• गृहपृष्ठ
  • सम्पर्क
  • विज्ञापन
  • हाम्रो बारेमा
  • Preeti to Unicode
  • Nepali Unicode
आइतवार, माघ १५, २०७९ |   
Dhankuta News : Daily  Online News From Nepal
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • मनाेरञ्जन
  • धनकुटा विशेष
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • ई-पेपर
  • अन्य
    • सूचना प्रबिधि
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
ENGLISH
No Result
View All Result
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • मनाेरञ्जन
  • धनकुटा विशेष
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • ई-पेपर
  • अन्य
    • सूचना प्रबिधि
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
DhankutaNews
No Result
View All Result

विविध कार्यक्रम गर्दै सहकारी दिवस सम्पन्न

Dhankuta News by Dhankuta News
२०७५, २१ चैत्र बिहीबार २२:४९
0
0
SHARES
79
VIEWS
Share on FacebookShare on Twitter
विविध कार्यक्रम गर्दै सहकारी दिवस सम्पन्न

धनकुटा । ६२ औं राष्ट्रिय सहकारी दिवस विविध कार्यक्रमसहित सम्पन्न भएको छ । जिल्ला सहकारी संघद्वारा धनकुटामा आयोजित कार्यक्रममा प्रमुख अतिथि तथा सहकारी महासंघका केन्द्रिय सदस्य शिव डागीले सरकारको ३ खम्वे नीतिमा सहकारीलाई समेट्नुले सहकारीलाई सरकारले महत्व दिएको जानकारी दिए । उनले अहिले अहिले समय परिवर्तन भैसकेकोले पहिलेको जस्तो सानो पुँजीको सहकारीको काम नभएको जिकिर गरे । उनले कम्तिमा पनि पाँच करोडको पुँजी आवश्यक रहेको बताउँदै सानासाना सहकारीहरु मर्ज गर्न सुझाव दिए । उनले सरकारको सुखी नेपाली समृद्ध नेपाल नारालाई सार्थक बनाउन सहकारीहरुले उत्पादनमूलक क्षेत्रमा लगानी गर्नु पर्ने बताए ।
सो अवसरमा धनकुटामा क्रियाशील ३ सय १० वटा सहकारी मध्य उत्कृष्ठ सेवा प्रदान गरेको भन्दै पाख्रिवास नगरपालिकाका साना किसान कृषक सहकारी संस्थालाई पुरस्कृत गरियो । यस्तै उत्कृष्ठ व्यवस्थापकमा महिला उद्यमी सहकारी संस्थाका व्यवस्थापक हिमा निरौला र प्रभातफेरी कार्यक्रममा उत्कृष्ठ सहभागीताका लागि सहयोगी बचत तथा ऋण सहकारी संस्था धनकुटा ६ लाई पुरस्कृत तथा सम्मानित गरेको छ । पुरस्कार तथा सम्मान प्रमुख अतिथि डाँगी, जिल्ला सहकारी संघका अध्यक्ष सुन्दरवाबु श्रेष्ठ, घरेलु तथा साना उद्योग महासंघका अध्यक्ष विजयसन्तोषी राई, नेपाल पत्रकार महासंघका अध्यक्ष राजेश्वरबहादुर श्रेष्ठ र साझा सञ्चारका अध्यक्ष भेषराज कटेलले प्रदान गरेका थिए ।
जिल्ला सहकारी संघका अध्यक्ष सुन्दरबाबु श्रेष्ठको अध्यक्षतामा संम्पन्न कार्यक्रममा कार्यपत्र जिल्ला सहकारी संघ धनकुटाका अध्यक्ष सुन्दरबाबु श्रेष्ठले प्रस्तुत गरेका थिए । सो अवसरमा घरेलु महासंघका अध्यक्ष राई, पत्रकार महासंघका अध्यक्ष श्रेष्ठ, साझा सञ्चार नेपालका अध्यक्ष कट्ेलले स्वरोजगारीका लागि सहकारीले अवसर सृजना गर्नुपर्ने बताएका थिए । उनीहरुले सहकारी अभियानलाई ग्रामीण क्षेत्रसम्म संचालन गर्नु पर्नेमा जोड दिएका थिए ।
कार्यक्रममा स्वागत मन्तव्य जिल्ला सहकारी संघका सदस्य रेणु श्रेष्ठले र संचालन कोषाध्यक्ष सावित्री श्रेष्ठले गरेकी थिईन । कार्यक्रम शुरु हुनु पूर्व टुडिखेलबाट शुरु भएको प्रभातफेरीले बजारको विभिन्न भागहरुको परिक्रममा गरी स्थानीय होटल सुरभीमा कार्यक्रम आयोजना गरि एको थियो ।

Share this:

  • Click to share on Twitter (Opens in new window)
  • Click to share on Facebook (Opens in new window)

प्रतिक्रिया दिनुहोस


Dhankuta News Dhankuta News
Previous Post

नेकपाबाहेकका दल एक ठाउँमा

Next Post

ट्रक पल्टिएर भ्यानलाई किच्दा २ को मृत्यु, १ घाइते

Next Post
ट्रक पल्टिएर भ्यानलाई किच्दा २ को मृत्यु, १ घाइते

ट्रक पल्टिएर भ्यानलाई किच्दा २ को मृत्यु, १ घाइते

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

  • धनकुटामा एसियामै पहिलो पटक एभोकाडो महोत्सव हुँदै, २० स्टल रहने

    धनकुटामा एसियामै पहिलो पटक एभोकाडो महोत्सव हुँदै, २० स्टल रहने

    0 shares
    Share 0 Tweet 0
  • धनकुटेली सन्तान : सधैं धनकुटाले यसरी सम्झिरहेछ स्व. सूर्यबहादुर थापालाई

    0 shares
    Share 0 Tweet 0
  • यस्तो छ प्रस्तावित शिक्षा नियमावलीमा शिक्षकहरुले पाउने सुबिधा

    0 shares
    Share 0 Tweet 0
  • कांग्रेस नेतृ मिश्रको निधन

    0 shares
    Share 0 Tweet 0
  • कोरोना भाईरसको संक्रमणबाट अर्का धनकुटेलीको निधन

    0 shares
    Share 0 Tweet 0

ताजा अपडेट

मणि र शुसानको जोडीलाई ब्याडमिन्टन प्रतियोगिताको उपाधी

January 29, 2023
धनकुटा महोत्सवको प्रवेशद्वार गेटमा ठेलमठेल हुँदा २४ जना घाइते, महोत्सव अनिश्चितकालसम्म स्थगित

धनकुटा महोत्सवको प्रवेशद्वार गेटमा ठेलमठेल हुँदा २४ जना घाइते, महोत्सव अनिश्चितकालसम्म स्थगित

January 28, 2023
मन्त्री राजेन्द्र राईको पारिश्रमिकबाट आगलागी पीडितलाई सहयोग

मन्त्री राजेन्द्र राईको पारिश्रमिकबाट आगलागी पीडितलाई सहयोग

January 26, 2023
निशानदेवी मन्दिरमा दुई सय वर्ष पुरानो ढुंगेधारा पुनर्स्थापित

निशानदेवी मन्दिरमा दुई सय वर्ष पुरानो ढुंगेधारा पुनर्स्थापित

January 26, 2023
Dhankuta News : Daily  Online News From Nepal

Info@dhankutanews.com
+977) 9852061611
प्रकाशक: धनकुटा साप्ताहिक
संपादक: राजेश्वर बहादुर श्रेष्ठ

Facebook Twitter

समाचार

  • समाज
  • प्रदेश
  • अर्थ खबर
  • खेलकुद़़
  • प्रवास
  • अन्तराष्ट्रिय

मनाेरञ्जन

  • गीत संगीत
  • फाेटाे ग्यालरी
  • बलिउड / हलिउड
  • सिनेमा
  • कला
  • मोडल वाच

विविध

  • पत्रपत्रिका
  • सूचना प्रबिधि
  • रोजगार
  • शिक्षा
  • स्वास्थ्य
  • लेख/ साहित्य

  • गृहपृष्ठ
  • सम्पर्क
  • विज्ञापन
  • हाम्रो बारेमा
  • Preeti to Unicode
  • Nepali Unicode

© 2018 DhankutaNews | By : TechBaron Pvt.Ltd..

No Result
View All Result
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • मनाेरञ्जन
  • धनकुटा विशेष
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • ई-पेपर
  • अन्य
    • सूचना प्रबिधि
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य

© 2018 DhankutaNews | By : TechBaron Pvt.Ltd..