएको नयाँ समितिका पदाधिकारी तथा सदस्यहरुले सपथ लिएका छन् । पार्टी केन्द्रियसदस्य तथा पूर्व सांसद हेमराज भण्डारीलगायत प्रदेश कमिटी सदस्यहरुले सात वटै स्थानीय तहमा सपथ गराएका हुन ।
जिल्लका ३ नगरपालिका र ४ गाउँपालिकामा पूर्व एमालेले २ नगरपालिका र ३ गाउँपालिकाको र साविक माओवादी केन्द्रले १ नगरपालिकार र १ गाउँपालिकाको नेतृत्व पाएको छ । साविक एमालेले धनकुटा नगरपालिका, पाख्रीवास नगरपालिका, साँगुरीगढी गाउँपालिका, छथर जोरपाटी गाउँपालिका र शहिदभुमि गाउँपालिकाको नेतृत्व गरेको छ भने महालक्ष्मी नगरपालिका र चौबिसे गाउँपालिकाको नेतृत्व पूर्व माओवादी केन्द्रले पाएको छ ।
नयाँ नेतृत्व पाउनेहरुमा धनकुटा नगर अध्यक्षमा अर्जुन छाराहाङ र सचिवमा खगेन्द्र विष्ट, पाख्रीवास नगर अध्यक्षमा शान्तिराम गौतम र सचिवमा मुक्ति बजगाँई, साँगुरीगढी गाउँपालिका अध्यक्षमा देवमान राई र सचिव जगत राई, छथर जोरपाटी गाउँपालिका अध्यक्षमा इन्द्र सारुमगर र सचिवमा ज्ञानेन्द्र कार्की र शहिदभुमि गाउँपालिका अध्यक्षमा निरबहादुर राई र सचिवमा मातृका राई रहेका छन् । त्यस्तै पूर्व नेकपा माओवादी केन्द्रले नेतृत्व गरेका स्थानीय तहहरुमा महालक्ष्मी नगर अध्यक्षमा प्रेमबहादुर खड्का र सचिवमा विष्णुप्रसाद दाहाल तथा चौबिसे गाउँपालिका अध्यक्षमा इन्द्रबहादुर खत्री र सचिवमा राजकुमार चेम्जोङलाई चयन गरिएको छ ।
पार्टीको स्थानीय तह परिचालनको लागि इन्चार्ज भने जिल्ला नेतृत्व निर्माण भएपछि मात्र तोकिने नेकपाको केन्द्रिय सदस्य हेमराज भण्डारीले जानकारी दिए ।

Share this:

  • Click to share on Twitter (Opens in new window)
  • Click to share on Facebook (Opens in new window)

प्रतिक्रिया दिनुहोस


Dhankuta News Dhankuta News
Previous Post

विद्युत प्राधिकरण कर्मचारीको बदमासीले ग्राहक समस्यामा : किसीलाई अनाहकमा लाग्यो चुहावट गरेको अभियोग

Next Post

शंकरनाथ रिमाल, जसले राष्ट्रिय झण्डाको डिजाइन गरे

Next Post
शंकरनाथ रिमाल, जसले राष्ट्रिय झण्डाको डिजाइन गरे

शंकरनाथ रिमाल, जसले राष्ट्रिय झण्डाको डिजाइन गरे

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

  • धनकुटामा एसियामै पहिलो पटक एभोकाडो महोत्सव हुँदै, २० स्टल रहने

    धनकुटामा एसियामै पहिलो पटक एभोकाडो महोत्सव हुँदै, २० स्टल रहने

    0 shares
    Share 0 Tweet 0
  • धनकुटेली सन्तान : सधैं धनकुटाले यसरी सम्झिरहेछ स्व. सूर्यबहादुर थापालाई

    0 shares
    Share 0 Tweet 0
  • यस्तो छ प्रस्तावित शिक्षा नियमावलीमा शिक्षकहरुले पाउने सुबिधा

    0 shares
    Share 0 Tweet 0
  • कांग्रेस नेतृ मिश्रको निधन

    0 shares
    Share 0 Tweet 0
  • कोरोना भाईरसको संक्रमणबाट अर्का धनकुटेलीको निधन

    0 shares
    Share 0 Tweet 0

ताजा अपडेट

मणि र शुसानको जोडीलाई ब्याडमिन्टन प्रतियोगिताको उपाधी

January 29, 2023
धनकुटा महोत्सवको प्रवेशद्वार गेटमा ठेलमठेल हुँदा २४ जना घाइते, महोत्सव अनिश्चितकालसम्म स्थगित

धनकुटा महोत्सवको प्रवेशद्वार गेटमा ठेलमठेल हुँदा २४ जना घाइते, महोत्सव अनिश्चितकालसम्म स्थगित

January 28, 2023
मन्त्री राजेन्द्र राईको पारिश्रमिकबाट आगलागी पीडितलाई सहयोग

मन्त्री राजेन्द्र राईको पारिश्रमिकबाट आगलागी पीडितलाई सहयोग

January 26, 2023
निशानदेवी मन्दिरमा दुई सय वर्ष पुरानो ढुंगेधारा पुनर्स्थापित

निशानदेवी मन्दिरमा दुई सय वर्ष पुरानो ढुंगेधारा पुनर्स्थापित

January 26, 2023
Dhankuta News : Daily  Online News From Nepal

Info@dhankutanews.com
+977) 9852061611
प्रकाशक: धनकुटा साप्ताहिक
संपादक: राजेश्वर बहादुर श्रेष्ठ

Facebook Twitter

समाचार

  • समाज
  • प्रदेश
  • अर्थ खबर
  • खेलकुद़़
  • प्रवास
  • अन्तराष्ट्रिय

मनाेरञ्जन

  • गीत संगीत
  • फाेटाे ग्यालरी
  • बलिउड / हलिउड
  • सिनेमा
  • कला
  • मोडल वाच

विविध

  • पत्रपत्रिका
  • सूचना प्रबिधि
  • रोजगार
  • शिक्षा
  • स्वास्थ्य
  • लेख/ साहित्य

  • गृहपृष्ठ
  • सम्पर्क
  • विज्ञापन
  • हाम्रो बारेमा
  • Preeti to Unicode
  • Nepali Unicode

© 2018 DhankutaNews | By : TechBaron Pvt.Ltd..

No Result
View All Result
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • मनाेरञ्जन
  • धनकुटा विशेष
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • ई-पेपर
  • अन्य
    • सूचना प्रबिधि
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य

© 2018 DhankutaNews | By : TechBaron Pvt.Ltd..