• गृहपृष्ठ
  • सम्पर्क
  • विज्ञापन
  • हाम्रो बारेमा
  • Preeti to Unicode
  • Nepali Unicode
सोमवार, जेष्ठ ९, २०७९ |   
Dhankuta News : Daily  Online News From Nepal
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • मनाेरञ्जन
  • धनकुटा विशेष
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • ई-पेपर
  • अन्य
    • सूचना प्रबिधि
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
ENGLISH
No Result
View All Result
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • मनाेरञ्जन
  • धनकुटा विशेष
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • ई-पेपर
  • अन्य
    • सूचना प्रबिधि
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
DhankutaNews
No Result
View All Result

बार एशोसिएशनमा बाम बर्चश्व : लोकतान्त्रिकबाट पौडेलले मारे बाजी (मत परिणामसहित)

Dhankuta News by Dhankuta News
२०७५, २१ चैत्र बिहीबार १९:५१
0
0
SHARES
34
VIEWS
Share on FacebookShare on Twitter
बार एशोसिएशनमा बाम बर्चश्व : लोकतान्त्रिकबाट पौडेलले मारे बाजी (मत परिणामसहित)

काठमाडौं । नेपाल बार एशोसिएशनको २५औं कार्यसमितिका लागि भएको चुनावमा अध्यक्ष वामपन्थी प्यानलका चण्डेश्वर श्रेष्ठले बाजी मारेका छन् । महासचिवमा भने लोकतान्त्रिक प्यानलका लीलामणि पौडेल बिजयी भएका छन् । यद्यपी मत परिणामको औपचारिक घोषणा हुन बाँकी छ ।

शनिबार भएको निर्वाचनको सोमबारदेखि मतगणना हुँदै आएको बिहीबार अपराह्न सकिएको थियो । विवरणअनुसार अध्यक्षस् चण्डेश्वर श्रेष्ठ, उपाध्यक्षहरुमा प्रदेश नं. १ बाट मानबहादुर रुम्दाली, प्रदेश नं. २ बाट रामचन्द्र सिंह, प्रदेश नं. ३ बाट ईश्वरीप्रसाद भट्टराई, गण्डकी प्रदेशबाट उपाध्यक्ष सुरेन्द्र थापा मगर, प्रदेश नं. ५ बाट सुनिलकुमार श्रेष्ठ, कर्णालीबाट मिनबहादुर महत र सुदुरपश्चिम प्रदेशबाट उमेशप्रसाद बिष्ट विजयी भएका छन् ।

यस मध्ये प्रदेश ५का उपाध्यक्ष सुनिल कुमार श्रेष्ठ कांग्रेस निकटस्थ लोकतान्त्रिक समूहका हुन् । खुलाक्षेत्र उपाध्यक्ष खुलाक्षेत्र महिलामा रक्षा वस्याल र कोषाध्यक्षमा रुद्रप्रसाद पोख्रेल विजयी भए ।

सदस्य दलितबाट मोहन साशंकर, मधेशी/मुस्लिमबाट पञ्चनारायण मण्डल, मधेशी/मुस्लिम खुल्लाबाट वीरेन्द्रकुमार ठाकुर, आदिवासी/जनजातीबाट उपत्यका बाहिरस् विनाकुमारी सिंह (चौंधरी), आदिवासी/जनजाती खुलातर्फ बद्रीनारायण नगरकोटी, महिला उपत्यका बाहिरबाट कल्पनाकुमारी भण्डारी, महिला खुलातर्फ अन्जु कायस्थ, खुला उपत्यका बाहिरबाट डा. शिवराज पण्डित विजयी भएका छन् ।

बाँकी ६ जना सदस्यमा गंगा सागर खत्री, भिमसेन बन्जारा , भुवनप्रसाद निरौला, प्रकाश महर्जन, बालकृष्ण गैरे र खिमानन्द अधिकारीले विजयी भएका छन् ।

यस्तो छ मत परिणाम

Share this:

  • Click to share on Twitter (Opens in new window)
  • Click to share on Facebook (Opens in new window)

प्रतिक्रिया दिनुहोस


Dhankuta News Dhankuta News
Previous Post

एक महिनादेखि वेपत्ता यूवक अझै भेटिएनन्

Next Post

नेकपाबाहेकका दल एक ठाउँमा

Next Post
नेकपाबाहेकका दल एक ठाउँमा

नेकपाबाहेकका दल एक ठाउँमा

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

  • धनकुटामा एसियामै पहिलो पटक एभोकाडो महोत्सव हुँदै, २० स्टल रहने

    धनकुटामा एसियामै पहिलो पटक एभोकाडो महोत्सव हुँदै, २० स्टल रहने

    0 shares
    Share 0 Tweet 0
  • यस्तो छ प्रस्तावित शिक्षा नियमावलीमा शिक्षकहरुले पाउने सुबिधा

    0 shares
    Share 0 Tweet 0
  • धनकुटेली सन्तान : सधैं धनकुटाले यसरी सम्झिरहेछ स्व. सूर्यबहादुर थापालाई

    0 shares
    Share 0 Tweet 0
  • कांग्रेस नेतृ मिश्रको निधन

    0 shares
    Share 0 Tweet 0
  • कोरोना भाईरसको संक्रमणबाट अर्का धनकुटेलीको निधन

    0 shares
    Share 0 Tweet 0

ताजा अपडेट

वडासदस्यमा निर्वाचित सुरेशकुमारले लिए मातृभाषामा सपथ !

वडासदस्यमा निर्वाचित सुरेशकुमारले लिए मातृभाषामा सपथ !

May 21, 2022
साँगुरीगढी गाउँपालिका अध्यक्षको पहिलो निर्णय :  नि:शुल्क स्वास्थ्य बिमा र स्थानीयस्तरको कर घटाउने

साँगुरीगढी गाउँपालिका अध्यक्षको पहिलो निर्णय : नि:शुल्क स्वास्थ्य बिमा र स्थानीयस्तरको कर घटाउने

May 21, 2022
धनकुटा नगरमा गठबन्धनले विजय प्राप्त गरेका वडाहरुमा वडाले स्वाथ्य बिमा र व्यक्तिगत घट्ना दर्ता लाग्ने शुल्क व्यर्होने

धनकुटा नगरमा गठबन्धनले विजय प्राप्त गरेका वडाहरुमा वडाले स्वाथ्य बिमा र व्यक्तिगत घट्ना दर्ता लाग्ने शुल्क व्यर्होने

May 20, 2022
धनकुटा नगरपालिकामा गठबन्धनको तर्फबाट निर्वाचित वडाध्यक्ष र सदस्यहरुका लागी अनुशिक्षण

धनकुटा नगरपालिकामा गठबन्धनको तर्फबाट निर्वाचित वडाध्यक्ष र सदस्यहरुका लागी अनुशिक्षण

May 19, 2022
Dhankuta News : Daily  Online News From Nepal

Info@dhankutanews.com
+977) 9852061611
प्रकाशक: धनकुटा साप्ताहिक
संपादक: राजेश्वर बहादुर श्रेष्ठ

Facebook Twitter

समाचार

  • समाज
  • प्रदेश
  • अर्थ खबर
  • खेलकुद़़
  • प्रवास
  • अन्तराष्ट्रिय

मनाेरञ्जन

  • गीत संगीत
  • फाेटाे ग्यालरी
  • बलिउड / हलिउड
  • सिनेमा
  • कला
  • मोडल वाच

विविध

  • पत्रपत्रिका
  • सूचना प्रबिधि
  • रोजगार
  • शिक्षा
  • स्वास्थ्य
  • लेख/ साहित्य

  • गृहपृष्ठ
  • सम्पर्क
  • विज्ञापन
  • हाम्रो बारेमा
  • Preeti to Unicode
  • Nepali Unicode

© 2018 DhankutaNews | By : TechBaron Pvt.Ltd..

No Result
View All Result
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • मनाेरञ्जन
  • धनकुटा विशेष
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • ई-पेपर
  • अन्य
    • सूचना प्रबिधि
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य

© 2018 DhankutaNews | By : TechBaron Pvt.Ltd..