• गृहपृष्ठ
  • सम्पर्क
  • विज्ञापन
  • हाम्रो बारेमा
  • Preeti to Unicode
  • Nepali Unicode
शुक्रबार, माघ २०, २०७९ |   
Dhankuta News : Daily  Online News From Nepal
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • मनाेरञ्जन
  • धनकुटा विशेष
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • ई-पेपर
  • अन्य
    • सूचना प्रबिधि
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
ENGLISH
No Result
View All Result
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • मनाेरञ्जन
  • धनकुटा विशेष
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • ई-पेपर
  • अन्य
    • सूचना प्रबिधि
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
DhankutaNews
No Result
View All Result

उद्योग वाणिज्य दिवस सम्पन्न

कोरोना भाईरसबाट बच्नका जनचेतना अभियान

Dhankuta News by Dhankuta News
२०७६, २८ चैत्र शुक्रबार २१:५६
0
0
SHARES
7
VIEWS
Share on FacebookShare on Twitter
बैकको ऋणको ब्याज र घरभाडा मिनाहा गर्न संघको आग्रह

धनकुटा २८ चैत्र । नोवेल कोरोना भाईरस (कोभिड १९) को संक्रमणबाट बच्न जनचेतना अभियान संचालन गर्दै उद्योग वाणिज्य दिवस सम्पन्न भएको छ । सो अवसरमा आज धनकुटा उद्योग वाणिज्य संघले व्यापारी, उपभोक्ता र मजदुरहरुलाई कोरोना भाईरसबाट बच्नका लागी सचेतना अभिवृद्धी गर्दै सुरक्षित सामग्रीहरु वितरण गरेको छ ।

दिवसको अवसरमा लकडाउनका कारण सभा सम्मेलनको आयोजना नगरी विश्वमा महामारीको रुपमा फैलिदै गैरहेको कोराना भाईरसबाट बच्नका लागी सो सामग्रीहरु वितरण गरेको अध्यक्ष विजयसन्तोषी राईले जानकारी दिए ।

दिवसकै अवसरमा धनकुटा बजारमा संघका अध्यक्ष विजय सन्तोषी राई, वरिष्ठ उपाध्यक्ष मनकुमारी तितुङ्ग, महिला उपाध्यक्ष निर्मला राई श्रेष्ठ, सचिव श्रीराम रायमाझी, कोषाध्यक्ष रुपेश श्रेष्ठ, सदस्यहरु रेजिना पलिखे, सुनिता थापा, लिजा श्रेष्ठ, अम्विका देवी धमला, उज्ज्वल कर्माचार्य र कार्यालय प्रमुख सिचन प्रधान लगायतले व्यापारी, व्यवसायी र उपभोक्ताहरुलाई मास्क, सेनिटाइजर, पञ्जालगायतका स्वास्थ्य सुरक्षा सम्बन्धि सामग्रीहरु वितरण गरेका थिए ।

यसैगरी हिले बजारमा संघका उपाध्यक्ष खगेन्द्र विष्ट, महासचिव रामबहादुर गोङ्वालगायतले व्यवसायी तथा चिया उद्योगका मजदुरहरुलाई ती सामग्रीहरु वितरण गरेका थिए ।

Share this:

  • Click to share on Twitter (Opens in new window)
  • Click to share on Facebook (Opens in new window)

प्रतिक्रिया दिनुहोस


Dhankuta News Dhankuta News
Previous Post

प्रदेश २ मा किसानको व्याज सरकारले नै तिरिदिने

Next Post

यस्तो छ प्रधानमन्त्री ओलीको नयाँ वर्षमा सन्देश

Next Post
यस्तो छ प्रधानमन्त्री ओलीको नयाँ वर्षमा सन्देश

यस्तो छ प्रधानमन्त्री ओलीको नयाँ वर्षमा सन्देश

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

  • धनकुटामा एसियामै पहिलो पटक एभोकाडो महोत्सव हुँदै, २० स्टल रहने

    धनकुटामा एसियामै पहिलो पटक एभोकाडो महोत्सव हुँदै, २० स्टल रहने

    0 shares
    Share 0 Tweet 0
  • धनकुटेली सन्तान : सधैं धनकुटाले यसरी सम्झिरहेछ स्व. सूर्यबहादुर थापालाई

    0 shares
    Share 0 Tweet 0
  • यस्तो छ प्रस्तावित शिक्षा नियमावलीमा शिक्षकहरुले पाउने सुबिधा

    0 shares
    Share 0 Tweet 0
  • कांग्रेस नेतृ मिश्रको निधन

    0 shares
    Share 0 Tweet 0
  • कोरोना भाईरसको संक्रमणबाट अर्का धनकुटेलीको निधन

    0 shares
    Share 0 Tweet 0

ताजा अपडेट

नेपाल पत्रकार महासंघ धनकुटाका सहसचिव चौधरीको निधन

नेपाल पत्रकार महासंघ धनकुटाका सहसचिव चौधरीको निधन

February 2, 2023
कुसेटारमा चौथो सरस्वती कप नकआउट फुटवल प्रतियोगिता हुँदै

कुसेटारमा चौथो सरस्वती कप नकआउट फुटवल प्रतियोगिता हुँदै

February 1, 2023
आगामी माघ २३ गतेदेखि सहिद रामकृष्ण श्रेष्ठ महिला फुटवल प्रतियोगिता

आगामी माघ २३ गतेदेखि सहिद रामकृष्ण श्रेष्ठ अन्तरपालिका महिला फुटवल प्रतियोगिता

February 1, 2023

पक्राउ परेका पार्टी समर्थकको बिना सर्त रिहाइको माग

January 30, 2023
Dhankuta News : Daily  Online News From Nepal

Info@dhankutanews.com
+977) 9852061611
प्रकाशक: धनकुटा साप्ताहिक
संपादक: राजेश्वर बहादुर श्रेष्ठ

Facebook Twitter

समाचार

  • समाज
  • प्रदेश
  • अर्थ खबर
  • खेलकुद़़
  • प्रवास
  • अन्तराष्ट्रिय

मनाेरञ्जन

  • गीत संगीत
  • फाेटाे ग्यालरी
  • बलिउड / हलिउड
  • सिनेमा
  • कला
  • मोडल वाच

विविध

  • पत्रपत्रिका
  • सूचना प्रबिधि
  • रोजगार
  • शिक्षा
  • स्वास्थ्य
  • लेख/ साहित्य

  • गृहपृष्ठ
  • सम्पर्क
  • विज्ञापन
  • हाम्रो बारेमा
  • Preeti to Unicode
  • Nepali Unicode

© 2018 DhankutaNews | By : TechBaron Pvt.Ltd..

No Result
View All Result
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • मनाेरञ्जन
  • धनकुटा विशेष
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • ई-पेपर
  • अन्य
    • सूचना प्रबिधि
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य

© 2018 DhankutaNews | By : TechBaron Pvt.Ltd..