• गृहपृष्ठ
  • सम्पर्क
  • विज्ञापन
  • हाम्रो बारेमा
  • Preeti to Unicode
  • Nepali Unicode
आइतवार, माघ १५, २०७९ |   
Dhankuta News : Daily  Online News From Nepal
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • मनाेरञ्जन
  • धनकुटा विशेष
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • ई-पेपर
  • अन्य
    • सूचना प्रबिधि
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
ENGLISH
No Result
View All Result
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • मनाेरञ्जन
  • धनकुटा विशेष
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • ई-पेपर
  • अन्य
    • सूचना प्रबिधि
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
DhankutaNews
No Result
View All Result

विश्रान्ती बृद्धाश्रममा आश्रित बृद्धाहरुलाई समाजद्वारा सम्मान

Dhankuta News by Dhankuta News
२०७६, ४ जेष्ठ शनिबार २१:५१
0
0
SHARES
138
VIEWS
Share on FacebookShare on Twitter
विश्रान्ती बृद्धाश्रममा आश्रित बृद्धाहरुलाई समाजद्वारा सम्मान

धनकुटा ४ जेठ ।
मूलघाटस्थित विश्रान्ती मन्दिरमा आश्रित बृद्धाहरुलाई एक कार्यक्रमकावीच सम्मान गरिएको छ । धनकुटा स्थायी घर भई हाल काठमाडौ.मा रहेका धनकुटेलीहरुको संस्था धनकुटा काठमाडौं सम्पर्क समाजको आयोजनामा उनीहरुलाई प्रमुख अतिथि प्रतिनिधिसभाका सदस्य माननीय राजेन्द्र राई, विशिष्ठ अतिथि पूर्वमन्त्री सुनिलबहादुर थापा, पूर्वसांसद मनोहरनारायण श्रेष्ठ, धनकुटा ९ का वडाध्यक्ष मनोज रायमाझी (सन्दिप), पत्रकार महासंघका अध्यक्ष राजेश्वरबहादुर श्रेष्ठ, संस्थाका अध्यक्ष्य चन्द्रबहाुदर बस्नेतलगायतले दोसल्ला ओढाएर सम्मान गरेका थिए । समाजले सम्मान पछि बृद्धाहरुलाई मिष्ठान भोजनसमेत खुवाएका थिए ।

सम्मान गर्दै प्रमुख अतिथि सांसद राईले वर्तमान सरकारले हरेक प्रदेशमा एक एक वटा सुविधा सम्पन्न बृद्धाश्रम बनाउने कार्यक्रम रहेको जानकारी दिए । उनले प्रदेश १ को आश्रम विश्रान्ती मन्दिरमा नै स्तरोन्नती गर्ने गरी तयारी भैरहेकोसमेत जानकारी दिए ।
सांसद राईले भरसक कोहि पनि बृद्धाश्रममा बस्न नपरोस् तर बस्नै परे सुविधासहित बस्नेगरी बस्ने व्यवस्था हुनुपर्ने बताए । यसका लागि केन्द्रिय, प्रदेश र स्थानीय सरकारले कार्ययोजना बनाएर व्यवस्था गर्नु पर्ने बताए ।

यस्तै पूर्वमन्त्रीथापाले यो आश्रम निर्माण गर्न प्रमुख भूमिका निर्वाह गरेका स्व. रामनारायण श्रेष्ठको स्मरण गर्दै आफ्ना पिता स्व. सूर्यबहादुर थापाले पनि सहयोग गरेको स्मरण गराए । उनले आफले पनि आश्रमका लागि मन्त्री हुदाँ होस् वा नहदाँ जहिले पनि सहयोग गर्न तयार रहेको आश्वासन दिए ।

सो अवसरमा पूर्व सांसद श्रेष्ठले आश्रम निर्माणमा आफ्ना पितापुर्खाले गरेको प्रयासको स्मरण गर्दै यसको व्यवस्थाका लागि अहोरात्र खटिरहने समाजसेवी जनार्दन गोठालेलगायतको प्रशंसा गरे । उनले रु एक देखि एक करोड रकम जम्मा गर्ने गोठालेको योजना अन्य क्षेत्रमा पनि लागू गर्नु पर्ने बताए ।

यस्तै वडाध्यक्ष रायमाझीले बृद्धाश्रममा आउने सडक बा¥है महिना चल्न सक्ने गरी पिच गर्न आफुले पहल गरेको जानकारी दिए । उनले यो बृद्धाश्रमको विकासका लागि सदा तत्पर रहने जानकारी दिए ।

सो अवसरमा बृद्धाश्रमका महासचिव जनार्दन गोठालेले बृद्धाश्रमको गतिविधिका वारेमा जानकारी गराएका थिए ।

सम्पर्क समाजका अध्यक्ष चन्द्रबहादुर बस्नेत (प्रेम) को अध्यक्षतामा सम्पन्न कार्यक्रममा अध्यक्ष बस्नेतले प्रमुख अतिथि, विशिष्ठ अतिथिहरु र अतिथिहरुलाई दोसल्ला ओढाएर सम्मान गरेका थिए । सचिवकुमार थापाले समाजले गरेका सामाजिक कार्यहरुका वारेमा जानकारी गराएका थिए । सो कार्यक्रममा उपाध्यक्ष लिलीमाया दाहाल, सहकोषाध्यक्ष सिता थापा, सदस्य पूर्ण गिरीलगायतको उपस्थिति रहेको थियो । कार्यक्रमको सञ्चालन पत्रकार महासंघका केन्द्रिय सदस्यगोपाल बराईलीले गरेका थिए ।

Share this:

  • Click to share on Twitter (Opens in new window)
  • Click to share on Facebook (Opens in new window)

प्रतिक्रिया दिनुहोस


Dhankuta News Dhankuta News
Previous Post

एपिएफलाई सहिद भीमनारायण गोल्डकपको उपाधी

Next Post

आज सोमबार कस्तो होला तपाईको भाग्य ? हेर्नुुस् राशीफल

Next Post
आज सोमबार कस्तो होला तपाईको भाग्य ? हेर्नुुस् राशीफल

आज सोमबार कस्तो होला तपाईको भाग्य ? हेर्नुुस् राशीफल

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

  • धनकुटामा एसियामै पहिलो पटक एभोकाडो महोत्सव हुँदै, २० स्टल रहने

    धनकुटामा एसियामै पहिलो पटक एभोकाडो महोत्सव हुँदै, २० स्टल रहने

    0 shares
    Share 0 Tweet 0
  • धनकुटेली सन्तान : सधैं धनकुटाले यसरी सम्झिरहेछ स्व. सूर्यबहादुर थापालाई

    0 shares
    Share 0 Tweet 0
  • यस्तो छ प्रस्तावित शिक्षा नियमावलीमा शिक्षकहरुले पाउने सुबिधा

    0 shares
    Share 0 Tweet 0
  • कांग्रेस नेतृ मिश्रको निधन

    0 shares
    Share 0 Tweet 0
  • कोरोना भाईरसको संक्रमणबाट अर्का धनकुटेलीको निधन

    0 shares
    Share 0 Tweet 0

ताजा अपडेट

मणि र शुसानको जोडीलाई ब्याडमिन्टन प्रतियोगिताको उपाधी

January 29, 2023
धनकुटा महोत्सवको प्रवेशद्वार गेटमा ठेलमठेल हुँदा २४ जना घाइते, महोत्सव अनिश्चितकालसम्म स्थगित

धनकुटा महोत्सवको प्रवेशद्वार गेटमा ठेलमठेल हुँदा २४ जना घाइते, महोत्सव अनिश्चितकालसम्म स्थगित

January 28, 2023
मन्त्री राजेन्द्र राईको पारिश्रमिकबाट आगलागी पीडितलाई सहयोग

मन्त्री राजेन्द्र राईको पारिश्रमिकबाट आगलागी पीडितलाई सहयोग

January 26, 2023
निशानदेवी मन्दिरमा दुई सय वर्ष पुरानो ढुंगेधारा पुनर्स्थापित

निशानदेवी मन्दिरमा दुई सय वर्ष पुरानो ढुंगेधारा पुनर्स्थापित

January 26, 2023
Dhankuta News : Daily  Online News From Nepal

Info@dhankutanews.com
+977) 9852061611
प्रकाशक: धनकुटा साप्ताहिक
संपादक: राजेश्वर बहादुर श्रेष्ठ

Facebook Twitter

समाचार

  • समाज
  • प्रदेश
  • अर्थ खबर
  • खेलकुद़़
  • प्रवास
  • अन्तराष्ट्रिय

मनाेरञ्जन

  • गीत संगीत
  • फाेटाे ग्यालरी
  • बलिउड / हलिउड
  • सिनेमा
  • कला
  • मोडल वाच

विविध

  • पत्रपत्रिका
  • सूचना प्रबिधि
  • रोजगार
  • शिक्षा
  • स्वास्थ्य
  • लेख/ साहित्य

  • गृहपृष्ठ
  • सम्पर्क
  • विज्ञापन
  • हाम्रो बारेमा
  • Preeti to Unicode
  • Nepali Unicode

© 2018 DhankutaNews | By : TechBaron Pvt.Ltd..

No Result
View All Result
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • मनाेरञ्जन
  • धनकुटा विशेष
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • ई-पेपर
  • अन्य
    • सूचना प्रबिधि
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य

© 2018 DhankutaNews | By : TechBaron Pvt.Ltd..