• गृहपृष्ठ
  • सम्पर्क
  • विज्ञापन
  • हाम्रो बारेमा
  • Preeti to Unicode
  • Nepali Unicode
शुक्रबार, माघ २०, २०७९ |   
Dhankuta News : Daily  Online News From Nepal
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • मनाेरञ्जन
  • धनकुटा विशेष
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • ई-पेपर
  • अन्य
    • सूचना प्रबिधि
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
ENGLISH
No Result
View All Result
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • मनाेरञ्जन
  • धनकुटा विशेष
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • ई-पेपर
  • अन्य
    • सूचना प्रबिधि
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
DhankutaNews
No Result
View All Result

अदालतलाई वाणिज्य संघद्वारा स्वास्थ्य तथा सुरक्षित सामग्री प्रदान

Dhankuta News by Dhankuta News
२०७७, ८ जेष्ठ बिहीबार २०:०४
0
0
SHARES
36
VIEWS
Share on FacebookShare on Twitter
अदालतलाई वाणिज्य संघद्वारा स्वास्थ्य तथा सुरक्षित सामग्री प्रदान

धनकुटा ८ जेष्ठ । धनकुटा उद्योग बाणिज्य संघले जिल्लामा कोरोना भाईरसबाट बचाउन सुरक्षित तथा स्वास्थ्य सामग्री वितरण अभियानलाई तीव्रता दिएको छ । संघले जिल्लाका प्राय सबै स्थानीय तह, जनतासँग प्रत्यक्ष सरोकार राख्ने कार्यालय, फ्रन्टलाईनमा कार्य गर्ने स्वास्थ्यकर्मी, व्यवसायी, सञ्चारकर्मी, प्रहरी, एम्बुलेन्स चालक, मजदुरलगायतलाई यस्ता सामग्री वितरण गर्दै आएको छ ।
यसैक्रम आज संघले उच्च अदालत विराटनगर धनकुटा इजलास र जिल्ला अदालतलाई यस्ता सामग्री प्रदान गरेको छ । धनकुटामा पन कोरोना संक्रमित देखिएपछि उच्च जोखिम बढेको भन्दै बाणिज्य संघले न्यायालयमा न्यायका लागी नागरिकहरु आउने भएकाले स्वास्थ्य तथा सुरक्षित सामग्रीहरु प्रदान गरेको संघका अध्यक्ष विजयसन्तोषी राईले जानकारी दिए ।

उच्च अदालत इजलासका मुख्य न्यायाधीश नीता दिक्षित गौतमको उपस्थितिमा रजिष्ट्रार शम्भुप्रसाद बराललाई प्रदान गरेका थिए । यस्तै जिल्ला अदालतका स्रेष्तेदार तथा शाखा अधिकृत राजन बास्तोलालाई ती सामग्रीहरु संघका अध्यक्ष विजयसन्तोषी राई, उपाध्यक्ष निर्मला राई श्रेष्ठ, कोषाध्यक्ष रुपेश श्रेष्ठ प्रदान गरेका थिए ।

सो अवसरमा उच्च अदालतका मुख्य न्यायाधीश नीता दिक्षित गौतमले बाणिज्य संघलाई सामग्री प्रदान गरेकोमा धन्यवाद दिदै उक्त सामग्रीहरु अदालतमा सेवा लिन आउनेहरुलाई प्रदान गर्ने वताईन । सो अवसरमा संविधान सभा सदस्य अधिवक्ता दुर्गा लिंखा राई, जिल्ला अदालत वार एशोसिएसनका अध्यक्ष हिमा देवी वस्नेत भट्टराई, उच्च अदालतका रजिष्ट्रार शम्भुप्रसाद वराल, जिल्ला अदालतका से्रष्तेदार राजन वास्तोला लगायतले बाणिज्य संघले विभिन्न संघसंस्था तथा कार्यालयहरुलाई यस्ता स्वास्थ्य तथा सुरक्षित सामग्रीहरु वितरण गर्दै आएकोमा प्रशंसा गर्दै धन्यवाद दिएका थिए ।

बाणिज्य संघले उच्च अदालतलाई दुई थान पीपीई, हेण्ड वास, पञ्जा, सेनिटाईजर, मास्क, हात धुनका लागी पानी राख्ने धारा सहितको बालटिन प्रदान गरेका थिए । यस्तै जिल्ला अदालतलाई सेनिटाईजर, मास्क, हेण्ड वास, पञ्जा, हात धुनका लागी धारासहितको पानी राख्ने बालटिन प्रदान गरिएको संघका कोषाध्यक्ष रुपेश श्रेष्ठले जानकारी दिए ।

यस अघि दुवै अदालतलाई जिल्ला अदालत बार एशोसिएसनले मास्क र सेनिटाईजर प्रदान गरेको जिल्ला बारका अध्यक्ष हिमा देवी बस्नेत भट्टराईले जानकारी दिईन् ।

Share this:

  • Click to share on Twitter (Opens in new window)
  • Click to share on Facebook (Opens in new window)

प्रतिक्रिया दिनुहोस


Dhankuta News Dhankuta News
Previous Post

संक्रमितलाई अस्पताल लान रेडक्रसका सभापति आफै गए

Next Post

शनिको दर्शन गर्दै हेर्नुस् यस्तो छ आज तपाईको राशीफल

Next Post
शनिको दर्शन गर्दै हेर्नुस् यस्तो छ आज तपाईको राशीफल

शनिको दर्शन गर्दै हेर्नुस् यस्तो छ आज तपाईको राशीफल

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

  • धनकुटामा एसियामै पहिलो पटक एभोकाडो महोत्सव हुँदै, २० स्टल रहने

    धनकुटामा एसियामै पहिलो पटक एभोकाडो महोत्सव हुँदै, २० स्टल रहने

    0 shares
    Share 0 Tweet 0
  • धनकुटेली सन्तान : सधैं धनकुटाले यसरी सम्झिरहेछ स्व. सूर्यबहादुर थापालाई

    0 shares
    Share 0 Tweet 0
  • यस्तो छ प्रस्तावित शिक्षा नियमावलीमा शिक्षकहरुले पाउने सुबिधा

    0 shares
    Share 0 Tweet 0
  • कांग्रेस नेतृ मिश्रको निधन

    0 shares
    Share 0 Tweet 0
  • कोरोना भाईरसको संक्रमणबाट अर्का धनकुटेलीको निधन

    0 shares
    Share 0 Tweet 0

ताजा अपडेट

नेपाल पत्रकार महासंघ धनकुटाका सहसचिव चौधरीको निधन

नेपाल पत्रकार महासंघ धनकुटाका सहसचिव चौधरीको निधन

February 2, 2023
कुसेटारमा चौथो सरस्वती कप नकआउट फुटवल प्रतियोगिता हुँदै

कुसेटारमा चौथो सरस्वती कप नकआउट फुटवल प्रतियोगिता हुँदै

February 1, 2023
आगामी माघ २३ गतेदेखि सहिद रामकृष्ण श्रेष्ठ महिला फुटवल प्रतियोगिता

आगामी माघ २३ गतेदेखि सहिद रामकृष्ण श्रेष्ठ अन्तरपालिका महिला फुटवल प्रतियोगिता

February 1, 2023

पक्राउ परेका पार्टी समर्थकको बिना सर्त रिहाइको माग

January 30, 2023
Dhankuta News : Daily  Online News From Nepal

Info@dhankutanews.com
+977) 9852061611
प्रकाशक: धनकुटा साप्ताहिक
संपादक: राजेश्वर बहादुर श्रेष्ठ

Facebook Twitter

समाचार

  • समाज
  • प्रदेश
  • अर्थ खबर
  • खेलकुद़़
  • प्रवास
  • अन्तराष्ट्रिय

मनाेरञ्जन

  • गीत संगीत
  • फाेटाे ग्यालरी
  • बलिउड / हलिउड
  • सिनेमा
  • कला
  • मोडल वाच

विविध

  • पत्रपत्रिका
  • सूचना प्रबिधि
  • रोजगार
  • शिक्षा
  • स्वास्थ्य
  • लेख/ साहित्य

  • गृहपृष्ठ
  • सम्पर्क
  • विज्ञापन
  • हाम्रो बारेमा
  • Preeti to Unicode
  • Nepali Unicode

© 2018 DhankutaNews | By : TechBaron Pvt.Ltd..

No Result
View All Result
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • मनाेरञ्जन
  • धनकुटा विशेष
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • ई-पेपर
  • अन्य
    • सूचना प्रबिधि
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य

© 2018 DhankutaNews | By : TechBaron Pvt.Ltd..