• गृहपृष्ठ
  • सम्पर्क
  • विज्ञापन
  • हाम्रो बारेमा
  • Preeti to Unicode
  • Nepali Unicode
मङ्लबार, साउन ३१, २०७९ |   
Dhankuta News : Daily  Online News From Nepal
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • मनाेरञ्जन
  • धनकुटा विशेष
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • ई-पेपर
  • अन्य
    • सूचना प्रबिधि
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
ENGLISH
No Result
View All Result
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • मनाेरञ्जन
  • धनकुटा विशेष
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • ई-पेपर
  • अन्य
    • सूचना प्रबिधि
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
DhankutaNews
No Result
View All Result

तलब–भत्ता बापतको रकम वडाध्यक्षले विद्यालयलाई सहयोग गरे

Dhankuta News by Dhankuta News
२०७६, १० जेष्ठ शुक्रबार १२:१३
0
0
SHARES
543
VIEWS
Share on FacebookShare on Twitter

धनकुटा । धनकुटा नगरपालिका वडा नं. ३ का वडाध्यक्ष विकास घिमिरेले आफुले पाउँदै आइरहेको सेवासुविधा बापतको रकम एक सामुदायिक विद्यालयलाई प्रदान गरेका छन् ।

सोही वडाको स्याउलेमा रहेको ज्वालादेवी प्राथमिक विद्यालयलाई अहिलेसम्म पाएको झण्डै दुई बर्ष वरावरको तलव–भत्ता बापतको रकम सहयोग गरेका हुन् ।

धनकुटा-३ स्याउले स्थित ज्वालादेवी प्राथमिक विद्यालयमा अध्ययनरत विद्यार्थीलाई पाेशाक वितरण गर्दै वडाध्यक्ष विकास घिमिरे

विद्यालयको भौतिक पूर्वाधारको मर्मत सभ्भार तथा कक्षा कोठा व्यवस्था, रंगरोगन गर्दा ३ लाख १८ हजार खर्च भएको थियो । उक्त रकम तिर्न कतैबाट आर्थिक स्रोत नजुट्दा विद्यालयलाई ऋण लाग्यो । जसकारण उनले आफुले पाउँदै आइरहेको सेवा सुविधा वापतको सबै रकम विद्यालयलाई प्रदान गरि ऋण र्तिन सहयोग गरेको बताए । उनले भने ‘वालवालिकालाई विद्यालयमा गएर पढ्न अभिप्रेरण जगाउने उद्देश्यले सेवा सुविधा बापत पाउने रकम विद्यालयलाई उपलव्ध गराएको हुँ’

नगरपालिकाबाट वडाध्यक्षले मासिक सेवा सुविधा बापत १३ हजार ८ सय रुपैया पाउने व्यवस्था छ । वडाध्यक्ष घिमिरे यस विद्यालयका पूर्वविद्यार्थी समेत हुन् । उनले यस विद्यालयमा प्राथमिक तहसम्म अध्ययन गरेका थिए । घिमिरेले विभिन्न दाताहरुबाट सहयोग जुटाएर यस विद्यालयको शैक्षिकस्तर उकास्न निरन्तर पहल समेत गरिरहेका छन् । सानो प्रयासले विद्यालयको शैक्षिकस्तरमा धेरै सुधार भएको उनी बताउँछन् ।

धनकुटा-३ स्याउले स्थित ज्वालादेवी प्राथमिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरु

जसको कारण अहिले शैक्षिक सुधार भएसँगै यस विद्यालयमा विद्यार्थीको संख्या वढ्न थालेको छ । कुनै वेला विद्यार्थी अभावले अन्य विद्यालयसँग मर्ज हुने स्थितिमा पुगिसकेको यो विद्यालयमा अहिले ४४ जना विद्यार्थी अध्ययनरत छन् ।

गतशैक्षिक सत्रसम्म १३ जना विद्यार्थी भर्ना भएका थिए । तर अहिले विद्यालयमा नयाँ व्यवस्थापन तथा अंग्रेजी माध्यमबाट पठनपाठन भएको कारणले यसपटक भने विद्यार्थी वढेर ४४ जना पुगेका छन् । यो संख्यालाई आगामी वर्षमा वढाउने लक्ष्य लिइएको विद्यालयका शिक्षिक विमला वाग्लेले बताइन् ।

सामुदायिक विद्यालय भए पनि यस विद्यालयको अंग्रेजी माध्यमबाट पठन पाठन हुन्छ । विद्यार्थीलाई आवश्यक पर्ने पोशाक, स्टेशनरी, टिफिनकारि लगायत सामाग्रीको व्यवस्था धनकुटा–१० पारिपात्ले तिल्केचौर निवासी समाजसेवी वलराम कार्कीले जुटाएका हुन् ।सबै विद्यार्थीहरुले ती सामाग्रीहरु निःशुल्क रुपमा पाएका छन् ।  वडाध्यक्ष घिमिरेकै पहलमा अहिले विद्यालय वरिपरि तारघेरावारको काम धमाधम भइरहेको छ ।

Share this:

  • Click to share on Twitter (Opens in new window)
  • Click to share on Facebook (Opens in new window)

प्रतिक्रिया दिनुहोस


Dhankuta News Dhankuta News
Previous Post

यस्तो छ प्रस्तावित शिक्षा नियमावलीमा शिक्षकहरुले पाउने सुबिधा

Next Post

सहिदभूमिमा नेपाली कांग्रेसको जागरण अभियान सम्पन्न

Next Post
सहिदभूमिमा नेपाली कांग्रेसको जागरण अभियान सम्पन्न

सहिदभूमिमा नेपाली कांग्रेसको जागरण अभियान सम्पन्न

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

  • धनकुटामा एसियामै पहिलो पटक एभोकाडो महोत्सव हुँदै, २० स्टल रहने

    धनकुटामा एसियामै पहिलो पटक एभोकाडो महोत्सव हुँदै, २० स्टल रहने

    0 shares
    Share 0 Tweet 0
  • यस्तो छ प्रस्तावित शिक्षा नियमावलीमा शिक्षकहरुले पाउने सुबिधा

    0 shares
    Share 0 Tweet 0
  • धनकुटेली सन्तान : सधैं धनकुटाले यसरी सम्झिरहेछ स्व. सूर्यबहादुर थापालाई

    0 shares
    Share 0 Tweet 0
  • कांग्रेस नेतृ मिश्रको निधन

    0 shares
    Share 0 Tweet 0
  • कोरोना भाईरसको संक्रमणबाट अर्का धनकुटेलीको निधन

    0 shares
    Share 0 Tweet 0

ताजा अपडेट

चुनाव केन्द्रित कांग्रेस जिताउ अभियान सञ्चालन हुँदै

चुनाव केन्द्रित कांग्रेस जिताउ अभियान सञ्चालन हुँदै

August 14, 2022
धनकुटा नगर कार्यपालिका र नगरपरिषदमा गठवन्धनको स्पष्ट बहुमत

धनकुटा नगर कार्यपालिका र नगरपरिषदमा गठवन्धनको स्पष्ट बहुमत

May 30, 2022
एमालेको श्रृंखलावद्ध आक्रमण नराेकिए प्रतिकारमा उत्रिने कांग्रेस धनकुटाको चेतावनी

एमालेको श्रृंखलावद्ध आक्रमण नराेकिए प्रतिकारमा उत्रिने कांग्रेस धनकुटाको चेतावनी

May 24, 2022
गठबन्धनबाट निर्वाचित दुई अध्यक्षले पद वहाली गर्दै स्वास्थ्य बिमा निशुल्क गर्ने र कर घटाउन पहल गर्ने

गठबन्धनबाट निर्वाचित दुई अध्यक्षले पद वहाली गर्दै स्वास्थ्य बिमा निशुल्क गर्ने र कर घटाउन पहल गर्ने

May 23, 2022
Dhankuta News : Daily  Online News From Nepal

Info@dhankutanews.com
+977) 9852061611
प्रकाशक: धनकुटा साप्ताहिक
संपादक: राजेश्वर बहादुर श्रेष्ठ

Facebook Twitter

समाचार

  • समाज
  • प्रदेश
  • अर्थ खबर
  • खेलकुद़़
  • प्रवास
  • अन्तराष्ट्रिय

मनाेरञ्जन

  • गीत संगीत
  • फाेटाे ग्यालरी
  • बलिउड / हलिउड
  • सिनेमा
  • कला
  • मोडल वाच

विविध

  • पत्रपत्रिका
  • सूचना प्रबिधि
  • रोजगार
  • शिक्षा
  • स्वास्थ्य
  • लेख/ साहित्य

  • गृहपृष्ठ
  • सम्पर्क
  • विज्ञापन
  • हाम्रो बारेमा
  • Preeti to Unicode
  • Nepali Unicode

© 2018 DhankutaNews | By : TechBaron Pvt.Ltd..

No Result
View All Result
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • मनाेरञ्जन
  • धनकुटा विशेष
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • ई-पेपर
  • अन्य
    • सूचना प्रबिधि
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य

© 2018 DhankutaNews | By : TechBaron Pvt.Ltd..