• गृहपृष्ठ
  • सम्पर्क
  • विज्ञापन
  • हाम्रो बारेमा
  • Preeti to Unicode
  • Nepali Unicode
शनिबार, चैत्र १८, २०७९ |   
Dhankuta News : Daily  Online News From Nepal
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • मनाेरञ्जन
  • धनकुटा विशेष
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • ई-पेपर
  • अन्य
    • सूचना प्रबिधि
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
ENGLISH
No Result
View All Result
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • मनाेरञ्जन
  • धनकुटा विशेष
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • ई-पेपर
  • अन्य
    • सूचना प्रबिधि
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
DhankutaNews
No Result
View All Result

भेरी नदीमा बन्दै गरेको पक्की पुल अन्तिम चरणमा

Dhankuta News by Dhankuta News
२०७५, ६ भाद्र बुधबार १०:२२
0
0
SHARES
315
VIEWS
Share on FacebookShare on Twitter
भेरी नदीमा बन्दै गरेको पक्की पुल अन्तिम चरणमा

वीरेन्द्रनगर । सुर्खेतको पञ्चपुरी नगरपालिकास्थित जामु र ताखाकुना जोड्ने भेरीमा पक्की पुल निर्माणको ९० प्रतिशत काम पूरा भैसकेको छ । जामुस्थित भेरीमा लुम्बिनी–हिम्दुङ जेवी कन्स्ट्रक्सनले निर्माणको जिम्मा लिएको हो । सो पुलको लम्बाइ ३५० मिटर छ । सम्झौताअनुसार पुल बनाउने अवधि पाँच वर्ष भए पनि तोकिएको अवधिभन्दा छिट्टै पुल निर्माण सम्पन्न हुन लागेको निर्माण कम्पनीका इञ्जिनियर दिनेशकुमार श्रेष्ठले जानकारी बताए ।
“हामीले समयमै पुल निर्माण सम्पन्न गछौँ,” उहाँले भन्नुभयोे, “अहिले पुलको बीच भागमा प्लाष्टर गरिएको छ ।” उहाँले स्थानीयवासी, राजनीतिक दल, कर्मचारीको उत्साहजनक साथ र सहयोगका कारण पुल समयमै निर्माण हुन लागेको बताउनुभयो । यही भदौभित्र पुल निर्माण गरिसक्ने उहाँको भनाइ छ । पुल सुरक्षाका लागि चार सय मिटरभन्दा बढीमा नदी किनारामा ढुङ्गा भर्ने काम गरिएको छ ।
यसअघि पुल नहुँदा ज्यान जोखिममा राखेर डुङ्गा चढ्ने गरिन्थ्यो । पञ्चपुरी नगरपालिकाको बाबियाचौर तथा सुर्खेत सदरमुकाम ज्यान जोखिमा राखेर जानुपर्ने बाध्यता रहेको पञ्चपुरी– १० जामुका सुरेन्द्र विष्टले बताउनुभयो । राति भेरी नदी तर्न निकै समस्या हुने गरेको थियो । भेरीमा २०७१ मा ठूलो बाढी आएको थियो । सो बाढीले पञ्चपुरी नगरपालिका–१० मा सो झोलुङ्गे पुल बगाएको थियो । बाढीबाट ९३ परिवार विस्थापित भएका थिए ।

Share this:

  • Click to share on Twitter (Opens in new window)
  • Click to share on Facebook (Opens in new window)

प्रतिक्रिया दिनुहोस


Dhankuta News Dhankuta News
Previous Post

१ अर्ब २३ करोड बजेट फ्रिज, अझै स्थानीय तहले खर्च विवरण बुझाएका छैनन्

Next Post

इस्लाम धर्मावलम्बीले देशभर बकर–इद मनाउँदै

Next Post
इस्लाम धर्मावलम्बीले देशभर बकर–इद मनाउँदै

इस्लाम धर्मावलम्बीले देशभर बकर–इद मनाउँदै

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

  • धनकुटामा एसियामै पहिलो पटक एभोकाडो महोत्सव हुँदै, २० स्टल रहने

    धनकुटामा एसियामै पहिलो पटक एभोकाडो महोत्सव हुँदै, २० स्टल रहने

    0 shares
    Share 0 Tweet 0
  • धनकुटेली सन्तान : सधैं धनकुटाले यसरी सम्झिरहेछ स्व. सूर्यबहादुर थापालाई

    0 shares
    Share 0 Tweet 0
  • यस्तो छ प्रस्तावित शिक्षा नियमावलीमा शिक्षकहरुले पाउने सुबिधा

    0 shares
    Share 0 Tweet 0
  • कांग्रेस नेतृ मिश्रको निधन

    0 shares
    Share 0 Tweet 0
  • कोरोना भाईरसको संक्रमणबाट अर्का धनकुटेलीको निधन

    0 shares
    Share 0 Tweet 0

ताजा अपडेट

जनविश्वास प्रेसमा आगलागी, ५० लाखको क्षति

जनविश्वास प्रेसमा आगलागी, ५० लाखको क्षति

March 28, 2023
सं‍गठन विस्तार तथा सुदृढीकरणका लागि कांग्रेसको ६० वटै वडामा सम्मेलन

सं‍गठन विस्तार तथा सुदृढीकरणका लागि कांग्रेसको ६० वटै वडामा सम्मेलन

March 25, 2023
धनकुटामा जारि काेशी प्रदेशस्तरीय ब्याडमिन्टन प्रतियोगिताको उपाधी सत्यम र नितालाई

धनकुटामा जारि काेशी प्रदेशस्तरीय ब्याडमिन्टन प्रतियोगिताको उपाधी सत्यम र नितालाई

March 25, 2023
साँगुरीगढी गाउँपालिकाको आवाधिक विकास योजना निर्माण हुँदै

साँगुरीगढी गाउँपालिकाको आवाधिक विकास योजना निर्माण हुँदै

March 22, 2023
Dhankuta News : Daily  Online News From Nepal

Info@dhankutanews.com
+977) 9852061611
प्रकाशक: धनकुटा साप्ताहिक
संपादक: राजेश्वर बहादुर श्रेष्ठ

Facebook Twitter

समाचार

  • समाज
  • प्रदेश
  • अर्थ खबर
  • खेलकुद़़
  • प्रवास
  • अन्तराष्ट्रिय

मनाेरञ्जन

  • गीत संगीत
  • फाेटाे ग्यालरी
  • बलिउड / हलिउड
  • सिनेमा
  • कला
  • मोडल वाच

विविध

  • पत्रपत्रिका
  • सूचना प्रबिधि
  • रोजगार
  • शिक्षा
  • स्वास्थ्य
  • लेख/ साहित्य

  • गृहपृष्ठ
  • सम्पर्क
  • विज्ञापन
  • हाम्रो बारेमा
  • Preeti to Unicode
  • Nepali Unicode

© 2018 DhankutaNews | By : TechBaron Pvt.Ltd..

No Result
View All Result
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • मनाेरञ्जन
  • धनकुटा विशेष
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • ई-पेपर
  • अन्य
    • सूचना प्रबिधि
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य

© 2018 DhankutaNews | By : TechBaron Pvt.Ltd..