• गृहपृष्ठ
  • सम्पर्क
  • विज्ञापन
  • हाम्रो बारेमा
  • Preeti to Unicode
  • Nepali Unicode
आइतवार, माघ १५, २०७९ |   
Dhankuta News : Daily  Online News From Nepal
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • मनाेरञ्जन
  • धनकुटा विशेष
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • ई-पेपर
  • अन्य
    • सूचना प्रबिधि
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
ENGLISH
No Result
View All Result
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • मनाेरञ्जन
  • धनकुटा विशेष
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • ई-पेपर
  • अन्य
    • सूचना प्रबिधि
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
DhankutaNews
No Result
View All Result

विद्यार्थीहरुलाई दैनिक उपभोग्य सामग्री वितरण

Dhankuta News by Dhankuta News
२०७६, २५ चैत्र मंगलवार २१:२५
0
0
SHARES
104
VIEWS
Share on FacebookShare on Twitter
विद्यार्थीहरुलाई दैनिक उपभोग्य सामग्री वितरण

धनकुटा २५ चैत्र । धनकुटा बहुमुखी क्याम्पसमा अध्ययनरत विभिन्न जिल्लाका विद्यार्थीहरुलाई आज नेपाल विद्यार्थी संघ धनकुटा वहुमुखी क्याम्पस समितिले टुडिखेलको प्याराफिटमा दैनिक उपभोग्य सामग्रीहरु वितरण गरेका छन् । ती विद्यार्थीहरु सरकारले लगाएको लक डाउनका कारण घर जान पाएका थिएनन् ।

एक मिटरको दुरीमा आवश्यक दैनिक उपभोग्य वस्तुहरुको पोका बनाएर टुडिखेलमा राखिएको थियो । सो उपभोग्य वस्तु सुरक्षाकर्मीको सहयोगमा एक÷एक जना विद्यार्थीलाई प्याराफिटमा प्रवेश गराएर विद्यार्थी आफैले लैजाने गरी व्यवस्था गरिएको नेपाल विद्यार्थी संघ धनकुटा बहुमुखी क्याम्पस समितिका अध्यक्ष करुण कटुवाले बताईन ।

सो अवसरमा नेपाली कांग्रेस धनकुटाका सचिव तथा नेविसंघ क्याम्पस इकाईका पूर्व अध्यक्ष विजयसन्तोषी राई, कांग्रेस जिल्ला कोषाध्यक्ष तथा संघ क्याम्पस इकाईका पूर्व अध्यक्ष दिनेश राई, कांग्रेसका पूर्व सहसचिव तथा क्याम्पसका स्ववियूका पूर्व सदस्य राजन पौडेल, नेपाल निर्माण व्यवसायी संघका उपाध्यक्ष प्रकाश राई, नेपाल प्रेस युनियनका निर्वतमान अध्यक्ष यानिन्द्र तिगेला, नेविसंघ क्याम्पस समितिका अध्यक्ष करुणा कटुवाल, सहसचिव सुवास खनाललगायत वितरण कार्यक्रममा सहभागी थिए ।

नेपाली कांग्रेस धनकुटाको सहयोगमा संघ क्याम्पस समितिले घर जान नपाएका विद्यार्थीहरुलाई दैनिक उपभोग्य सामग्रीहरु वितरण गरिएको हो । लक डाउनका कारण घर जान नपाएका भोजपुर, संखुवासभा, ते¥हथुम, पाँचथर र धनकुटा जिल्लाकै विभिन्न गाउँपालिका घर भएका ४६ जना विद्यार्थीहरुलाई सो सामग्रीहरु वितरण गरिएको थियो ।

राहत सामग्री वितरण गरेको सो अवसरमा कुनै तस्वीर खिचिएन । अहिले सानो राहत सामग्री दिएपनि कोरोना भाईरस सर्ने जोखिमलाई ध्यान नदिई फोटो खिच्ने संस्कार विपरित सो पोकामा चामल, दाल, तेल, नुन, चियाबत्ती, सावुन, मास्कलगायतका सामग्रीहरु वितरण गरिएको संघ क्याम्पस समितिका अध्यक्ष कटुवालले जानकारी दिईन् ।

Share this:

  • Click to share on Twitter (Opens in new window)
  • Click to share on Facebook (Opens in new window)

प्रतिक्रिया दिनुहोस


Dhankuta News Dhankuta News
Previous Post

धनकुटा नगरपालिकाद्वारा २ हजार २ सय ९३ जनालाई खाद्यान्न वितरण

Next Post

प्रदेश २ मा किसानको व्याज सरकारले नै तिरिदिने

Next Post
प्रदेश २ मा किसानको व्याज सरकारले नै तिरिदिने

प्रदेश २ मा किसानको व्याज सरकारले नै तिरिदिने

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

  • धनकुटामा एसियामै पहिलो पटक एभोकाडो महोत्सव हुँदै, २० स्टल रहने

    धनकुटामा एसियामै पहिलो पटक एभोकाडो महोत्सव हुँदै, २० स्टल रहने

    0 shares
    Share 0 Tweet 0
  • धनकुटेली सन्तान : सधैं धनकुटाले यसरी सम्झिरहेछ स्व. सूर्यबहादुर थापालाई

    0 shares
    Share 0 Tweet 0
  • यस्तो छ प्रस्तावित शिक्षा नियमावलीमा शिक्षकहरुले पाउने सुबिधा

    0 shares
    Share 0 Tweet 0
  • कांग्रेस नेतृ मिश्रको निधन

    0 shares
    Share 0 Tweet 0
  • कोरोना भाईरसको संक्रमणबाट अर्का धनकुटेलीको निधन

    0 shares
    Share 0 Tweet 0

ताजा अपडेट

मणि र शुसानको जोडीलाई ब्याडमिन्टन प्रतियोगिताको उपाधी

January 29, 2023
धनकुटा महोत्सवको प्रवेशद्वार गेटमा ठेलमठेल हुँदा २४ जना घाइते, महोत्सव अनिश्चितकालसम्म स्थगित

धनकुटा महोत्सवको प्रवेशद्वार गेटमा ठेलमठेल हुँदा २४ जना घाइते, महोत्सव अनिश्चितकालसम्म स्थगित

January 28, 2023
मन्त्री राजेन्द्र राईको पारिश्रमिकबाट आगलागी पीडितलाई सहयोग

मन्त्री राजेन्द्र राईको पारिश्रमिकबाट आगलागी पीडितलाई सहयोग

January 26, 2023
निशानदेवी मन्दिरमा दुई सय वर्ष पुरानो ढुंगेधारा पुनर्स्थापित

निशानदेवी मन्दिरमा दुई सय वर्ष पुरानो ढुंगेधारा पुनर्स्थापित

January 26, 2023
Dhankuta News : Daily  Online News From Nepal

Info@dhankutanews.com
+977) 9852061611
प्रकाशक: धनकुटा साप्ताहिक
संपादक: राजेश्वर बहादुर श्रेष्ठ

Facebook Twitter

समाचार

  • समाज
  • प्रदेश
  • अर्थ खबर
  • खेलकुद़़
  • प्रवास
  • अन्तराष्ट्रिय

मनाेरञ्जन

  • गीत संगीत
  • फाेटाे ग्यालरी
  • बलिउड / हलिउड
  • सिनेमा
  • कला
  • मोडल वाच

विविध

  • पत्रपत्रिका
  • सूचना प्रबिधि
  • रोजगार
  • शिक्षा
  • स्वास्थ्य
  • लेख/ साहित्य

  • गृहपृष्ठ
  • सम्पर्क
  • विज्ञापन
  • हाम्रो बारेमा
  • Preeti to Unicode
  • Nepali Unicode

© 2018 DhankutaNews | By : TechBaron Pvt.Ltd..

No Result
View All Result
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • मनाेरञ्जन
  • धनकुटा विशेष
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • ई-पेपर
  • अन्य
    • सूचना प्रबिधि
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य

© 2018 DhankutaNews | By : TechBaron Pvt.Ltd..