• गृहपृष्ठ
  • सम्पर्क
  • विज्ञापन
  • हाम्रो बारेमा
  • Preeti to Unicode
  • Nepali Unicode
बिहिबार, चैत्र ९, २०७९ |   
Dhankuta News : Daily  Online News From Nepal
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • मनाेरञ्जन
  • धनकुटा विशेष
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • ई-पेपर
  • अन्य
    • सूचना प्रबिधि
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
ENGLISH
No Result
View All Result
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • मनाेरञ्जन
  • धनकुटा विशेष
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • ई-पेपर
  • अन्य
    • सूचना प्रबिधि
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
DhankutaNews
No Result
View All Result

हिलेमा खाना महोत्सव र रथ यात्रा

Dhankuta News by Dhankuta News
२०७६, १ बैशाख आईतवार २२:५५
0
0
SHARES
37
VIEWS
Share on FacebookShare on Twitter
हिलेमा खाना महोत्सव र रथ यात्रा

धनकुटा । प्रत्येक वर्ष रामनवमीका दिन हिलेमा रामनवमी मेला लाग्दै आएको छ । सोहि मेलाको अवसरमा गतवर्षदेखि हिले खाना महोत्सव आयोजना हुदैछ । यसपटक शुरु भएको दोस्रो खाना महोत्सवमा सितारामको रथयात्रा पनि आयोजना गरियो ।

हिले पर्यटन प्रवद्र्धन तथा पूर्वाधार विकास संस्था र क्षेत्रीय होटेल एसोशिएसन नेपालको संयुक्त आयोजनामा शुरु भएको छ । सो खाना महोत्सवमा जातीय तथा स्थानीय खानाका परिकार, स्थानीय अग्र्यानिक खानाका तथा फलफुलको परिकार राखिएको हिले पर्यटन प्रवद्र्धन तथा पूर्वाधार विकास संस्थाका अध्यक्ष खगेन्द्र विष्टले जानकारी दिए ।

महोत्सव चार दिनसम्म सञ्चालन हुने आयोजकले जानकारी दिए । महोत्सवको एक कार्यक्रमका बीच प्रतिनिधि सभा सदस्य राजेन्द्र राईले उद्घाटन गरेका छन् । सो अवसरमा प्रमुख अतिथि राईले नेपालको प्रमुख आम्दानीको स्रोत पर्यटन भएकोले पर्यटन प्रवद्र्धनका लागि यस्ता महोत्सवहरुको ठूलो भूमिका रहने बताए । उनले हिले प्रदेशकै प्रमुख पर्यटकीय केन्द्र बन्दै गएको जानकारी दिए ।

सो अवसरमा प्रदेश सभा सदस्य निरन राई, जिल्ला समन्वय समितिका प्रमुख टंक चुवान, धनकुटा नगरपालिकाका प्रमुख चिन्तन तामाङ, उद्योग वाणिज्य संघका उपाध्यक्ष तारा तितुङ, आदिवासी जनजाति महासंघका अध्यक्ष सञ्जयसन्तोषी राईलगायतले महोत्सवको सफलताका लागि शुभकामना दिएका थिए ।

यसैबीच राम नवमीकै अवसरमा हिलेमा रथ यात्रा समेत गराइएको छ । प्रत्येक बर्षझै यो वर्ष पनि रामनवमीको अवसरमा रथ यात्रा गराइएको हो । स्थानीय षडेश्वर महादेवको मन्दिरबाट हनुमान सहितको सीतारामको रथ यात्रा हिले बजारका विभिन्न भागको परिक्रममा गरिएको छ । हिलेमा रामनवमीको अवसरमा हरेक वर्ष लाग्ने मेलालाई थप आकर्षक बनाउन विगत चार वर्षबाट रथयात्रा गराउन सुरु गरिएको हो ।

Share this:

  • Click to share on Twitter (Opens in new window)
  • Click to share on Facebook (Opens in new window)

प्रतिक्रिया दिनुहोस


Dhankuta News Dhankuta News
Previous Post

पाख्रिबासका युवाले बनाए पहिलो पटक सर्ट मुभी

Next Post

सहिद तथा बेपत्ता परिवार र घाईते सम्मानित

Next Post
सहिद तथा बेपत्ता परिवार र घाईते सम्मानित

सहिद तथा बेपत्ता परिवार र घाईते सम्मानित

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

  • धनकुटामा एसियामै पहिलो पटक एभोकाडो महोत्सव हुँदै, २० स्टल रहने

    धनकुटामा एसियामै पहिलो पटक एभोकाडो महोत्सव हुँदै, २० स्टल रहने

    0 shares
    Share 0 Tweet 0
  • धनकुटेली सन्तान : सधैं धनकुटाले यसरी सम्झिरहेछ स्व. सूर्यबहादुर थापालाई

    0 shares
    Share 0 Tweet 0
  • यस्तो छ प्रस्तावित शिक्षा नियमावलीमा शिक्षकहरुले पाउने सुबिधा

    0 shares
    Share 0 Tweet 0
  • कांग्रेस नेतृ मिश्रको निधन

    0 shares
    Share 0 Tweet 0
  • कोरोना भाईरसको संक्रमणबाट अर्का धनकुटेलीको निधन

    0 shares
    Share 0 Tweet 0

ताजा अपडेट

साँगुरीगढी गाउँपालिकाको आवाधिक विकास योजना निर्माण हुँदै

साँगुरीगढी गाउँपालिकाको आवाधिक विकास योजना निर्माण हुँदै

March 22, 2023
नेपाल शिक्षक संघका प्रदेश उपाध्यक्ष गंगाराम ढुंगानाद्वारा अध्यक्षमा उम्मेद्वारी घोषणा

नेपाल शिक्षक संघका प्रदेश उपाध्यक्ष गंगाराम ढुंगानाद्वारा अध्यक्षमा उम्मेद्वारी घोषणा

March 22, 2023
कांग्रेस महामन्त्री गगन थापा धनकुटा आउँदै

कांग्रेस महामन्त्री गगन थापा धनकुटा आउँदै

March 20, 2023
धनकुटामा जिल्लास्तरीय दोस्रो चौमासिक समिक्षा सुरु

धनकुटामा जिल्लास्तरीय दोस्रो चौमासिक समिक्षा सुरु

March 20, 2023
Dhankuta News : Daily  Online News From Nepal

Info@dhankutanews.com
+977) 9852061611
प्रकाशक: धनकुटा साप्ताहिक
संपादक: राजेश्वर बहादुर श्रेष्ठ

Facebook Twitter

समाचार

  • समाज
  • प्रदेश
  • अर्थ खबर
  • खेलकुद़़
  • प्रवास
  • अन्तराष्ट्रिय

मनाेरञ्जन

  • गीत संगीत
  • फाेटाे ग्यालरी
  • बलिउड / हलिउड
  • सिनेमा
  • कला
  • मोडल वाच

विविध

  • पत्रपत्रिका
  • सूचना प्रबिधि
  • रोजगार
  • शिक्षा
  • स्वास्थ्य
  • लेख/ साहित्य

  • गृहपृष्ठ
  • सम्पर्क
  • विज्ञापन
  • हाम्रो बारेमा
  • Preeti to Unicode
  • Nepali Unicode

© 2018 DhankutaNews | By : TechBaron Pvt.Ltd..

No Result
View All Result
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • मनाेरञ्जन
  • धनकुटा विशेष
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • ई-पेपर
  • अन्य
    • सूचना प्रबिधि
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य

© 2018 DhankutaNews | By : TechBaron Pvt.Ltd..