• गृहपृष्ठ
  • सम्पर्क
  • विज्ञापन
  • हाम्रो बारेमा
  • Preeti to Unicode
  • Nepali Unicode
शुक्रबार, माघ २०, २०७९ |   
Dhankuta News : Daily  Online News From Nepal
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • मनाेरञ्जन
  • धनकुटा विशेष
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • ई-पेपर
  • अन्य
    • सूचना प्रबिधि
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
ENGLISH
No Result
View All Result
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • मनाेरञ्जन
  • धनकुटा विशेष
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • ई-पेपर
  • अन्य
    • सूचना प्रबिधि
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
DhankutaNews
No Result
View All Result

उद्योग बाणिज्य संघद्वारा सञ्चारगृहहरुलाई स्वास्थ्य सामग्रीहरु प्रदान

Dhankuta News by Dhankuta News
२०७७, २ बैशाख मंगलवार १४:३४
0
0
SHARES
29
VIEWS
Share on FacebookShare on Twitter
उद्योग बाणिज्य संघद्वारा सञ्चारगृहहरुलाई स्वास्थ्य सामग्रीहरु प्रदान

धनकुटा । धनकुटा उद्योग बाणिज्य संघको कोरोना भाईरसविरुद्धको अभियानअन्र्तगत फ्रन्टलाईनमा काम गर्ने सञ्चारगृह हरुलाई कोराना भाईरसबाट बच्नका लागी स्वस्थ्य र सुरक्षित सामग्रीहरु प्रदान गरेको छ । विश्वमा नै महामारीको रुपमा फैलिरहेको कोरोना भाइरसलाई नियन्त्रण गर्नका लागी नेपाल सरकारले लकडाउन गरेको समयमा पनि उच्च जोखिमका साथ फ्रन्टलाईनमा रहेर नागरिकहरुलाई सहि तथा तथ्य सूचना प्रदान गरिरहेकोले सञ्चारकर्मीहरु तथा सञ्चारगृहलाई यस्ता सामग्रीहरु प्रदान गरेको संघका अध्यक्ष विजयसन्तोषी राईले जानकारी दिए ।

सो सामग्रीहरु संघका अध्यक्ष विजयसन्तोषी राई, वरिष्ठ उपाध्यक्ष मनकुमारी तितुङ्ग, उपाध्यक्ष खगेन्द्र विष्ट, सचिव श्रीराम रायमाझी, कोषाध्यक्ष रुपेश श्रेष्ठ, कार्यकारी सदस्यहरु अम्विकादेवी धमला, नगेन्द्र काफ्ले, राम घिसिङ्गलगायतले वितरण गरेका हुन् । संघले सञ्चारगृहहरुलाई पञ्चा, मास्क, ह्याण्डवास, सेनिटाईजर, डिटोल सावुनहरुलगायत स्वस्थ्य तथा सुरक्षित सामग्रीहरु वितरण गरेका थिए ।

ती सामग्रीहरु रेडियो नेपाल प्रदेश प्रशारण केन्द्र धनकुटाका निमित्त प्रमुख तिलकराम चौधरी, जनविश्वास प्रकाशनका प्रमुख तथा जनविश्वास साप्ताहिका सम्पादक सञ्जयसन्तोषी राई, रेडियो मकालुका स्टेशन म्यानेजर सन्तोष रुचाल, रेडियो लालिगुरास एफएमका स्टेशन म्यानेजर विदुर खवास, रेडियो भेडेटारका स्टेशन म्यानेजर पूर्णकुमार चौधरीलगायत धनकुटाका सञ्चारगृहहरुलाई वितरण गरिएका थिए । यस भन्दा अघिनै संघले फ्रन्टलाईनमा काम गर्ने विभिन्न राष्ट्रिय तथा स्थानीय संचारमाध्यममा कार्यरत पत्रकारहरुलाई वितरण गरिसकेको संघका महासचिव रामबहादुर गोङ्वाले जानकारी दिए ।

Share this:

  • Click to share on Twitter (Opens in new window)
  • Click to share on Facebook (Opens in new window)

प्रतिक्रिया दिनुहोस


Dhankuta News Dhankuta News
Previous Post

धनकुटेली सन्तान : सधैं धनकुटाले यसरी सम्झिरहेछ स्व. सूर्यबहादुर थापालाई

Next Post

धनकुटामा आरडीटी सुरु, आज पाख्रिबास र छथर जोरपाटीमा हुने

Next Post
धनकुटामा आरडीटी सुरु, आज पाख्रिबास र छथर जोरपाटीमा हुने

धनकुटामा आरडीटी सुरु, आज पाख्रिबास र छथर जोरपाटीमा हुने

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

  • धनकुटामा एसियामै पहिलो पटक एभोकाडो महोत्सव हुँदै, २० स्टल रहने

    धनकुटामा एसियामै पहिलो पटक एभोकाडो महोत्सव हुँदै, २० स्टल रहने

    0 shares
    Share 0 Tweet 0
  • धनकुटेली सन्तान : सधैं धनकुटाले यसरी सम्झिरहेछ स्व. सूर्यबहादुर थापालाई

    0 shares
    Share 0 Tweet 0
  • यस्तो छ प्रस्तावित शिक्षा नियमावलीमा शिक्षकहरुले पाउने सुबिधा

    0 shares
    Share 0 Tweet 0
  • कांग्रेस नेतृ मिश्रको निधन

    0 shares
    Share 0 Tweet 0
  • कोरोना भाईरसको संक्रमणबाट अर्का धनकुटेलीको निधन

    0 shares
    Share 0 Tweet 0

ताजा अपडेट

नेपाल पत्रकार महासंघ धनकुटाका सहसचिव चौधरीको निधन

नेपाल पत्रकार महासंघ धनकुटाका सहसचिव चौधरीको निधन

February 2, 2023
कुसेटारमा चौथो सरस्वती कप नकआउट फुटवल प्रतियोगिता हुँदै

कुसेटारमा चौथो सरस्वती कप नकआउट फुटवल प्रतियोगिता हुँदै

February 1, 2023
आगामी माघ २३ गतेदेखि सहिद रामकृष्ण श्रेष्ठ महिला फुटवल प्रतियोगिता

आगामी माघ २३ गतेदेखि सहिद रामकृष्ण श्रेष्ठ अन्तरपालिका महिला फुटवल प्रतियोगिता

February 1, 2023

पक्राउ परेका पार्टी समर्थकको बिना सर्त रिहाइको माग

January 30, 2023
Dhankuta News : Daily  Online News From Nepal

Info@dhankutanews.com
+977) 9852061611
प्रकाशक: धनकुटा साप्ताहिक
संपादक: राजेश्वर बहादुर श्रेष्ठ

Facebook Twitter

समाचार

  • समाज
  • प्रदेश
  • अर्थ खबर
  • खेलकुद़़
  • प्रवास
  • अन्तराष्ट्रिय

मनाेरञ्जन

  • गीत संगीत
  • फाेटाे ग्यालरी
  • बलिउड / हलिउड
  • सिनेमा
  • कला
  • मोडल वाच

विविध

  • पत्रपत्रिका
  • सूचना प्रबिधि
  • रोजगार
  • शिक्षा
  • स्वास्थ्य
  • लेख/ साहित्य

  • गृहपृष्ठ
  • सम्पर्क
  • विज्ञापन
  • हाम्रो बारेमा
  • Preeti to Unicode
  • Nepali Unicode

© 2018 DhankutaNews | By : TechBaron Pvt.Ltd..

No Result
View All Result
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • मनाेरञ्जन
  • धनकुटा विशेष
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • ई-पेपर
  • अन्य
    • सूचना प्रबिधि
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य

© 2018 DhankutaNews | By : TechBaron Pvt.Ltd..