• गृहपृष्ठ
  • सम्पर्क
  • विज्ञापन
  • हाम्रो बारेमा
  • Preeti to Unicode
  • Nepali Unicode
आइतवार, माघ १५, २०७९ |   
Dhankuta News : Daily  Online News From Nepal
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • मनाेरञ्जन
  • धनकुटा विशेष
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • ई-पेपर
  • अन्य
    • सूचना प्रबिधि
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
ENGLISH
No Result
View All Result
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • मनाेरञ्जन
  • धनकुटा विशेष
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • ई-पेपर
  • अन्य
    • सूचना प्रबिधि
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
DhankutaNews
No Result
View All Result

ढुंगानाको उपचारका लागि नगद सहयोग जुट्दै

Dhankuta News by Dhankuta News
२०७७, १६ आश्विन शुक्रबार २०:३०
0
0
SHARES
80
VIEWS
Share on FacebookShare on Twitter
ढुंगानाको उपचारका लागि नगद सहयोग जुट्दै

धनकुटा १६ असोज । शल्यक्रिया गरेर थलिएका बोधनाथ ढुंगानाको उपचारमा सहयोगार्थ देश तथा विदेशबाट रकम संकलन हुदै गएको छ । ढाडको नसामा ट्युमर पलाएपछि सो ट्युमरको शल्यक्रिया गरेपछि उनी हिडडुल नै गर्न नसक्ने भई ओछ्यान मै थलिएका थिए ।
शल्यक्रिया पछि निजको खुट्टा नचलेपछि फिजोयोथेरापी गरेका थिए । तर, फिजियोथेरापी गर्दा पनि निको नभएको विरामीका दाई ऋषिराम ढुंगानाले बताए । ढुंगानाकाअनुसार उपचारका क्रममा छ लाख भन्दा बढी रकम खर्च भएको जानकारी दिए । आर्थिक स्थिति कमजोर रहेका ढुंगानाको आर्थिक अभावका कारण थप उपचार गर्न समस्या रहेको परिवारस्रोतले जानकारी दिए ।

यसैक्रममा धनकुटा नगरपालिका वडा नं. ३ कागते समाजको अगुवाईमा नेपाल, हङकङ र सिंगापुरका साथिभाईहरुबाट रकम संकलन गरिएको थियो । सो संकलित तीन लाख ५७ हजार आठ सय रुपैया नगद विरामी ढुंगानालाई प्रदान गरिएको छ । सो रकम अभियन्ता तथा वडा नं. ३ का वडाध्यक्ष विकास घिमिरेले हस्तान्तरण गरेका थिए । सो अवसरमा घिमिरेले शिर्घ स्वास्थ्यलाभको कामना गर्दै उपचारको क्रममा रकम अभाव भए आगामी दिनमा पनि अभियान सञ्चालन गर्ने आश्वासन दिए ।

धनकुटाको चौविसे गाउँपालिका वडा नं. ४ कुरुलेतेनुपा स्थायी घर भएका ढुंगाना परिवार हाल धनकुटा नगरपालिका ७ मदनचोकमा बस्दै आएका छन् ।

Share this:

  • Click to share on Twitter (Opens in new window)
  • Click to share on Facebook (Opens in new window)

प्रतिक्रिया दिनुहोस


Dhankuta News Dhankuta News
Previous Post

रेडक्रसद्वारा राहत सामग्री पठाईयो

Next Post

संगठन विस्तार गर्दै धनकुटा कांग्रेस

Next Post
संगठन विस्तार गर्दै धनकुटा कांग्रेस

संगठन विस्तार गर्दै धनकुटा कांग्रेस

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

  • धनकुटामा एसियामै पहिलो पटक एभोकाडो महोत्सव हुँदै, २० स्टल रहने

    धनकुटामा एसियामै पहिलो पटक एभोकाडो महोत्सव हुँदै, २० स्टल रहने

    0 shares
    Share 0 Tweet 0
  • धनकुटेली सन्तान : सधैं धनकुटाले यसरी सम्झिरहेछ स्व. सूर्यबहादुर थापालाई

    0 shares
    Share 0 Tweet 0
  • यस्तो छ प्रस्तावित शिक्षा नियमावलीमा शिक्षकहरुले पाउने सुबिधा

    0 shares
    Share 0 Tweet 0
  • कांग्रेस नेतृ मिश्रको निधन

    0 shares
    Share 0 Tweet 0
  • कोरोना भाईरसको संक्रमणबाट अर्का धनकुटेलीको निधन

    0 shares
    Share 0 Tweet 0

ताजा अपडेट

मणि र शुसानको जोडीलाई ब्याडमिन्टन प्रतियोगिताको उपाधी

January 29, 2023
धनकुटा महोत्सवको प्रवेशद्वार गेटमा ठेलमठेल हुँदा २४ जना घाइते, महोत्सव अनिश्चितकालसम्म स्थगित

धनकुटा महोत्सवको प्रवेशद्वार गेटमा ठेलमठेल हुँदा २४ जना घाइते, महोत्सव अनिश्चितकालसम्म स्थगित

January 28, 2023
मन्त्री राजेन्द्र राईको पारिश्रमिकबाट आगलागी पीडितलाई सहयोग

मन्त्री राजेन्द्र राईको पारिश्रमिकबाट आगलागी पीडितलाई सहयोग

January 26, 2023
निशानदेवी मन्दिरमा दुई सय वर्ष पुरानो ढुंगेधारा पुनर्स्थापित

निशानदेवी मन्दिरमा दुई सय वर्ष पुरानो ढुंगेधारा पुनर्स्थापित

January 26, 2023
Dhankuta News : Daily  Online News From Nepal

Info@dhankutanews.com
+977) 9852061611
प्रकाशक: धनकुटा साप्ताहिक
संपादक: राजेश्वर बहादुर श्रेष्ठ

Facebook Twitter

समाचार

  • समाज
  • प्रदेश
  • अर्थ खबर
  • खेलकुद़़
  • प्रवास
  • अन्तराष्ट्रिय

मनाेरञ्जन

  • गीत संगीत
  • फाेटाे ग्यालरी
  • बलिउड / हलिउड
  • सिनेमा
  • कला
  • मोडल वाच

विविध

  • पत्रपत्रिका
  • सूचना प्रबिधि
  • रोजगार
  • शिक्षा
  • स्वास्थ्य
  • लेख/ साहित्य

  • गृहपृष्ठ
  • सम्पर्क
  • विज्ञापन
  • हाम्रो बारेमा
  • Preeti to Unicode
  • Nepali Unicode

© 2018 DhankutaNews | By : TechBaron Pvt.Ltd..

No Result
View All Result
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • मनाेरञ्जन
  • धनकुटा विशेष
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • ई-पेपर
  • अन्य
    • सूचना प्रबिधि
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य

© 2018 DhankutaNews | By : TechBaron Pvt.Ltd..