• गृहपृष्ठ
  • सम्पर्क
  • विज्ञापन
  • हाम्रो बारेमा
  • Preeti to Unicode
  • Nepali Unicode
शनिबार, जेष्ठ २०, २०८० |   
Dhankuta News : Daily  Online News From Nepal
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • मनाेरञ्जन
  • धनकुटा विशेष
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • ई-पेपर
  • अन्य
    • सूचना प्रबिधि
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
ENGLISH
No Result
View All Result
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • मनाेरञ्जन
  • धनकुटा विशेष
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • ई-पेपर
  • अन्य
    • सूचना प्रबिधि
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
DhankutaNews
No Result
View All Result

पूर्वमन्त्री थापा र स्वास्थ्यमन्त्री ढकालवीच भेटवार्ता

थापाद्वारा धनकुटाका लागि पीसीआर मेशिन भेन्टिलेटर माग

Dhankuta News by Dhankuta News
२०७७, १० भाद्र बुधबार २१:२५
1
0
SHARES
84
VIEWS
Share on FacebookShare on Twitter
पूर्वमन्त्री थापा र स्वास्थ्यमन्त्री ढकालवीच भेटवार्ता

काठमाडौं । पूर्वमन्त्री तथा संविधानसभाका सदस्य सुनिलबहादुर थापाद्वारा धनकुटाका लागि पीसीआर मेशिन तथा भेन्टिलेटर माग गरेका छन् । पूर्वमन्त्री थापाले सो माग स्वास्थ तथा जनसंख्यामन्त्री भानुभक्त ढकालसँग मन्त्रालयमा भेट गरी गरेका हुन् ।

सो अवसरमा सूर्यबहादुर थापा प्रतिष्ठानका अध्यक्ष तथा नेपाली कांग्र्रेसका नेता थापाले २ महिना अघि धनकुटालगायत १० जिल्लामा पीसीआर मेशिन उपलब्ध गराउने स्वास्थ्य मन्त्रालयको निर्णय स्मरण गराउँदै अहिलेको विषम परिस्थितिमा यसको आवश्यकता झन बढेको भन्दै तत्काल उपलब्ध गराईदिन आग्रह गरेका थिए । सो अवसरमा पूर्वमन्त्री थापाले प्रदेश सरकारले धनकुटामा पूर्वका ४ जिल्लाका कोरोना संक्रमित विरामीहरुका लागि ४० शैयाको आईसोलेशन कक्ष निर्माण गर्ने तयारी भैरहेको जानकारी दिए । उनले सो कक्षमा भावी दिनमा उपचार समेत गर्नु पर्ने आवश्यक रहने भन्दै तत्काल चिकित्सकसहित ४ वटा भेन्टिलेटर उपलब्ध गराई दिनसमेत आग्रह गरेका थिए ।

सो अवसरमा पूर्वमन्त्री थापाले सूर्यबहादुर प्रतिष्ठानमार्फत जापान सरकारको सहयोगमा धनकुटा अस्पतालमा अक्सिजन प्लान्ट जडान गरेका जानकार िगराएका थिए । उनले लकडाउनको समयमा पनि जिल्लामा कार्यरत स्वास्थकर्मीहरु, एम्बुलेन्स चालकहरुका लागि आबश्यक सुरक्षित स्वास्थ्य सामग्री हेलिकप्टर चार्टर गरेर उपलब्ध गराएको मन्त्री ढकाललाई जानकारी गराएका थिए ।

सो मागपत्र ग्रहण गर्दै स्वास्थ्यमन्त्री भानुभक्त ढकालले पुर्वप्रधानमन्त्री सूर्यबहादुर थापाको योगदानको खुलेर प्रसंशा गरेका थिए । मन्त्री ढकालले पूर्वप्रधानमन्त्री थापा विकासवादी सोंच भएका उच्च ब्यक्तित्व भएको बताएको सहभागी मदन घिमिरेले जानकारी दिए । मन्त्री ढकालले मागका सम्बन्धमा भेन्टिलेटर तुरुन्त उपलब्ध गराउने प्रतिवद्धता जनाएको घिमिरेले जानकारी दिए । सो अवसरमा मन्त्री ढकालले पीसीआर मेसिनका लागि प्रदेश सरकार मार्फत उपलब्ध गरार्ईादने प्रतिबद्धतासहित आश्वासन दिएका थिए ।

Share this:

  • Click to share on Twitter (Opens in new window)
  • Click to share on Facebook (Opens in new window)

प्रतिक्रिया दिनुहोस


Dhankuta News Dhankuta News
Previous Post

धनकुटामा पीसीआर मेशिन कहिले ?

Next Post

व्यवसाय नवीकरण शुल्कमा २५ प्रतिसत छुट

Next Post
व्यवसाय नवीकरण शुल्कमा २५ प्रतिसत छुट

व्यवसाय नवीकरण शुल्कमा २५ प्रतिसत छुट

लोकप्रिय 1

  1. Gopal Shrestha says:
    3 years ago

    अति सह्राहनीय कार्य,
    सुनिल दाईलाई धेरै धेरै धन्यवाद l

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

  • धनकुटामा एसियामै पहिलो पटक एभोकाडो महोत्सव हुँदै, २० स्टल रहने

    धनकुटामा एसियामै पहिलो पटक एभोकाडो महोत्सव हुँदै, २० स्टल रहने

    0 shares
    Share 0 Tweet 0
  • धनकुटेली सन्तान : सधैं धनकुटाले यसरी सम्झिरहेछ स्व. सूर्यबहादुर थापालाई

    0 shares
    Share 0 Tweet 0
  • यस्तो छ प्रस्तावित शिक्षा नियमावलीमा शिक्षकहरुले पाउने सुबिधा

    0 shares
    Share 0 Tweet 0
  • कांग्रेस नेतृ मिश्रको निधन

    0 shares
    Share 0 Tweet 0
  • कोरोना भाईरसको संक्रमणबाट अर्का धनकुटेलीको निधन

    0 shares
    Share 0 Tweet 0

ताजा अपडेट

एक सय वेड अस्पताल निर्माणको लागि प्रधानमन्त्रीलाई ज्ञापनपत्र

एक सय वेड अस्पताल निर्माणको लागि प्रधानमन्त्रीलाई ज्ञापनपत्र

May 30, 2023
धनकुटा र तनहुँ उद्योग बाणिज्य संघ बिच अनुभव आदानप्रदान

धनकुटा र तनहुँ उद्योग बाणिज्य संघ बिच अनुभव आदानप्रदान

May 30, 2023
स्थानीय चिया-अलैची कृषक तथा मजदुरको व्यवसायजन्य सुरक्षा र स्वास्थ्य सम्बन्धि आधारभूत तालिम

स्थानीय चिया-अलैची कृषक तथा मजदुरको व्यवसायजन्य सुरक्षा र स्वास्थ्य सम्बन्धि आधारभूत तालिम

May 30, 2023
धनकुटा, बर्दिबास, तानसेन, सुर्खेत र डडेल्धुरामा नमूना आवासीय सामुदायिक विद्यालय स्थापना गरिने

धनकुटा, बर्दिबास, तानसेन, सुर्खेत र डडेल्धुरामा नमूना आवासीय सामुदायिक विद्यालय स्थापना गरिने

May 29, 2023
Dhankuta News : Daily  Online News From Nepal

Info@dhankutanews.com
+977) 9852061611
प्रकाशक: धनकुटा साप्ताहिक
संपादक: राजेश्वर बहादुर श्रेष्ठ

Facebook Twitter

समाचार

  • समाज
  • प्रदेश
  • अर्थ खबर
  • खेलकुद़़
  • प्रवास
  • अन्तराष्ट्रिय

मनाेरञ्जन

  • गीत संगीत
  • फाेटाे ग्यालरी
  • बलिउड / हलिउड
  • सिनेमा
  • कला
  • मोडल वाच

विविध

  • पत्रपत्रिका
  • सूचना प्रबिधि
  • रोजगार
  • शिक्षा
  • स्वास्थ्य
  • लेख/ साहित्य

  • गृहपृष्ठ
  • सम्पर्क
  • विज्ञापन
  • हाम्रो बारेमा
  • Preeti to Unicode
  • Nepali Unicode

© 2018 DhankutaNews | By : TechBaron Pvt.Ltd..

No Result
View All Result
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • मनाेरञ्जन
  • धनकुटा विशेष
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • ई-पेपर
  • अन्य
    • सूचना प्रबिधि
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य

© 2018 DhankutaNews | By : TechBaron Pvt.Ltd..