• गृहपृष्ठ
  • सम्पर्क
  • विज्ञापन
  • हाम्रो बारेमा
  • Preeti to Unicode
  • Nepali Unicode
आइतवार, माघ १५, २०७९ |   
Dhankuta News : Daily  Online News From Nepal
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • मनाेरञ्जन
  • धनकुटा विशेष
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • ई-पेपर
  • अन्य
    • सूचना प्रबिधि
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
ENGLISH
No Result
View All Result
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • मनाेरञ्जन
  • धनकुटा विशेष
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • ई-पेपर
  • अन्य
    • सूचना प्रबिधि
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
DhankutaNews
No Result
View All Result

एक महिनादेखि वेपत्ता यूवक अझै भेटिएनन्

Dhankuta News by Dhankuta News
२०७५, २१ चैत्र बिहीबार १७:३२
0
0
SHARES
54
VIEWS
Share on FacebookShare on Twitter

धनकुटा । पाख्रिवास नगरपालिका वडा नं ५ दियालेका आशिष मगर वेपत्ता भएको एक महिना वित्न लाग्दा समेत अझै भेटिएका छैनन् ।

वेपत्ता भएका पाख्रिवास नगरपालिका वडा नं ५ दियालेका आशिष मगर

गतफागुन २० गते शिवरात्री दिन घरवाट निस्किएका मगर हालसम्म पनि घर नआएका उनका भिनाजु टिका भूजेलले बताए ।

भिनाजु भूजेलका अनुसार शिवरात्रीको दिन विहानभरि घरमा काम गरेर दिउँसो तीन बजे दोकान तिर जान्छु भन्दै हिडेका थिए । तीन दिनसम्म घर नआएपछि परिवारले इलाका प्रहरी कार्यालय पाख्रिवासमा खोजीतलासको लागि उजुरी दिएका थिए ।

उजुरी दिएपनि प्रहरीले खोजीतलासमा खासै चासो नदिएको उनका भिनाजु भूजेलले आरोप लगाए । यता इलाका प्रहरी कार्यालय पाख्रीवासका इञ्चार्ज प्रेमबहादुर कार्कीले भने उजुरी आएको दिननै जिल्ला कार्यालयमा पठाइएको बताए । उनले भने ‘जिल्ला कार्यालयमा वुझ्दा खोजी कार्य भइरहेको जानकारी आफूले पाएको छु । सबैतिरबाट खोजीकार्य हुँदैछ’

परिवारले पनि आफ्नै सक्रियतामा विभिन्न स्थानमा गएर खोजीकार्य गरिरहेको छ र पाख्रिवास आसपासका विभिन्न स्थानका साथै छिमेकी जिल्ला भोजपुरको सानो दुम्वा, ठूलो दुम्वा, सदरमुकाम, प्याउली, हिलेभञ्ज्याङ्गको जंगल, जरायोटार लगायतका स्थानमा गएर खोजी कार्य गरिरहेको भिनाजुले बताए ।

Share this:

  • Click to share on Twitter (Opens in new window)
  • Click to share on Facebook (Opens in new window)

प्रतिक्रिया दिनुहोस


Dhankuta News Dhankuta News
Previous Post

शंकरनाथ रिमाल, जसले राष्ट्रिय झण्डाको डिजाइन गरे

Next Post

बार एशोसिएशनमा बाम बर्चश्व : लोकतान्त्रिकबाट पौडेलले मारे बाजी (मत परिणामसहित)

Next Post
बार एशोसिएशनमा बाम बर्चश्व : लोकतान्त्रिकबाट पौडेलले मारे बाजी (मत परिणामसहित)

बार एशोसिएशनमा बाम बर्चश्व : लोकतान्त्रिकबाट पौडेलले मारे बाजी (मत परिणामसहित)

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

  • धनकुटामा एसियामै पहिलो पटक एभोकाडो महोत्सव हुँदै, २० स्टल रहने

    धनकुटामा एसियामै पहिलो पटक एभोकाडो महोत्सव हुँदै, २० स्टल रहने

    0 shares
    Share 0 Tweet 0
  • धनकुटेली सन्तान : सधैं धनकुटाले यसरी सम्झिरहेछ स्व. सूर्यबहादुर थापालाई

    0 shares
    Share 0 Tweet 0
  • यस्तो छ प्रस्तावित शिक्षा नियमावलीमा शिक्षकहरुले पाउने सुबिधा

    0 shares
    Share 0 Tweet 0
  • कांग्रेस नेतृ मिश्रको निधन

    0 shares
    Share 0 Tweet 0
  • कोरोना भाईरसको संक्रमणबाट अर्का धनकुटेलीको निधन

    0 shares
    Share 0 Tweet 0

ताजा अपडेट

मणि र शुसानको जोडीलाई ब्याडमिन्टन प्रतियोगिताको उपाधी

January 29, 2023
धनकुटा महोत्सवको प्रवेशद्वार गेटमा ठेलमठेल हुँदा २४ जना घाइते, महोत्सव अनिश्चितकालसम्म स्थगित

धनकुटा महोत्सवको प्रवेशद्वार गेटमा ठेलमठेल हुँदा २४ जना घाइते, महोत्सव अनिश्चितकालसम्म स्थगित

January 28, 2023
मन्त्री राजेन्द्र राईको पारिश्रमिकबाट आगलागी पीडितलाई सहयोग

मन्त्री राजेन्द्र राईको पारिश्रमिकबाट आगलागी पीडितलाई सहयोग

January 26, 2023
निशानदेवी मन्दिरमा दुई सय वर्ष पुरानो ढुंगेधारा पुनर्स्थापित

निशानदेवी मन्दिरमा दुई सय वर्ष पुरानो ढुंगेधारा पुनर्स्थापित

January 26, 2023
Dhankuta News : Daily  Online News From Nepal

Info@dhankutanews.com
+977) 9852061611
प्रकाशक: धनकुटा साप्ताहिक
संपादक: राजेश्वर बहादुर श्रेष्ठ

Facebook Twitter

समाचार

  • समाज
  • प्रदेश
  • अर्थ खबर
  • खेलकुद़़
  • प्रवास
  • अन्तराष्ट्रिय

मनाेरञ्जन

  • गीत संगीत
  • फाेटाे ग्यालरी
  • बलिउड / हलिउड
  • सिनेमा
  • कला
  • मोडल वाच

विविध

  • पत्रपत्रिका
  • सूचना प्रबिधि
  • रोजगार
  • शिक्षा
  • स्वास्थ्य
  • लेख/ साहित्य

  • गृहपृष्ठ
  • सम्पर्क
  • विज्ञापन
  • हाम्रो बारेमा
  • Preeti to Unicode
  • Nepali Unicode

© 2018 DhankutaNews | By : TechBaron Pvt.Ltd..

No Result
View All Result
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • मनाेरञ्जन
  • धनकुटा विशेष
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • ई-पेपर
  • अन्य
    • सूचना प्रबिधि
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य

© 2018 DhankutaNews | By : TechBaron Pvt.Ltd..