• गृहपृष्ठ
  • सम्पर्क
  • विज्ञापन
  • हाम्रो बारेमा
  • Preeti to Unicode
  • Nepali Unicode
शनिबार, चैत्र १८, २०७९ |   
Dhankuta News : Daily  Online News From Nepal
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • मनाेरञ्जन
  • धनकुटा विशेष
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • ई-पेपर
  • अन्य
    • सूचना प्रबिधि
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
ENGLISH
No Result
View All Result
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • मनाेरञ्जन
  • धनकुटा विशेष
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • ई-पेपर
  • अन्य
    • सूचना प्रबिधि
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
DhankutaNews
No Result
View All Result

प्रेस स्वतन्त्र नभए लोकतन्त्र समाप्त हुने

Dhankuta News by Dhankuta News
२०७६, २ जेष्ठ बिहीबार २१:१६
0
0
SHARES
27
VIEWS
Share on FacebookShare on Twitter
प्रेस स्वतन्त्र नभए लोकतन्त्र समाप्त हुने

धनकुटा । पूर्वअर्थमन्त्री तथा नेपाली कांग्रेसका केन्द्रिय सदस्य डा. रामशरण महतले प्रेस स्वतन्त्रता नभए लोकतन्त्र समाप्त हुने बताए । सो कुरा प्रभावशाली नेता डा. महतले नेपाल प्रेस युनियन धनकुटाद्वारा आयोजित अन्र्तक्रिया तथा पत्रकार सम्मेलनमा बताएका हुन् । उनले मुलुकमा विकास र समृद्धीको जग नेपाली कांग्रेसले बसालेको समेत बताउँदै वर्तमान सरकार काम गर्न भन्दा गफ गर्न व्यस्त रहेको आरोप लगाए ।

सो कार्यक्रममा नेता महतले कांग्रेसले २०४८ सालमा सरकार गठन गरेपछि मुलुकमा विकास र समृद्धीको जग बसाएको बताए । उनले कांग्रेसले लिएको आर्थिक नीतिकै कारण माओवादी द्वन्द्वमा पनि आर्थिक संकट नपरेको जिकिर गरे । उनले अहिले त्यहि जगमा टेकेर विकास र समृद्धिको सपना देखीरहेको बताउँदै वर्तमान सरकारले अहिले ल्याउन लागेको प्रेस विरोधी कानूनले लोकतन्त्रनै खतरा पर्ने भएकाले यसको कांग्रेसले सदन र सडक दुवैमा सशक्त विरोध गर्ने जनाए ।

प्रेस युनियनका शाखा अध्यक्ष हिमा चेम्जोङ्गको अध्यक्षतमा सम्पन्न कार्यक्रममा प्रेस युनियनका केन्द्रिय उपाध्यक्ष विजयसन्तोषी राईले वर्तमान सरकार अधिनायकवाद तर्फ लम्केको आरोप लगाउँदै स्वतन्त्र प्रेसलाई नियन्त्रण गर्ने प्रयास गरिरहेको बताए ।

सो कार्यक्रममा पूर्वमन्त्री तथा नेपाली कांग्रेसका केन्द्रिय सदस्य रामकृष्ण यादव, पूर्व सांसदहरु रामहरी खतिवडा, मनोहरनारायण श्रेष्ठ, प्रदेशसभा सदस्य लिला सुब्बा, नेपाल तरुण दलका महासचिव भूपेन्द्रजंग शाही, कांग्रेस धनकुटका सभापति अग्नीप्रसाद पौडेल, महासमिति सदस्यहरु रमेश महत, आनन्दसन्तोषी राई, कोषाध्यक्ष दिनेश राईलगायतको उपस्थिति रहेको थियो ।

अन्र्तक्रियमा कार्यक्रममा नेपाल प्रेस युनियनका केन्द्रिय उपाध्यक्ष विजय सन्तोषी राई, नेपाल पत्रकार महासंघ धनकुटका अध्यक्ष राजेश्वरबहादुर श्रेष्ठ, उपाध्यक्ष नगेन्द्र राई, पूर्व अध्यक्ष खगेन्द्र घिमिरे, प्रेस चौतारी नेपालका पूर्व केन्द्रिय सदस्य रमेशचन्द्र अधिकारी, साझा संचारका अध्यक्ष भेषराज कटेललगायतले कुनै पनि हालतमा पत्रकारहरुलाई अंकुश लगाउन र नियन्त्रण गर्न ल्याउन लागेको विधेयक पास हुन नदिने र त्यसको सशक्त विरोध गर्ने बताएका थिए ।

यसैगरी नेपाल पत्रकार महासंघ धनकुटा शाखाको आव्हनमा पत्रकारहरुले कालोपट्टी हातमा बाँधेर काम गरेको महासंघका सचिव विदुर खवासले जानकारी दिए ।

Share this:

  • Click to share on Twitter (Opens in new window)
  • Click to share on Facebook (Opens in new window)

प्रतिक्रिया दिनुहोस


Dhankuta News Dhankuta News
Previous Post

स्वतन्त्र प्रेस विरोधी बिधेयक फिर्ता गराउन माग

Next Post

वर्तमान सरकारको जनविरोधी कार्यको भण्डाफोर गरिने

Next Post
वर्तमान सरकारको जनविरोधी कार्यको भण्डाफोर गरिने

वर्तमान सरकारको जनविरोधी कार्यको भण्डाफोर गरिने

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

  • धनकुटामा एसियामै पहिलो पटक एभोकाडो महोत्सव हुँदै, २० स्टल रहने

    धनकुटामा एसियामै पहिलो पटक एभोकाडो महोत्सव हुँदै, २० स्टल रहने

    0 shares
    Share 0 Tweet 0
  • धनकुटेली सन्तान : सधैं धनकुटाले यसरी सम्झिरहेछ स्व. सूर्यबहादुर थापालाई

    0 shares
    Share 0 Tweet 0
  • यस्तो छ प्रस्तावित शिक्षा नियमावलीमा शिक्षकहरुले पाउने सुबिधा

    0 shares
    Share 0 Tweet 0
  • कांग्रेस नेतृ मिश्रको निधन

    0 shares
    Share 0 Tweet 0
  • कोरोना भाईरसको संक्रमणबाट अर्का धनकुटेलीको निधन

    0 shares
    Share 0 Tweet 0

ताजा अपडेट

जनविश्वास प्रेसमा आगलागी, ५० लाखको क्षति

जनविश्वास प्रेसमा आगलागी, ५० लाखको क्षति

March 28, 2023
सं‍गठन विस्तार तथा सुदृढीकरणका लागि कांग्रेसको ६० वटै वडामा सम्मेलन

सं‍गठन विस्तार तथा सुदृढीकरणका लागि कांग्रेसको ६० वटै वडामा सम्मेलन

March 25, 2023
धनकुटामा जारि काेशी प्रदेशस्तरीय ब्याडमिन्टन प्रतियोगिताको उपाधी सत्यम र नितालाई

धनकुटामा जारि काेशी प्रदेशस्तरीय ब्याडमिन्टन प्रतियोगिताको उपाधी सत्यम र नितालाई

March 25, 2023
साँगुरीगढी गाउँपालिकाको आवाधिक विकास योजना निर्माण हुँदै

साँगुरीगढी गाउँपालिकाको आवाधिक विकास योजना निर्माण हुँदै

March 22, 2023
Dhankuta News : Daily  Online News From Nepal

Info@dhankutanews.com
+977) 9852061611
प्रकाशक: धनकुटा साप्ताहिक
संपादक: राजेश्वर बहादुर श्रेष्ठ

Facebook Twitter

समाचार

  • समाज
  • प्रदेश
  • अर्थ खबर
  • खेलकुद़़
  • प्रवास
  • अन्तराष्ट्रिय

मनाेरञ्जन

  • गीत संगीत
  • फाेटाे ग्यालरी
  • बलिउड / हलिउड
  • सिनेमा
  • कला
  • मोडल वाच

विविध

  • पत्रपत्रिका
  • सूचना प्रबिधि
  • रोजगार
  • शिक्षा
  • स्वास्थ्य
  • लेख/ साहित्य

  • गृहपृष्ठ
  • सम्पर्क
  • विज्ञापन
  • हाम्रो बारेमा
  • Preeti to Unicode
  • Nepali Unicode

© 2018 DhankutaNews | By : TechBaron Pvt.Ltd..

No Result
View All Result
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • मनाेरञ्जन
  • धनकुटा विशेष
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • ई-पेपर
  • अन्य
    • सूचना प्रबिधि
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य

© 2018 DhankutaNews | By : TechBaron Pvt.Ltd..