• गृहपृष्ठ
  • सम्पर्क
  • विज्ञापन
  • हाम्रो बारेमा
  • Preeti to Unicode
  • Nepali Unicode
मङ्लबार, माघ ६, २०७७ |   
Dhankuta News : Daily  Online News From Nepal
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • मनाेरञ्जन
  • धनकुटा विशेष
  • रोचक
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • सूचना प्रबिधि
    • प्रवास
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
ENGLISH
No Result
View All Result
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • मनाेरञ्जन
  • धनकुटा विशेष
  • रोचक
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • सूचना प्रबिधि
    • प्रवास
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
DhankutaNews
No Result
View All Result

सहिद तथा बेपत्ता परिवार र घाईते सम्मानित

Dhankuta News by Dhankuta News
२०७६, १ बैशाख आईतवार २३:५०
0
0
SHARES
30
VIEWS
Share on FacebookShare on Twitter
सहिद तथा बेपत्ता परिवार र घाईते सम्मानित

धनकुटा । धनकुटा नगरपालिका क्षेत्रका सहिद तथा बेपत्ता परिवार र घाईतेहरुलाई सहिद सरोकार समाज धनकुटाले सम्मान गरेको छ । समाजले पञ्चायतविरुद्ध भएको प्रजातान्त्रिक आन्दोलनदेखि माओवादी विद्रोह हुदै गणतन्त्र स्थापनाका क्रममा सहादत प्राप्त गरेका, बेपत्ता भएकाहरुको परिवार र सो क्रममा घाईते भएका नगर क्षेत्रका परिवार र घाईतेलाई सम्मान गरेका हुन् । यसरी सम्मानित हुनेहरुको संख्या १६ जना रहेका थिए ।

कार्यक्रममा सम्मानित हुनेहरुमा सहिद भीमनारायण श्रेष्ठ, डगलसिंह लिम्बु, दिपक दाहाल, गंगाबहादुर जोशी, पदमबहादुर श्रेष्ठ, चितकुमार राई, नगेन्द्र बास्तोला, राजेश थापा मगर, नगेन्द्र प्रसाद राई, आसबहादुर राई र बेपत्ता भएका सुन्दर कुमार श्रेष्ठका परिवार तथा आफन्तजनलाई दोसल्ला ओढाई सम्मान गरिएको थियो । यसैगरी घाईते तारादेवी पिठाकोठेमगर, दलबहादुर राईलाई पनि सम्मानित भएको थिए । सहिद तथा बेपत्ता भएकाहरुको परिवार र घाईतेहरुलाई प्रतिनिधि सभाका सांसद राजेन्द्र राई, प्रदेश सभाका सांसद निरन राई, समाजका अध्यक्ष तिलक प्रसाद राई, नेकपाका कार्यालय सचिव नैन विश्वकर्मा, नेपाली कांग्रेसका सचिव विजयसन्तोषी राई, नेपाल पत्रकार महासंघका अध्यक्ष राजेश्वरबहादुर श्रेष्ठ लगायतले सहिद सरोकार समाजको तर्फबाट दोसल्ला ओढाई सम्मान गरेका थिए । सम्मान सहिद भिमनारायण श्रेष्ठकी पत्नी लक्ष्मीदेवी श्रेष्ठलगायत परिवारजनलाई गरेका थिए ।

कार्यक्रममा प्रतिनिधि सभा सदस्य राजेन्द्र राईले सहिदहरुकै बलिदानीबाट मुलुकमा गणतन्त्र आएकोले राज्यले सहिद तथा बेपत्ता परिवारजनलाई उचित क्षतिपूर्तिसहित सम्मान गर्नुपर्ने बताए । कार्यक्रममा प्रदेश सभा सदस्य निरन राई, नेकपाका प्रतिनिधि पार्टी कार्यालय सचिव विश्वकर्मा, कांग्रेस सचिव राई, पत्रकार महासंघ सभापति श्रेष्ठ, समाजका अध्यक्ष राईलगायतले पीडित परिवारजनलाई राज्यले उचित सम्मान गर्दै जीविकोपार्जनका लागि व्यवस्था गर्नु पर्ने बताए । उनीहरुले अब देशमा सबैप्रकारको अधिकार स्थापित भएकोले इमान्दारिताका साथ सहिदहरुले देखाएको बाटोबाट हिड्नु पर्नेमा जोड दिए ।

सो अवसरमा कार्यपत्र सहिद सरोकार समाज धनकुटका अध्यक्ष तिलक प्रसाद राईले कार्यपत्र प्रस्तुत गरेका थिए । उपाध्यक्ष अमर तिवारीले स्वागत मन्तव्य र कार्यक्रमको संचालन स्मिता निरौलाले गरेकी थिईन ।
कार्यक्रममा सहिद परिवारका तर्फबाट कृष्णगोविन्द चेम्जोङले सहिद र घाईते परिवारहरुको राज्यले अपमान र वेवस्ता गरिरहेको आरोप लगाए ।

धनकुटा जिल्ला अन्य ६ वटा स्थानीय तहहरुमा पनि सम्मान कार्यक्रम आयोजना गरी ति क्षेत्रका सहिद तथा बेपत्ता परिवार र घाईतेहरुलाई सम्मान गर्ने सहिद सरोकार समाजका अध्यक्ष तिलक प्रसाद राईले जानकारी दिए ।

Share this:

  • Click to share on Twitter (Opens in new window)
  • Click to share on Facebook (Opens in new window)

प्रतिक्रिया दिनुहोस


Dhankuta News Dhankuta News
Previous Post

हिलेमा खाना महोत्सव र रथ यात्रा

Next Post

सरकारले अनुमती दिए

Next Post
सरकारले अनुमती दिए

सरकारले अनुमती दिए

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

  • धनकुटामा एसियामै पहिलो पटक एभोकाडो महोत्सव हुँदै, २० स्टल रहने

    धनकुटामा एसियामै पहिलो पटक एभोकाडो महोत्सव हुँदै, २० स्टल रहने

    0 shares
    Share 0 Tweet 0
  • यस्तो छ प्रस्तावित शिक्षा नियमावलीमा शिक्षकहरुले पाउने सुबिधा

    0 shares
    Share 0 Tweet 0
  • कांग्रेस नेतृ मिश्रको निधन

    0 shares
    Share 0 Tweet 0
  • कोरोना भाईरसको संक्रमणबाट अर्का धनकुटेलीको निधन

    0 shares
    Share 0 Tweet 0
  • धनकुटेली सन्तान : सधैं धनकुटाले यसरी सम्झिरहेछ स्व. सूर्यबहादुर थापालाई

    0 shares
    Share 0 Tweet 0

ताजा अपडेट

सप्त गन्तव्यको शुभारम्भ तथा महेन्द्र पार्कको उद्घाटन

सप्त गन्तव्यको शुभारम्भ तथा महेन्द्र पार्कको उद्घाटन

January 18, 2021
तरुण दलको आयोजनामा भेडेटारमा रक्तदान

तरुण दलको आयोजनामा भेडेटारमा रक्तदान

January 12, 2021
छथर जोरपाटीद्वारा वडामै दियो परिचय–पत्र

छथर जोरपाटीद्वारा वडामै दियो परिचय–पत्र

January 12, 2021
साथी सहकारी संस्थाको साधारण सभा सम्पन्न

साथी सहकारी संस्थाको साधारण सभा सम्पन्न

January 12, 2021
Dhankuta News : Daily  Online News From Nepal

Info@dhankutanews.com
+977) 9852061611
प्रकाशक: धनकुटा साप्ताहिक
संपादक: राजेश्वर बहादुर श्रेष्ठ

Facebook Twitter

समाचार

  • समाज
  • प्रदेश
  • अर्थ खबर
  • खेलकुद़़
  • प्रवास
  • अन्तराष्ट्रिय

मनाेरञ्जन

  • गीत संगीत
  • फाेटाे ग्यालरी
  • बलिउड / हलिउड
  • सिनेमा
  • कला
  • मोडल वाच

विविध

  • पत्रपत्रिका
  • सूचना प्रबिधि
  • रोजगार
  • शिक्षा
  • स्वास्थ्य
  • लेख/ साहित्य

  • गृहपृष्ठ
  • सम्पर्क
  • विज्ञापन
  • हाम्रो बारेमा
  • Preeti to Unicode
  • Nepali Unicode

© 2018 DhankutaNews | By : TechBaron Pvt.Ltd..

No Result
View All Result
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • मनाेरञ्जन
  • धनकुटा विशेष
  • रोचक
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • सूचना प्रबिधि
    • प्रवास
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य

© 2018 DhankutaNews | By : TechBaron Pvt.Ltd..