• गृहपृष्ठ
  • सम्पर्क
  • विज्ञापन
  • हाम्रो बारेमा
  • Preeti to Unicode
  • Nepali Unicode
शुक्रबार, माघ २०, २०७९ |   
Dhankuta News : Daily  Online News From Nepal
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • मनाेरञ्जन
  • धनकुटा विशेष
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • ई-पेपर
  • अन्य
    • सूचना प्रबिधि
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
ENGLISH
No Result
View All Result
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • मनाेरञ्जन
  • धनकुटा विशेष
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • ई-पेपर
  • अन्य
    • सूचना प्रबिधि
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
DhankutaNews
No Result
View All Result

सहिदभूमिमा नेपाली कांग्रेसको जागरण अभियान सम्पन्न

नेकपा परित्याग गर्दै ३७ जना कार्यकर्ता कांग्रेस प्रवेश

Dhankuta News by Dhankuta News
२०७६, १३ जेष्ठ सोमबार २०:११
0
0
SHARES
30
VIEWS
Share on FacebookShare on Twitter
सहिदभूमिमा नेपाली कांग्रेसको जागरण अभियान सम्पन्न

धनकुटा ११ जेष्ठ ।
नेपाली कांग्रेस धनकुटाले सहिदभूमि गाउँपालिकाको सम्मेलन तथा सहिदभूमिमा प्रथम चरणको जागरण अभियानको समापन गरेको छ । सो समापन कार्यक्रमलाई आज सम्बोधन गर्दै नेपली कांग्रेसका नेता तथा पूर्वमन्त्री दिपक खड्काले तीनै तहमा नेपाली कांग्रेस प्रतिपक्षी रहेको बताउँदै सरकारले गरेको जनविरोधी क्रियाकलापको खवरदारी गर्ने बताए । उनले बहुमतको दम्भले सत्तारुढ पार्टी जथाभावी क्रियाकलापलाई नियन्त्रण गर्दै मुलुकको विकास र समृद्धीको लागी सकारात्मक र रचनात्मक सहयोग गर्ने बताए ।

नेपाली कांग्रेस पालिकाका अन्र्तगत आँखिसल्लाका सभापति तोर्ण खड्काको अध्यक्षतमा सम्पन्न भएको सम्मेलनको उद्घाटन जागरण अभियान कार्यक्रमका संयोजक तथा नेपाली कांग्रेस धनकुटाका सभापति अग्नीप्रसाद पौडेलले गरेका थिए । सो अवसरमा नेपाल महिला संघकी केन्द्रिय सदस्य शोभा पालुङ्गा, नेपाली कांग्रेस धनकुटाका कोषाध्यक्ष दिनेश राई, यूवा नेता कमोटकुमार फागो, नेपाली कांग्रेस सहिदभूमी गाउँपालिका समन्वय समितिका संयोजक तीर्थ राई, पूर्व महासमिति सदस्य शिवकुमार राईले निर्वाचन पछि सुशुप्त गरेको नेपाली कांग्रेसका कार्यकर्ताहरमा यो जनजागरण अभियानले रक्तप्रवाह ल्याएको बताए ।

सम्मेलनको बन्द सत्रमा नेपाली कांग्रेस धनकुटाका उपसभापति नवीनकिशोर शाक्य, सचिव तथा संगठन विभाग प्रमुख विजयसन्तोषी राई, महासमिति सदस्य रमेश राईले नेपालको इतिहासमा नेपाली कांग्रेसले एउटा चुनाव जित्ने र अर्को चुनाव हार्ने गर्दै आएको जानकारी दिए । उनीहरुले नेपाली कांग्रेसले आफुले गरेका जनहितका कामहरु प्रचार गर्न नसक्नु र कम्युनिष्टहरुको गलत प्रचारमानेपाली जनता भ्रमित हुनाले कांग्रेस पराजित हुने गरेको बताए । कम्युनिष्टको गफ गराई र काम गराइृले जनता वाक्क भएकाले अबको निर्वाचन नेपाली कांग्रेसले जित्ने विश्वास दिलाउादै अझ बढी सक्रिय हुनु पर्नेमा जोड दिए ।

नेपाली कांग्रेस पालिकाका संयोजक तीर्थ राईको अध्यक्षतामा सम्पन्न बन्द सत्रको कार्यक्रम र उद्घाटन कार्यक्रमको संचालन समन्वय समितिका सचिव रुद्र राई र नेपाल तरुण दल धनकुटाका सचिव नरेन्द्र कश्चितले गरेका थिए । कार्यक्रममा नेकपा परित्याग गरी नेपाली कांग्रेसमा प्रवेश गरेका ३७ जना स्थानीय नेता तथा कार्यकर्ताहरुलाई नेपाली कांग्रेसका केन्द्रिय प्रतिनिधि पूर्वमन्त्री दिपक खड्काले पार्टी सदस्यता प्रदान गर्दै स्वागत गरेका छन् ।

सो अवसरमा तीर्थ राईको संयोजकत्वमा नेपाली कांग्रेस सहिदभूमी समन्वय समिति र राजन राईको अध्यक्षतमा नेपाल तरुण दल सहिदभूमी गाउपालिका समिति गठन गरिएको छ ।
सो अवसरमा नवनिर्वाचित संयोजक तीर्थ राईले सहिदभूमिमा एक छत्र राज गरेका दलले सहिदहरुलाई निर्वाचनमा जित्ने भ¥याङ मात्र बनाएको आरोप लगाए । उनले छिन्ताङ काण्डका सहिदहरुलाई सहिद घोषणा नेपाली कांग्रेस नेतृत्वको सरकारले गरेको भन्दै सहिदको सम्मान नेपाली कांग्रेसले मात्र गर्ने बताए । कार्यक्रम शुरु हुनु अघि जागरण ¥यालीले सहिदभूमीको थलथले बजारको परिक्रममा गरेका थिए ।

Share this:

  • Click to share on Twitter (Opens in new window)
  • Click to share on Facebook (Opens in new window)

प्रतिक्रिया दिनुहोस


Dhankuta News Dhankuta News
Previous Post

तलब–भत्ता बापतको रकम वडाध्यक्षले विद्यालयलाई सहयोग गरे

Next Post

समानुपातिक विकास र समृद्धिका लागि महिलाहरुको अर्थपूर्ण सहभागिता हुनुपर्ने

Next Post
समानुपातिक विकास र समृद्धिका लागि महिलाहरुको अर्थपूर्ण सहभागिता हुनुपर्ने

समानुपातिक विकास र समृद्धिका लागि महिलाहरुको अर्थपूर्ण सहभागिता हुनुपर्ने

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

  • धनकुटामा एसियामै पहिलो पटक एभोकाडो महोत्सव हुँदै, २० स्टल रहने

    धनकुटामा एसियामै पहिलो पटक एभोकाडो महोत्सव हुँदै, २० स्टल रहने

    0 shares
    Share 0 Tweet 0
  • धनकुटेली सन्तान : सधैं धनकुटाले यसरी सम्झिरहेछ स्व. सूर्यबहादुर थापालाई

    0 shares
    Share 0 Tweet 0
  • यस्तो छ प्रस्तावित शिक्षा नियमावलीमा शिक्षकहरुले पाउने सुबिधा

    0 shares
    Share 0 Tweet 0
  • कांग्रेस नेतृ मिश्रको निधन

    0 shares
    Share 0 Tweet 0
  • कोरोना भाईरसको संक्रमणबाट अर्का धनकुटेलीको निधन

    0 shares
    Share 0 Tweet 0

ताजा अपडेट

नेपाल पत्रकार महासंघ धनकुटाका सहसचिव चौधरीको निधन

नेपाल पत्रकार महासंघ धनकुटाका सहसचिव चौधरीको निधन

February 2, 2023
कुसेटारमा चौथो सरस्वती कप नकआउट फुटवल प्रतियोगिता हुँदै

कुसेटारमा चौथो सरस्वती कप नकआउट फुटवल प्रतियोगिता हुँदै

February 1, 2023
आगामी माघ २३ गतेदेखि सहिद रामकृष्ण श्रेष्ठ महिला फुटवल प्रतियोगिता

आगामी माघ २३ गतेदेखि सहिद रामकृष्ण श्रेष्ठ अन्तरपालिका महिला फुटवल प्रतियोगिता

February 1, 2023

पक्राउ परेका पार्टी समर्थकको बिना सर्त रिहाइको माग

January 30, 2023
Dhankuta News : Daily  Online News From Nepal

Info@dhankutanews.com
+977) 9852061611
प्रकाशक: धनकुटा साप्ताहिक
संपादक: राजेश्वर बहादुर श्रेष्ठ

Facebook Twitter

समाचार

  • समाज
  • प्रदेश
  • अर्थ खबर
  • खेलकुद़़
  • प्रवास
  • अन्तराष्ट्रिय

मनाेरञ्जन

  • गीत संगीत
  • फाेटाे ग्यालरी
  • बलिउड / हलिउड
  • सिनेमा
  • कला
  • मोडल वाच

विविध

  • पत्रपत्रिका
  • सूचना प्रबिधि
  • रोजगार
  • शिक्षा
  • स्वास्थ्य
  • लेख/ साहित्य

  • गृहपृष्ठ
  • सम्पर्क
  • विज्ञापन
  • हाम्रो बारेमा
  • Preeti to Unicode
  • Nepali Unicode

© 2018 DhankutaNews | By : TechBaron Pvt.Ltd..

No Result
View All Result
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • मनाेरञ्जन
  • धनकुटा विशेष
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • ई-पेपर
  • अन्य
    • सूचना प्रबिधि
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य

© 2018 DhankutaNews | By : TechBaron Pvt.Ltd..