• गृहपृष्ठ
  • सम्पर्क
  • विज्ञापन
  • हाम्रो बारेमा
  • Preeti to Unicode
  • Nepali Unicode
सोमवार, माघ १२, २०७७ |   
Dhankuta News : Daily  Online News From Nepal
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • मनाेरञ्जन
  • धनकुटा विशेष
  • रोचक
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • सूचना प्रबिधि
    • प्रवास
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
ENGLISH
No Result
View All Result
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • मनाेरञ्जन
  • धनकुटा विशेष
  • रोचक
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • सूचना प्रबिधि
    • प्रवास
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
DhankutaNews
No Result
View All Result

धनकुटामा शिक्षण अस्पताल सञ्चालनका लागि विज्ञ समूह पठाईने ः मन्त्री घिमिरे

Dhankuta News by Dhankuta News
२०७६, ४ मंसिर बुधबार २३:२६
0
0
SHARES
81
VIEWS
Share on FacebookShare on Twitter
धनकुटामा शिक्षण अस्पताल सञ्चालनका लागि विज्ञ समूह पठाईने ः मन्त्री घिमिरे

धनकुटा । १ नं. प्रदेशका सामाजिक विकास मन्त्री जीवन घिमिरेले धनकुटामा शिक्षण अस्पताल सञ्चालनका लागि विज्ञ समूह पठाईने जानकारी दिए । उनले सो कुरा धनकुटामा आयोजित पत्रकार सम्मेलनमा बताएका हुन् । पत्रकारहरुले सोधेको प्रश्नको जवाफ दिदै मन्त्री घिमिरेले विज्ञ समूहले गरेको सम्भाव्यताका आधारमा यथाशीघ्र शिक्षण अस्पताल सञ्चालन गर्ने जानकारी दिए । धनकुटामा शिक्षण अस्पताल सञ्चालनका लागि चुलिवनस्थित नेपाल ट्रस्टको ९४ रोपनी जग्गा, हाल धनकुटा बहुमुखी क्याम्पसले उपभोग गरिरहेको क्यानडा सरकारले निर्माण गरिदिएको सामुदायिक चिकित्सा अध्ययन केन्द्रको आधुनिक भवन र ४७ रोपनी जग्गा र रेशम विकास कार्यालयको भवनसहित ४७ रोपनी जग्गा हालै सम्पन्न सर्वपक्षीय भेलाले प्रस्ताव गरिसको छ ।

मन्त्री घिमिरेले ऐनको अभावमा धनकुटास्थित शिक्षा र स्वास्थ्य निर्देशनालय कामविहीन भएको बताए । उनले निर्देशन मान्ने मातहातका कार्यालयनै नभएकाले यस्तो अवस्था आएको बताए । उनले चाडै प्रदेश सरकारले कानून बनाएर यि निर्देशनालयहरु चलायमान बनाउने जानकारी दिए ।

मन्त्री घिमिरेले हालको शिक्षानीतिलाई परिवर्तन गर्ने बताए । उनले अब ८० प्रतिसत प्राविधिक शिक्षा दिने गरी शिक्षानीति बनाउने तयारी भएको जानकारी दिए । मन्त्री घिमिरेले उत्तरपानीस्थित प्राविधिक शिक्षालयलाई व्यवस्थित बनाएर प्राविधिक शिक्षाको केन्द्र बनाउन निर्देशन दिएको बताए । उनले पाँचथर, ताप्लेजुङ्ग, संखुवासभा, तेह्रथुम र सोलुखुम्बु जिल्ला गरी प्रदेशका पाँच जिल्लामा प्राविधिक शिक्षालय विस्तार गरिने जानकारी दिए ।
सम्मलनमा मन्त्री घिमिरेले प्रदेश सरकार प्रदेश मन्त्रिमण्डल विस्तार गर्ने तयारीमा रहेको जानकारी दिए । उनले मन्त्रिमण्डल विस्तारका लागि पार्टीमा छलफल भइरहेको जानकारी दिए ।

सो अवसरमा मन्त्री घिमिरेले प्रदेश सरकारले १ नं. प्रदेशलाई मानवमुक्त सडक बनाउने जानकारी दिए । उनले सडकमा वस्न वाध्यनागरिका वारेमा अध्ययन भइरहेको बताउँदै उनीहरुको उचित वासस्थानको व्यवस्था गर्न प्रदेश सरकार लागिरहेको बताए ।

मन्त्री घिमिरेले चिकित्सकहरु राजधानीमा मात्र बस्न चाहने र ग्रामीण जिल्लामा जान नचाहने बताए । उनले दुर्गम जिल्ला अस्पतालको डाक्टर अभाव पूर्तिका लागि करारमा चिकित्सक नियुक्तिको प्रक्रिया अघि बढाएको बताए । उनले प्रदेशमा रहेका कर्मचारी संघीय सरकारले विभिन्न बहानामा केन्दमा तानेको र कर्मचारीले पनि प्रदेश सरकारलाई कुनै जानकारी नगराई जाने गरेकाले कर्मचारी समस्या रहेको बताए।

Share this:

  • Click to share on Twitter (Opens in new window)
  • Click to share on Facebook (Opens in new window)

प्रतिक्रिया दिनुहोस


Dhankuta News Dhankuta News
Previous Post

सहिदका परिवारलाई राहत सरकारले चाँडै दिने ः उपप्रधान तथा रक्षामन्त्री पोख्रेल

Next Post

दुई तिहाईको बलमा सरकार स्वेच्छाचारिता तर्फ उन्मुख ः नेता पौडेल

Next Post
दुई तिहाईको बलमा सरकार स्वेच्छाचारिता तर्फ उन्मुख ः नेता पौडेल

दुई तिहाईको बलमा सरकार स्वेच्छाचारिता तर्फ उन्मुख ः नेता पौडेल

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

  • धनकुटामा एसियामै पहिलो पटक एभोकाडो महोत्सव हुँदै, २० स्टल रहने

    धनकुटामा एसियामै पहिलो पटक एभोकाडो महोत्सव हुँदै, २० स्टल रहने

    0 shares
    Share 0 Tweet 0
  • यस्तो छ प्रस्तावित शिक्षा नियमावलीमा शिक्षकहरुले पाउने सुबिधा

    0 shares
    Share 0 Tweet 0
  • कांग्रेस नेतृ मिश्रको निधन

    0 shares
    Share 0 Tweet 0
  • कोरोना भाईरसको संक्रमणबाट अर्का धनकुटेलीको निधन

    0 shares
    Share 0 Tweet 0
  • धनकुटेली सन्तान : सधैं धनकुटाले यसरी सम्झिरहेछ स्व. सूर्यबहादुर थापालाई

    0 shares
    Share 0 Tweet 0

ताजा अपडेट

सल्लेरीमा संकटा मन्दिर प्रतिस्थापन

सल्लेरीमा संकटा मन्दिर प्रतिस्थापन

January 23, 2021
नेपाली कांग्रेसद्वारा विरोध प्रर्दशन

नेपाली कांग्रेसद्वारा विरोध प्रर्दशन

January 19, 2021
अवसरवादीहरुको कारण संसद विघटन – गृहमन्त्री थापा

अवसरवादीहरुको कारण संसद विघटन – गृहमन्त्री थापा

January 19, 2021
सप्त गन्तव्यको शुभारम्भ तथा महेन्द्र पार्कको उद्घाटन

सप्त गन्तव्यको शुभारम्भ तथा महेन्द्र पार्कको उद्घाटन

January 18, 2021
Dhankuta News : Daily  Online News From Nepal

Info@dhankutanews.com
+977) 9852061611
प्रकाशक: धनकुटा साप्ताहिक
संपादक: राजेश्वर बहादुर श्रेष्ठ

Facebook Twitter

समाचार

  • समाज
  • प्रदेश
  • अर्थ खबर
  • खेलकुद़़
  • प्रवास
  • अन्तराष्ट्रिय

मनाेरञ्जन

  • गीत संगीत
  • फाेटाे ग्यालरी
  • बलिउड / हलिउड
  • सिनेमा
  • कला
  • मोडल वाच

विविध

  • पत्रपत्रिका
  • सूचना प्रबिधि
  • रोजगार
  • शिक्षा
  • स्वास्थ्य
  • लेख/ साहित्य

  • गृहपृष्ठ
  • सम्पर्क
  • विज्ञापन
  • हाम्रो बारेमा
  • Preeti to Unicode
  • Nepali Unicode

© 2018 DhankutaNews | By : TechBaron Pvt.Ltd..

No Result
View All Result
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • मनाेरञ्जन
  • धनकुटा विशेष
  • रोचक
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • सूचना प्रबिधि
    • प्रवास
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य

© 2018 DhankutaNews | By : TechBaron Pvt.Ltd..