• गृहपृष्ठ
  • सम्पर्क
  • विज्ञापन
  • हाम्रो बारेमा
  • Preeti to Unicode
  • Nepali Unicode
आइतवार, माघ १५, २०७९ |   
Dhankuta News : Daily  Online News From Nepal
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • मनाेरञ्जन
  • धनकुटा विशेष
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • ई-पेपर
  • अन्य
    • सूचना प्रबिधि
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
ENGLISH
No Result
View All Result
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • मनाेरञ्जन
  • धनकुटा विशेष
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • ई-पेपर
  • अन्य
    • सूचना प्रबिधि
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
DhankutaNews
No Result
View All Result

धनकुटा नगरपालिकाद्वारा २ हजार २ सय ९३ जनालाई खाद्यान्न वितरण

Dhankuta News by Dhankuta News
२०७६, २५ चैत्र मंगलवार २०:२२
0
0
SHARES
37
VIEWS
Share on FacebookShare on Twitter
धनकुटा नगरपालिकाद्वारा २ हजार २ सय ९३ जनालाई खाद्यान्न वितरण

धनकुटा चैत्र २५ । विश्वमा नोवेल कोरोना भाईरस ( कोभिड १९) को संक्रमण फैलिएपछि सरकारले नेपालमा पनि संक्रमण नफैलियोस् भनेर लकडाउन जारी गरेको छ । यो लकडाउनको कारण आयआर्जन गुमाएका निम्न आय भएका नगरवासीहरुलाई धनकुटा नगरपालिकाले राहत वितरण गरेको छ । अहिलेसम्म नगरपालिकाले नगर क्षेत्रभित्रका २ हार २ सय ९३ परिवारलाई राहत वितरण गरेको धनकुटा नगरपालिकाका प्रमुख चिन्तन तामाङले जानकारी दिए । प्रमुख तामाङका अनुसार यी परिवारका जम्मा ११ हजार ४ सय ६५ जनालाई राहत पाएको छन् ।

प्रति परिवार एक हजार सातसयका दरले राहत विरण गरिएको प्रमुख प्रशासकीय अधिकृत रामबहादुर थापाले जानकारी दिए । उनका अनुसार यसका लागि धनकुटा नगरपालिकाद्वारा कुल ३९ लाख ४८ हजार पाँच सय २० रुपैया बरावर खर्च भएको जानकारी दिए ।
यसरी वितरण गरिएको राहत सामग्रीले लकडाउनको कारण दैनिक रोजगार गुमाएका विपन्न परिवरका व्यक्तिहरुलाई जीवनयापन सञ्चालन गर्न सहज भएको मजदुरहरु बताउँछन् । राहत सामग्रीहरु नगरपालिकाका १० वटै वडामा वितरण गरिएको थियो । वडागत रुपमा राहत पाउनेहरुमा वडा १ मा ५ सय, २ मा ९० जना, ३ मा १ सय ६४ जना, ४ मा १ सय २३ जना, ५ मा १ सय ७३ जना, ६ मा ३ सय २८ जना, ७ मा ३ सय ४९ जना, ८ मा १ सय ७५ जना, ९ मा २ सय ४२ जना र १० मा १ सय ४९ गरी जम्मा २ हजार २ सय ९३ जना रहेका छन् ।

यसैगरी नगरपालिकाले नगरभित्रका स्वास्थ्य संस्थाहरुमा कार्यरत स्वास्थ्यकर्मी, एम्बुलेन्स चालक, सरसफाइकर्मी र नगर प्रहरीलाई पीपीई, माक्स, स्यानिटाइजर, साबुनलगायतका स्वास्थ्य सुरक्षा सामग्री उपलब्ध गराईएको उपप्रमुख शकुन्तला बस्नेतले जानकारी दिईन् । सो सामग्री खरिदका लागि नगरपालिकाले पाँच लाख खर्च गरेको प्रमुख प्रशासकीय अधिकृत रामबहादुर थापाले जानकारी दिए । त्यसैगरी धनकुटा नगरपालिका वडा नं. ६ औद्योगिक ग्राममा निर्माण गरिएको क्वारेन्टाइन तथा आईसोलेशन सेन्टर ब्यवस्थापन तथा अन्य आकस्मिक कामको लागि १५ लाख विनियोजन गरी कार्य गरिरहेको थापाले जानकारी दिए ।

यसैगरी आज बसेको नगरपालिकाको बैठकले नगर प्रमुख चिन्तन तामाङको अध्यक्षतामा ४ सदस्यीय धनकुटा नगरपालिकास्तरीय विपत व्यवस्थापन केन्द्र समिति गठन गरेको छ । समितिमा प्रमुख प्रशासकीय अधिकृत रामबहादुर थापा, नगर स्वास्थ्य प्रमुख भोजराज भण्डारी र जिल्ला प्रहरी कार्यालयले तोकेको प्रतिनिधि रहने जनाएको छ । यस्तै नगर प्रमुख तामाङको संयोजकत्वमा ७ सदस्यीय निर्देशक समिति गठन गरेको छ । सो समितिको उपसंयोजकमा उपप्रमुख शकुन्तला बस्नेत रहेकी छिन् । यस्तै सदस्यहरुमा वडा ४ का अध्यक्ष जमशेर राई, वडा ६ का अध्यक्ष नरेश श्रेष्ठ, वडा ९ का अध्यक्ष मनोज रायमाझी, प्रमुख प्रशासकीय अधिकृत थापा, रेडक्रस सोसाईटीका प्रतिनिधि रहने प्रमुख प्रशासकीय अधिकृत थापाले जानकारी दिए । उनका अनुसार नगरपालिकाले यो संक्रमणबाट नगरवासीलाई राहत दिन ५४ लाख ४८ हजार ५ सय २० सम्म खर्च गर्नेगरी वजेट व्यवस्था गरिएको छ

Share this:

  • Click to share on Twitter (Opens in new window)
  • Click to share on Facebook (Opens in new window)

प्रतिक्रिया दिनुहोस


Dhankuta News Dhankuta News
Previous Post

सूर्यबहादुर थापा फाउण्डेशद्वारा लाखौंको सुरक्षा सामग्री हस्तान्तरण

Next Post

विद्यार्थीहरुलाई दैनिक उपभोग्य सामग्री वितरण

Next Post
विद्यार्थीहरुलाई दैनिक उपभोग्य सामग्री वितरण

विद्यार्थीहरुलाई दैनिक उपभोग्य सामग्री वितरण

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

  • धनकुटामा एसियामै पहिलो पटक एभोकाडो महोत्सव हुँदै, २० स्टल रहने

    धनकुटामा एसियामै पहिलो पटक एभोकाडो महोत्सव हुँदै, २० स्टल रहने

    0 shares
    Share 0 Tweet 0
  • धनकुटेली सन्तान : सधैं धनकुटाले यसरी सम्झिरहेछ स्व. सूर्यबहादुर थापालाई

    0 shares
    Share 0 Tweet 0
  • यस्तो छ प्रस्तावित शिक्षा नियमावलीमा शिक्षकहरुले पाउने सुबिधा

    0 shares
    Share 0 Tweet 0
  • कांग्रेस नेतृ मिश्रको निधन

    0 shares
    Share 0 Tweet 0
  • कोरोना भाईरसको संक्रमणबाट अर्का धनकुटेलीको निधन

    0 shares
    Share 0 Tweet 0

ताजा अपडेट

मणि र शुसानको जोडीलाई ब्याडमिन्टन प्रतियोगिताको उपाधी

January 29, 2023
धनकुटा महोत्सवको प्रवेशद्वार गेटमा ठेलमठेल हुँदा २४ जना घाइते, महोत्सव अनिश्चितकालसम्म स्थगित

धनकुटा महोत्सवको प्रवेशद्वार गेटमा ठेलमठेल हुँदा २४ जना घाइते, महोत्सव अनिश्चितकालसम्म स्थगित

January 28, 2023
मन्त्री राजेन्द्र राईको पारिश्रमिकबाट आगलागी पीडितलाई सहयोग

मन्त्री राजेन्द्र राईको पारिश्रमिकबाट आगलागी पीडितलाई सहयोग

January 26, 2023
निशानदेवी मन्दिरमा दुई सय वर्ष पुरानो ढुंगेधारा पुनर्स्थापित

निशानदेवी मन्दिरमा दुई सय वर्ष पुरानो ढुंगेधारा पुनर्स्थापित

January 26, 2023
Dhankuta News : Daily  Online News From Nepal

Info@dhankutanews.com
+977) 9852061611
प्रकाशक: धनकुटा साप्ताहिक
संपादक: राजेश्वर बहादुर श्रेष्ठ

Facebook Twitter

समाचार

  • समाज
  • प्रदेश
  • अर्थ खबर
  • खेलकुद़़
  • प्रवास
  • अन्तराष्ट्रिय

मनाेरञ्जन

  • गीत संगीत
  • फाेटाे ग्यालरी
  • बलिउड / हलिउड
  • सिनेमा
  • कला
  • मोडल वाच

विविध

  • पत्रपत्रिका
  • सूचना प्रबिधि
  • रोजगार
  • शिक्षा
  • स्वास्थ्य
  • लेख/ साहित्य

  • गृहपृष्ठ
  • सम्पर्क
  • विज्ञापन
  • हाम्रो बारेमा
  • Preeti to Unicode
  • Nepali Unicode

© 2018 DhankutaNews | By : TechBaron Pvt.Ltd..

No Result
View All Result
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • मनाेरञ्जन
  • धनकुटा विशेष
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • ई-पेपर
  • अन्य
    • सूचना प्रबिधि
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य

© 2018 DhankutaNews | By : TechBaron Pvt.Ltd..