• गृहपृष्ठ
  • सम्पर्क
  • विज्ञापन
  • हाम्रो बारेमा
  • Preeti to Unicode
  • Nepali Unicode
शुक्रबार, माघ २०, २०७९ |   
Dhankuta News : Daily  Online News From Nepal
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • मनाेरञ्जन
  • धनकुटा विशेष
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • ई-पेपर
  • अन्य
    • सूचना प्रबिधि
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
ENGLISH
No Result
View All Result
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • मनाेरञ्जन
  • धनकुटा विशेष
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • ई-पेपर
  • अन्य
    • सूचना प्रबिधि
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
DhankutaNews
No Result
View All Result

नेकपाबाहेकका दल एक ठाउँमा

स्थानीय तहले गरेको जनविरोधी कार्यको भण्डाफोर गर्ने सहमती

Dhankuta News by Dhankuta News
२०७५, २१ चैत्र बिहीबार २२:१५
0
0
SHARES
145
VIEWS
Share on FacebookShare on Twitter
नेकपाबाहेकका दल एक ठाउँमा

धनकुटा २१ चैत्र ।
जिल्लामा स्थानीय तहले राम्रो काम गरेमा सहयोग र जनविरोधी काम गरे विरोध गर्नेगरी नेकपाबाहेक सबै दल संगठित भएका छन् । स्थानीय तहमा नेकपा एकलौटी रुपमा अन्य दलहरुसँग समन्वय नगरी बहुमतको आडमा आफुखुसी कार्यकर्ता पोस्नेगरी निर्णय गर्दै गएको भन्दै भण्डाफोर गर्न जनस्तरसम्म अभियान संचालन गर्ने सर्वदलीय बैठकले निर्णय गरेको छ ।
सो सर्वदलीय बैठकमा पूर्वमन्त्री तथा राप्रपा संयुक्तका नेता सुनिलबहादुर थापाले अहिलेको वर्तमान सरकार २ तिहाईको दम्भले अधिनायकवाद शैलीमा अगाडि बढ्न थालेको आरोप लगाए । उनले सरकारलाई लोकतान्त्रिक ढंगले हिडाउन पनि लोकतन्त्रवादी शक्ति एक ठाउँमा हुनु पर्ने बताए । उनले पछाडि पर्दै गएको धनकुटाको पुरानै अवस्थामा ल्याउनुका साथै विकास र समृद्धीका लागि आफु क्रियाशील भैरहने बताए ।
नेपाली कांग्रेसका पूर्व सभापति तथा पूर्व सांसद मनोहरनारायण श्रेष्ठको अध्यक्षतमा भएको संयुक्त बैठकमा राप्रपा संयुक्तका नेता थापा, संघीय समाजवादी फोरम नेपालका अध्यक्ष बलबहादुर राई, राष्ट्रिय जनमोर्चा नेपालका अध्यक्ष तुलमान राई, नयाँ शक्ति पार्टीका नेता तथा धनकुटा नगरपालिका वडा नं. ३ का वडाध्यक्ष विकास घिमिरेले धारणा राखेका थिए । बैठकले लोकतन्त्र आए पछि जिल्लाको विकास निर्माणमा दलिय एकता र समन्वयबाट हुदै आएकोमा अहिले नेकपाले त्यसलाई तोड्दै अधिनाकवादशैलीमा एक्लै हिड्न थालेको आरोप लगाए । बैठकले दलीय अस्तित्वलाई आत्मसाथ गर्दै लोकतान्त्रिक आचरणअनुसार दलीय समन्वयलाई थप मजबुत पार्न नेकपालाई आग्रह समेत गर्ने निर्णय गरेको कांग्रेस सचिव विजयसन्तोषी राईले जानकारी दिए । सो बैठकले सबै स्थानीय तह, सरकारी तथा सरोकारवाला निकायहरुलाई लोकतान्त्रिक आचरणअनुसार राजनीतिक दलहरुको भूमिका स्वीकार गर्न आग्रह गर्ने निर्णय गरेको छ ।
संयुक्त बैठकमा दलका प्रमुखका साथमा कांग्रेसका सचिव राई, फोरमका सहसचिव डम्वर कटुवाल, राप्रपा संयुक्तका मदन घिमिरे, कांग्रेसका जिल्ला सदस्य रविन्द्र नेपालीलगायतको उपस्थिति रहेको थियो ।

Share this:

  • Click to share on Twitter (Opens in new window)
  • Click to share on Facebook (Opens in new window)

प्रतिक्रिया दिनुहोस


Dhankuta News Dhankuta News
Previous Post

बार एशोसिएशनमा बाम बर्चश्व : लोकतान्त्रिकबाट पौडेलले मारे बाजी (मत परिणामसहित)

Next Post

विविध कार्यक्रम गर्दै सहकारी दिवस सम्पन्न

Next Post
विविध कार्यक्रम गर्दै सहकारी दिवस सम्पन्न

विविध कार्यक्रम गर्दै सहकारी दिवस सम्पन्न

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

  • धनकुटामा एसियामै पहिलो पटक एभोकाडो महोत्सव हुँदै, २० स्टल रहने

    धनकुटामा एसियामै पहिलो पटक एभोकाडो महोत्सव हुँदै, २० स्टल रहने

    0 shares
    Share 0 Tweet 0
  • धनकुटेली सन्तान : सधैं धनकुटाले यसरी सम्झिरहेछ स्व. सूर्यबहादुर थापालाई

    0 shares
    Share 0 Tweet 0
  • यस्तो छ प्रस्तावित शिक्षा नियमावलीमा शिक्षकहरुले पाउने सुबिधा

    0 shares
    Share 0 Tweet 0
  • कांग्रेस नेतृ मिश्रको निधन

    0 shares
    Share 0 Tweet 0
  • कोरोना भाईरसको संक्रमणबाट अर्का धनकुटेलीको निधन

    0 shares
    Share 0 Tweet 0

ताजा अपडेट

नेपाल पत्रकार महासंघ धनकुटाका सहसचिव चौधरीको निधन

नेपाल पत्रकार महासंघ धनकुटाका सहसचिव चौधरीको निधन

February 2, 2023
कुसेटारमा चौथो सरस्वती कप नकआउट फुटवल प्रतियोगिता हुँदै

कुसेटारमा चौथो सरस्वती कप नकआउट फुटवल प्रतियोगिता हुँदै

February 1, 2023
आगामी माघ २३ गतेदेखि सहिद रामकृष्ण श्रेष्ठ महिला फुटवल प्रतियोगिता

आगामी माघ २३ गतेदेखि सहिद रामकृष्ण श्रेष्ठ अन्तरपालिका महिला फुटवल प्रतियोगिता

February 1, 2023

पक्राउ परेका पार्टी समर्थकको बिना सर्त रिहाइको माग

January 30, 2023
Dhankuta News : Daily  Online News From Nepal

Info@dhankutanews.com
+977) 9852061611
प्रकाशक: धनकुटा साप्ताहिक
संपादक: राजेश्वर बहादुर श्रेष्ठ

Facebook Twitter

समाचार

  • समाज
  • प्रदेश
  • अर्थ खबर
  • खेलकुद़़
  • प्रवास
  • अन्तराष्ट्रिय

मनाेरञ्जन

  • गीत संगीत
  • फाेटाे ग्यालरी
  • बलिउड / हलिउड
  • सिनेमा
  • कला
  • मोडल वाच

विविध

  • पत्रपत्रिका
  • सूचना प्रबिधि
  • रोजगार
  • शिक्षा
  • स्वास्थ्य
  • लेख/ साहित्य

  • गृहपृष्ठ
  • सम्पर्क
  • विज्ञापन
  • हाम्रो बारेमा
  • Preeti to Unicode
  • Nepali Unicode

© 2018 DhankutaNews | By : TechBaron Pvt.Ltd..

No Result
View All Result
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • मनाेरञ्जन
  • धनकुटा विशेष
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • ई-पेपर
  • अन्य
    • सूचना प्रबिधि
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य

© 2018 DhankutaNews | By : TechBaron Pvt.Ltd..