• गृहपृष्ठ
  • सम्पर्क
  • विज्ञापन
  • हाम्रो बारेमा
  • Preeti to Unicode
  • Nepali Unicode
शुक्रबार, माघ २०, २०७९ |   
Dhankuta News : Daily  Online News From Nepal
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • मनाेरञ्जन
  • धनकुटा विशेष
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • ई-पेपर
  • अन्य
    • सूचना प्रबिधि
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
ENGLISH
No Result
View All Result
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • मनाेरञ्जन
  • धनकुटा विशेष
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • ई-पेपर
  • अन्य
    • सूचना प्रबिधि
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
DhankutaNews
No Result
View All Result

सहिद भीमनारायण गोल्डकप: धरान माथि डाउफिन्सको फराकिलो जित

डाउफिन्ससँग धरान फुटबल क्लव ५ शुन्यले पराजित

Dhankuta News by Dhankuta News
२०७६, ३० बैशाख सोमबार १९:४०
0
0
SHARES
129
VIEWS
Share on FacebookShare on Twitter
सहिद भीमनारायण गोल्डकप: धरान माथि डाउफिन्सको फराकिलो जित

१४ औं संस्करणको सहिद भीमनारायण गोल्डकप अन्र्तगत सोमवार सम्पन्न खेलमा बल अगाडी बढाउँदै दाउफिन्सका खेलाडी ।

धनकुटा । क्यामरुन टोली डाउफिन्स फुटवल क्लवले धरान फुटवल क्लव माथि फराकिलो जित हासिल गर्दै भीमनारायण गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ ।

धनकुटा–५ तल्लो टुडिखेलमा सोमवार भएको खेलमा डाउफिन्सले धरान फुटवल क्लवलाई शून्यका विरुद्ध ५ गोलअन्तरले पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको हो ।

डाउफिन्सको जितमा यानिक वो आना र कोनोले २/२ गोल तथा पेटंगाले एक गोल गरेका थिए । सुरुवातदेखि नै डाउफिन्सले धरानलाई दवावमा राखेको थियो ।

खेलको ६ औं मिनेटमा यानिक वो आनाले गोल गर्दै सुरुवाती अग्रता दिलाए । उनले नै पूनः ३० औं मिनेटमा अर्को गोल थप्दै अग्रता दोब्बर बताए । त्यस्तै ५० औं मिनेटमा पेटंगाले गोल गर्न सफल भए । ६१ र ८६ औं मिनेटमा गोल गर्दै कोनोले आफ्नो टिमको जीत सुनिश्चित गरेका थिए । धरानका खेलाडीले पनि केही राम्रा अवसर पाए पनि सदुपयोग गर्न सकेनन् ।

आज सम्पन्न खेलको म्यान अफ द म्याच डाउफिन्सका कप्तान अउरेल इनामे घोषित भए । उनलाई नगद ५ हजार रुपैयासँगै मेडल धनकुटा नगरपालिकाका प्रमुख चिन्तन तामाङले प्रदान गरे ।

खेलपछि संक्षिप्त प्रतिक्रिया राख्दै डाउफिन्सका टिम म्यानेजर आशिक थापा मगरले खेलाडी वीचको उत्कृष्ट तालमेलको कारण जित हासिल भएको बताए । उनले उपाधी जित्ने लक्ष्य सहित आएको बताए । त्यस्तै धरान फुटवल क्लवका प्रशिक्षक सागर घिमिरेले डाउफिन्सका खेलाडीहरु शारिरीक रुपमा बलियो भएपनि आफ्नो टिमका खेलाडीले राम्रो प्रदर्शन गरेको बताए ।

मंगलवार प्रतियोगिताको अन्तिम क्वाटर फाइनल खेलमा ए डिभिजन क्लव सशस्त्र प्रहरी क्लव (एपिएफ) र फेन्ड्रस् क्लव वीच हुनेछ । १४ औं संस्करणको विजेताले नगद चार लाख र ट्रफि, उपविजेताले दुई लाख र ट्रफि हात पार्नेछन् ।

 

Share this:

  • Click to share on Twitter (Opens in new window)
  • Click to share on Facebook (Opens in new window)

प्रतिक्रिया दिनुहोस


Dhankuta News Dhankuta News
Previous Post

आयोजक धनकुटालाई पराजित गर्दै विर्तामोड यूनाइटेड क्लव सेमिफाइनलमा

Next Post

हलिउडकी सर्वकालीन सुपर स्टार डोरिस डेको निधन

Next Post
हलिउडकी सर्वकालीन सुपर स्टार डोरिस डेको निधन

हलिउडकी सर्वकालीन सुपर स्टार डोरिस डेको निधन

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

  • धनकुटामा एसियामै पहिलो पटक एभोकाडो महोत्सव हुँदै, २० स्टल रहने

    धनकुटामा एसियामै पहिलो पटक एभोकाडो महोत्सव हुँदै, २० स्टल रहने

    0 shares
    Share 0 Tweet 0
  • धनकुटेली सन्तान : सधैं धनकुटाले यसरी सम्झिरहेछ स्व. सूर्यबहादुर थापालाई

    0 shares
    Share 0 Tweet 0
  • यस्तो छ प्रस्तावित शिक्षा नियमावलीमा शिक्षकहरुले पाउने सुबिधा

    0 shares
    Share 0 Tweet 0
  • कांग्रेस नेतृ मिश्रको निधन

    0 shares
    Share 0 Tweet 0
  • कोरोना भाईरसको संक्रमणबाट अर्का धनकुटेलीको निधन

    0 shares
    Share 0 Tweet 0

ताजा अपडेट

नेपाल पत्रकार महासंघ धनकुटाका सहसचिव चौधरीको निधन

नेपाल पत्रकार महासंघ धनकुटाका सहसचिव चौधरीको निधन

February 2, 2023
कुसेटारमा चौथो सरस्वती कप नकआउट फुटवल प्रतियोगिता हुँदै

कुसेटारमा चौथो सरस्वती कप नकआउट फुटवल प्रतियोगिता हुँदै

February 1, 2023
आगामी माघ २३ गतेदेखि सहिद रामकृष्ण श्रेष्ठ महिला फुटवल प्रतियोगिता

आगामी माघ २३ गतेदेखि सहिद रामकृष्ण श्रेष्ठ अन्तरपालिका महिला फुटवल प्रतियोगिता

February 1, 2023

पक्राउ परेका पार्टी समर्थकको बिना सर्त रिहाइको माग

January 30, 2023
Dhankuta News : Daily  Online News From Nepal

Info@dhankutanews.com
+977) 9852061611
प्रकाशक: धनकुटा साप्ताहिक
संपादक: राजेश्वर बहादुर श्रेष्ठ

Facebook Twitter

समाचार

  • समाज
  • प्रदेश
  • अर्थ खबर
  • खेलकुद़़
  • प्रवास
  • अन्तराष्ट्रिय

मनाेरञ्जन

  • गीत संगीत
  • फाेटाे ग्यालरी
  • बलिउड / हलिउड
  • सिनेमा
  • कला
  • मोडल वाच

विविध

  • पत्रपत्रिका
  • सूचना प्रबिधि
  • रोजगार
  • शिक्षा
  • स्वास्थ्य
  • लेख/ साहित्य

  • गृहपृष्ठ
  • सम्पर्क
  • विज्ञापन
  • हाम्रो बारेमा
  • Preeti to Unicode
  • Nepali Unicode

© 2018 DhankutaNews | By : TechBaron Pvt.Ltd..

No Result
View All Result
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • मनाेरञ्जन
  • धनकुटा विशेष
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • ई-पेपर
  • अन्य
    • सूचना प्रबिधि
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य

© 2018 DhankutaNews | By : TechBaron Pvt.Ltd..