• गृहपृष्ठ
  • सम्पर्क
  • विज्ञापन
  • हाम्रो बारेमा
  • Preeti to Unicode
  • Nepali Unicode
बिहिबार, जेष्ठ १८, २०८० |   
Dhankuta News : Daily  Online News From Nepal
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • मनाेरञ्जन
  • धनकुटा विशेष
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • ई-पेपर
  • अन्य
    • सूचना प्रबिधि
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
ENGLISH
No Result
View All Result
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • मनाेरञ्जन
  • धनकुटा विशेष
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • ई-पेपर
  • अन्य
    • सूचना प्रबिधि
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
DhankutaNews
No Result
View All Result

धनकुटामा सिल हटाइयो, भोलीदेखि अस्पताल सञ्चालनमा ल्याइने

Dhankuta News by Dhankuta News
२०७७, १० जेष्ठ शनिबार २१:३८
0
0
SHARES
73
VIEWS
Share on FacebookShare on Twitter
धनकुटामा पनि देखियो कोरोना संक्रमित

धनकुटा । जिल्ला प्रशासन कार्यालयले धनकुटा बजार क्षेत्रमा लगाइएको सिल हटाएको छ । गत अस्पतालका स्वास्थ्यकर्मीलाई कोरोना संक्रमण भएपछि अस्पताल वरिपरी क्षेत्रमा सिल गरिएको थियो ।

हिजो शुक्रबार बसेको कोभिड १९ कमाण्ड फोर्सको बैठकले धनकुटा बजार क्षेत्रमा लगाइएको सिल शुक्रबारदेखि हटाउने निर्णय गरेको हो । यस्ते बैठकले भोली आइतबारदेखि अस्पताल सञ्चालनमा ल्याइने निर्णयसमेत गरेको सहायक प्रमुख जिल्ला अधिकारी तथा फोर्सका सदस्य सचिब जयराम श्रेष्ठले जानकारी दिए ।

अस्पताल सञ्चालनमा ल्याउन अघि शुक्रबार र शनिबार अस्पताल तथा वरिपरी क्षेत्रमा सेनेटराइज गरेर आइतबारदेखि सञ्चालनमा ल्याईने जनाएको छ । यस्तै बैठकले भारत तथा तेस्रो मुलुकबाट आएका मानिसहरुको नामावली संकलन गर्ने र र अस्पताल हाताभित्र क्वाटरमा बसेकालाई क्वारेन्टाइनमा राख्ने निर्णय गरेको सहायक प्रजिअ श्रेष्ठले जानकारी दिए ।

धनकुटामा हालसम्म ४ जना स्वास्थ्यकर्मी, २ जना सुरक्षाकर्मी र १ जना स्वास्थ्यकर्मीका परिवार गरी ७ जनामा कोरोना संक्रमण देखिएको छ । हाल उनीहरुको विराटनगरस्थित कोरोना अस्पतालमा उपचार भइरहेको छ ।

स्वास्थ्यकर्मी तथा सुरक्षाकर्मीहरुलाई कोरोना संक्रमण भएपछि सञ्चारकर्मीहरुको पनि यथाीघ्र स्वाव परिक्षण गरिनु पर्ने माग उठिरहेको छ । यस सम्बन्धमा अस्पतालका निमित्त मेडिकल सुपरीटेन्डेड पुजन विश्वकर्माले परिक्षणका लागि पहल भैरहेको जानकारी दिए ।

Share this:

  • Click to share on Twitter (Opens in new window)
  • Click to share on Facebook (Opens in new window)

प्रतिक्रिया दिनुहोस


Dhankuta News Dhankuta News
Previous Post

शनिको दर्शन गर्दै हेर्नुस् यस्तो छ आज तपाईको राशीफल

Next Post

नेपाली भाषाको नाम खसजुम्ली राख्नुपर्ने तिगेलाको जिकिर

Next Post
नेपाली भाषाको नाम खसजुम्ली राख्नुपर्ने तिगेलाको जिकिर

नेपाली भाषाको नाम खसजुम्ली राख्नुपर्ने तिगेलाको जिकिर

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

  • धनकुटामा एसियामै पहिलो पटक एभोकाडो महोत्सव हुँदै, २० स्टल रहने

    धनकुटामा एसियामै पहिलो पटक एभोकाडो महोत्सव हुँदै, २० स्टल रहने

    0 shares
    Share 0 Tweet 0
  • धनकुटेली सन्तान : सधैं धनकुटाले यसरी सम्झिरहेछ स्व. सूर्यबहादुर थापालाई

    0 shares
    Share 0 Tweet 0
  • यस्तो छ प्रस्तावित शिक्षा नियमावलीमा शिक्षकहरुले पाउने सुबिधा

    0 shares
    Share 0 Tweet 0
  • कांग्रेस नेतृ मिश्रको निधन

    0 shares
    Share 0 Tweet 0
  • कोरोना भाईरसको संक्रमणबाट अर्का धनकुटेलीको निधन

    0 shares
    Share 0 Tweet 0

ताजा अपडेट

एक सय वेड अस्पताल निर्माणको लागि प्रधानमन्त्रीलाई ज्ञापनपत्र

एक सय वेड अस्पताल निर्माणको लागि प्रधानमन्त्रीलाई ज्ञापनपत्र

May 30, 2023
धनकुटा र तनहुँ उद्योग बाणिज्य संघ बिच अनुभव आदानप्रदान

धनकुटा र तनहुँ उद्योग बाणिज्य संघ बिच अनुभव आदानप्रदान

May 30, 2023
स्थानीय चिया-अलैची कृषक तथा मजदुरको व्यवसायजन्य सुरक्षा र स्वास्थ्य सम्बन्धि आधारभूत तालिम

स्थानीय चिया-अलैची कृषक तथा मजदुरको व्यवसायजन्य सुरक्षा र स्वास्थ्य सम्बन्धि आधारभूत तालिम

May 30, 2023
धनकुटा, बर्दिबास, तानसेन, सुर्खेत र डडेल्धुरामा नमूना आवासीय सामुदायिक विद्यालय स्थापना गरिने

धनकुटा, बर्दिबास, तानसेन, सुर्खेत र डडेल्धुरामा नमूना आवासीय सामुदायिक विद्यालय स्थापना गरिने

May 29, 2023
Dhankuta News : Daily  Online News From Nepal

Info@dhankutanews.com
+977) 9852061611
प्रकाशक: धनकुटा साप्ताहिक
संपादक: राजेश्वर बहादुर श्रेष्ठ

Facebook Twitter

समाचार

  • समाज
  • प्रदेश
  • अर्थ खबर
  • खेलकुद़़
  • प्रवास
  • अन्तराष्ट्रिय

मनाेरञ्जन

  • गीत संगीत
  • फाेटाे ग्यालरी
  • बलिउड / हलिउड
  • सिनेमा
  • कला
  • मोडल वाच

विविध

  • पत्रपत्रिका
  • सूचना प्रबिधि
  • रोजगार
  • शिक्षा
  • स्वास्थ्य
  • लेख/ साहित्य

  • गृहपृष्ठ
  • सम्पर्क
  • विज्ञापन
  • हाम्रो बारेमा
  • Preeti to Unicode
  • Nepali Unicode

© 2018 DhankutaNews | By : TechBaron Pvt.Ltd..

No Result
View All Result
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • मनाेरञ्जन
  • धनकुटा विशेष
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • ई-पेपर
  • अन्य
    • सूचना प्रबिधि
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य

© 2018 DhankutaNews | By : TechBaron Pvt.Ltd..