• गृहपृष्ठ
  • सम्पर्क
  • विज्ञापन
  • हाम्रो बारेमा
  • Preeti to Unicode
  • Nepali Unicode
शुक्रबार, माघ ९, २०७७ |   
Dhankuta News : Daily  Online News From Nepal
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • मनाेरञ्जन
  • धनकुटा विशेष
  • रोचक
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • सूचना प्रबिधि
    • प्रवास
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
ENGLISH
No Result
View All Result
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • मनाेरञ्जन
  • धनकुटा विशेष
  • रोचक
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • सूचना प्रबिधि
    • प्रवास
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
DhankutaNews
No Result
View All Result

स्वतन्त्र प्रेस विरोधी बिधेयक फिर्ता गराउन माग

फिर्ता नगरे सशक्त आन्दोलन गर्ने चेतावनी

Dhankuta News by Dhankuta News
२०७६, २ जेष्ठ बिहीबार १९:२८
0
0
SHARES
22
VIEWS
Share on FacebookShare on Twitter
स्वतन्त्र प्रेस विरोधी बिधेयक फिर्ता गराउन माग

धनकुटा । नेपाल सरकारले प्रस्ताव गरेको मिडिया काउन्सिल सम्बन्धि विधेयकको विरोध गर्दै नेपाल प्रेस यूनियन धनकुटा शाखाले ज्ञापनपत्र बुझाएको छ । सो विधेयक प्रेस तथा अभिव्यतिm स्वतन्त्रता विरोधी भएकोले फिर्ता गराउन माग राख्दै प्रमुख जिल्ला अधिकारीमार्फत संघीय संसदका सभामुख र राष्ट्रिय सभाका अध्यक्ष लाई ज्ञापनपत्र पठाएको छ । अध्यक्ष हिमा चेम्जोङ र केन्द्रिय उपाध्यक्ष बिजयसन्तोषी राईको नेतृत्वमा गएको पत्रकारहरुको टोलीले ज्ञापनपत्र बुझाएको हो ।

यूनियनकी अध्यक्ष हिमाकुमारी चेम्जोङ्गले सरकारले प्रेस तथा अभिव्यतिm स्वतन्त्रता बिरोधी बिधेयक ल्याएकोले बिरोध गर्नु परेको बताईन् । ज्ञापन पत्र बुझदै प्रमुख जिल्ला अधिकारी सिताराम कार्कीले ज्ञापनपत्र सम्वन्धित निकायलाई तत्काल फाक्समार्फत पठाउने जानकारी दिए । उनले पछि हुलाकमार्फत सक्कल पनि पठाउने जानकारी दिए । युनियनका सचिव विकास घिमिरेले ज्ञापनपत्र पढेर सुनाएका थिए ।

ज्ञापनपत्र बुझाउन नेपाल पत्रकार महासंघ धनकुटाका अध्यक्ष राजेश्वर बहादुर श्रेष्ठ, पत्रकार महासंघका पूर्व केन्द्रिय उपाध्यक्ष संजयसन्तोषी राई , पत्रकार महासंघका धनकुटाका निवर्तमान अध्यक्ष खगेन्द्रप्रसाद घिमिरे, पत्रकार महासंघका सचिव विदुर खवास, कोषाध्यक्ष नारायणकुमार राई, सहसचिब हरिबहादुर लम्जेल, फोनिज अध्यक्ष सन्तबीर लामालगायतको सहभागिता रहेको थियो ।
यस्तै विधेयकका विरोधमा यूनियनले पत्रकार महासंघको सभाहलमा अन्तक्रिया कार्यक्रम आयोजना गरेका थिए । सो कार्यक्रममा बोल्दै प्रेस यूनियनका केन्द्रिय उपाध्यक्ष राईले सरकारले सरोकारवाला निकायसँग परामर्श नगरी अधिनायकवादी चरित्र प्रदर्शन गर्दै प्रेस तथा अभिव्यतिm स्वतन्त्रता विरोधी बिधेयक ल्याएको आरोप लगाए । उनले यो बिधेयक जस्ताको त्यस्तै संसदबाट पास भएमा लोकतान्त्रिक व्यवस्था नै संकटमा पर्ने बताए ।

यूनियनकी अध्यक्ष हिमाकुमारी चेम्जोङ्गको अध्यक्षतामा सम्पन्न कार्यक्रममा पत्रकार महासंघका अध्यक्ष राजेश्वरबहादुर श्रेष्ठ, निर्वमान अध्यक्ष खगेन्द्र घिमिरे, साझा सञ्चारका अध्यक्ष भेषराज कटेल, प्रेस चौतारीका पूर्व केन्द्रिय सदस्य रमेशचन्द्र अधिकारीलगायतले ज्ञानेन्द्र शाहको प्रतिगमनविरुद्ध आन्दोलन नेतृत्व सञ्चारकर्मीले गरेको स्मरण गराउँदै ज्ञानेन्द्र मार्गमा नहिड्न चेतावनी दिएका थिए । उनीहरुले अहिलेको समयमा स्वतन्त्र प्रेसलाई कुंिठत गर्ने कुनैपनि कानूनलाई नगरिने भन्दै सशक्त आन्दोलन गर्ने चेतावनी दिए ।

Share this:

  • Click to share on Twitter (Opens in new window)
  • Click to share on Facebook (Opens in new window)

प्रतिक्रिया दिनुहोस


Dhankuta News Dhankuta News
Previous Post

आज कस्तो होला तपाईको भाग्य ? हेर्नुस् राशीफल

Next Post

प्रेस स्वतन्त्र नभए लोकतन्त्र समाप्त हुने

Next Post
प्रेस स्वतन्त्र नभए लोकतन्त्र समाप्त हुने

प्रेस स्वतन्त्र नभए लोकतन्त्र समाप्त हुने

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

  • धनकुटामा एसियामै पहिलो पटक एभोकाडो महोत्सव हुँदै, २० स्टल रहने

    धनकुटामा एसियामै पहिलो पटक एभोकाडो महोत्सव हुँदै, २० स्टल रहने

    0 shares
    Share 0 Tweet 0
  • यस्तो छ प्रस्तावित शिक्षा नियमावलीमा शिक्षकहरुले पाउने सुबिधा

    0 shares
    Share 0 Tweet 0
  • कांग्रेस नेतृ मिश्रको निधन

    0 shares
    Share 0 Tweet 0
  • कोरोना भाईरसको संक्रमणबाट अर्का धनकुटेलीको निधन

    0 shares
    Share 0 Tweet 0
  • धनकुटेली सन्तान : सधैं धनकुटाले यसरी सम्झिरहेछ स्व. सूर्यबहादुर थापालाई

    0 shares
    Share 0 Tweet 0

ताजा अपडेट

नेपाली कांग्रेसद्वारा विरोध प्रर्दशन

नेपाली कांग्रेसद्वारा विरोध प्रर्दशन

January 19, 2021
अवसरवादीहरुको कारण संसद विघटन – गृहमन्त्री थापा

अवसरवादीहरुको कारण संसद विघटन – गृहमन्त्री थापा

January 19, 2021
सप्त गन्तव्यको शुभारम्भ तथा महेन्द्र पार्कको उद्घाटन

सप्त गन्तव्यको शुभारम्भ तथा महेन्द्र पार्कको उद्घाटन

January 18, 2021
तरुण दलको आयोजनामा भेडेटारमा रक्तदान

तरुण दलको आयोजनामा भेडेटारमा रक्तदान

January 12, 2021
Dhankuta News : Daily  Online News From Nepal

Info@dhankutanews.com
+977) 9852061611
प्रकाशक: धनकुटा साप्ताहिक
संपादक: राजेश्वर बहादुर श्रेष्ठ

Facebook Twitter

समाचार

  • समाज
  • प्रदेश
  • अर्थ खबर
  • खेलकुद़़
  • प्रवास
  • अन्तराष्ट्रिय

मनाेरञ्जन

  • गीत संगीत
  • फाेटाे ग्यालरी
  • बलिउड / हलिउड
  • सिनेमा
  • कला
  • मोडल वाच

विविध

  • पत्रपत्रिका
  • सूचना प्रबिधि
  • रोजगार
  • शिक्षा
  • स्वास्थ्य
  • लेख/ साहित्य

  • गृहपृष्ठ
  • सम्पर्क
  • विज्ञापन
  • हाम्रो बारेमा
  • Preeti to Unicode
  • Nepali Unicode

© 2018 DhankutaNews | By : TechBaron Pvt.Ltd..

No Result
View All Result
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • मनाेरञ्जन
  • धनकुटा विशेष
  • रोचक
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • सूचना प्रबिधि
    • प्रवास
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य

© 2018 DhankutaNews | By : TechBaron Pvt.Ltd..