• गृहपृष्ठ
  • सम्पर्क
  • विज्ञापन
  • हाम्रो बारेमा
  • Preeti to Unicode
  • Nepali Unicode
बिहिबार, चैत्र ९, २०७९ |   
Dhankuta News : Daily  Online News From Nepal
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • मनाेरञ्जन
  • धनकुटा विशेष
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • ई-पेपर
  • अन्य
    • सूचना प्रबिधि
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
ENGLISH
No Result
View All Result
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • मनाेरञ्जन
  • धनकुटा विशेष
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • ई-पेपर
  • अन्य
    • सूचना प्रबिधि
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
DhankutaNews
No Result
View All Result

संगठन विस्तार गर्दै धनकुटा कांग्रेस

Dhankuta News by Dhankuta News
२०७७, १६ आश्विन शुक्रबार २१:१४
0
0
SHARES
5
VIEWS
Share on FacebookShare on Twitter
संगठन विस्तार गर्दै धनकुटा कांग्रेस

धनकुटा १६ असोज । पाख्रिवासमा नेपाली कांग्रेस नगर कार्यसमितिको कार्यालय उद्घाटन गरिएको छ । धनकुटा कांग्रेस सभापति अग्नी प्रसाद पौडेल, सचिव विजय सन्तोषी राई र प्रदेश क्षेत्रीय सभापति इन्दिरा थापाले संयुक्त रुपमा विशेष समारोहका वीच उद्घाटन गरेका थिए । सो अवसरमा सभापति पौडेलले कांग्रेस अहिले नवीनतम ढंगबाट संगठन विस्तार र सुदृढीकरणमा लागेको बताए । उनले नेकपाको सत्ता दम्भ र जनविरोध कार्यले नेकपाबाट जनतामा वितृष्णा जागेको बताए ।

सो अवसरमा कार्यालय सञ्चालन, पार्टी संगठन विस्तार तथा सुदृढीकरणका लागी नेता तथा कार्यकर्ताहरुले गरी पाँच लाख ५३ हजार पाँच सय रुपैया नगद सहयोग गर्नेे प्रतिवद्धता जनाएका छन् ।

गत स्थानीय तहको निर्वाचनमा कांग्रेस शून्य भएको पाख्रिवास नगरमा अहिले सशक्त र शक्तिशाली हुदै गएको छ । अहिले सयौको संख्यामा अन्य पार्टीहरु परित्याग गर्दै नेपाली कांग्रेस प्रवेश गर्नेहरुको जनलहर चलेको स्थानीय कांग्रेस नेताहरुले जनाएको छ ।
सो कार्यक्रममा नेपाली कांग्रेसका महासमिति सदस्य आनन्दसन्तोषी राईले वर्तमान सरकार काम गर्न भन्दा कुरा गर्न व्यस्त रहेको बताए । उनले लोकतन्त्र सुदृढिकरणका लागि अब कांग्रेसको विकल्प नभएको बताए ।

कर्यक्रम कांग्रेस पाख्रिवास नगरका नेता तथा ज्येष्ठ नागरिक भक्तबहादुर गुरुङ्गको अध्यक्षतमा सम्पन्न भएको थियो । कार्यक्रममा जिल्ला सचिव विजय सन्तोषी राई, जिल्ला सदस्यहरु ज्ञानु गुरुङ्ग, निर्मल ओझा, मोहन बान्तवा, जयन्द्र घिसिङ्ग, गोरखबहादुर पिठाकोठे, प्रदेश सभा क्षेत्रीय सभापति इन्दिरा थापा, सचिव हरीबहादुर राईले वर्तमान संकटको अवस्थामा पनि नेकपाको सरकार जनताको सेवा गर्न भन्दा कमाउ धन्धामा लागेको बताए । सो अवसरमा नेता कृष्ण थापा, महिला संघका उपाध्यक्ष अम्विका धमला, कांग्रेस पाख्रिवास नगर उपसभापति प्रेम भण्डारी, कोषाध्यक्ष विरबहादुर थापा, तरुण दल पाख्रिवासका अध्यक्ष रवी राई, नेताहरु निलम थापा, गोविन्द थापा, डिवि मोक्तान, विष्णु मोक्तान, रमेश पाण्डे, सन्तोष मानन्धरलगायतले पाख्रीवासमा नेपाली कांग्रेसको पक्षमा जनलहर बढ्दै गएको बताए ।

सो अवसरमा नेकपा पाख्रीवास नगर समितिका सदस्य पूर्णबहादुर थापालगायत विभिन्न पार्टीहरुबाट ९३ जना भन्दा बढी नेता तथा कार्यकर्ताहरु कांग्रेस पार्टीमा प्रवेश गरेका थिए । केहि महिनादेखि पाख्रिवासमा विभिन्न पार्टी परित्याग गरी प्रवेश गर्नेहरुको संख्या १ हजार ४ सय १७ जना पुगेको कांग्रेस पाख्रीवासका उपसभापति प्रेम भण्डारीले जानकारी दिए ।

पर्टी नगरसचिव चन्द्र बस्नेतले सञ्चालन गरेका कार्यक्रममा नेपाली कांग्रेसको विधान र क्रियाशील सदस्यता वितरण सम्वन्धि जिल्ला सचिव विजय सन्तोषी राई र संगठन विस्तार सम्वन्धमा जिल्ला सदस्य जयन्द्र घिसिङ्गले सहजीकरण गरेका थिए ।

कांग्रेसका पाख्रिवास नगरका सवै वडाका वडा सभापतीहरु, नगर समितिका पदाधिकारी तथा सदस्यहरु लगायतको उपस्थिति रहेको समितिका उपसभापति प्रेम भण्डारी जानकारी दिए ।

Share this:

  • Click to share on Twitter (Opens in new window)
  • Click to share on Facebook (Opens in new window)

प्रतिक्रिया दिनुहोस


Dhankuta News Dhankuta News
Previous Post

ढुंगानाको उपचारका लागि नगद सहयोग जुट्दै

Next Post

पात्लेमा बस दुर्घटना ः एक घाईते

Next Post
पात्लेमा बस दुर्घटना ः एक घाईते

पात्लेमा बस दुर्घटना ः एक घाईते

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

  • धनकुटामा एसियामै पहिलो पटक एभोकाडो महोत्सव हुँदै, २० स्टल रहने

    धनकुटामा एसियामै पहिलो पटक एभोकाडो महोत्सव हुँदै, २० स्टल रहने

    0 shares
    Share 0 Tweet 0
  • धनकुटेली सन्तान : सधैं धनकुटाले यसरी सम्झिरहेछ स्व. सूर्यबहादुर थापालाई

    0 shares
    Share 0 Tweet 0
  • यस्तो छ प्रस्तावित शिक्षा नियमावलीमा शिक्षकहरुले पाउने सुबिधा

    0 shares
    Share 0 Tweet 0
  • कांग्रेस नेतृ मिश्रको निधन

    0 shares
    Share 0 Tweet 0
  • कोरोना भाईरसको संक्रमणबाट अर्का धनकुटेलीको निधन

    0 shares
    Share 0 Tweet 0

ताजा अपडेट

साँगुरीगढी गाउँपालिकाको आवाधिक विकास योजना निर्माण हुँदै

साँगुरीगढी गाउँपालिकाको आवाधिक विकास योजना निर्माण हुँदै

March 22, 2023
नेपाल शिक्षक संघका प्रदेश उपाध्यक्ष गंगाराम ढुंगानाद्वारा अध्यक्षमा उम्मेद्वारी घोषणा

नेपाल शिक्षक संघका प्रदेश उपाध्यक्ष गंगाराम ढुंगानाद्वारा अध्यक्षमा उम्मेद्वारी घोषणा

March 22, 2023
कांग्रेस महामन्त्री गगन थापा धनकुटा आउँदै

कांग्रेस महामन्त्री गगन थापा धनकुटा आउँदै

March 20, 2023
धनकुटामा जिल्लास्तरीय दोस्रो चौमासिक समिक्षा सुरु

धनकुटामा जिल्लास्तरीय दोस्रो चौमासिक समिक्षा सुरु

March 20, 2023
Dhankuta News : Daily  Online News From Nepal

Info@dhankutanews.com
+977) 9852061611
प्रकाशक: धनकुटा साप्ताहिक
संपादक: राजेश्वर बहादुर श्रेष्ठ

Facebook Twitter

समाचार

  • समाज
  • प्रदेश
  • अर्थ खबर
  • खेलकुद़़
  • प्रवास
  • अन्तराष्ट्रिय

मनाेरञ्जन

  • गीत संगीत
  • फाेटाे ग्यालरी
  • बलिउड / हलिउड
  • सिनेमा
  • कला
  • मोडल वाच

विविध

  • पत्रपत्रिका
  • सूचना प्रबिधि
  • रोजगार
  • शिक्षा
  • स्वास्थ्य
  • लेख/ साहित्य

  • गृहपृष्ठ
  • सम्पर्क
  • विज्ञापन
  • हाम्रो बारेमा
  • Preeti to Unicode
  • Nepali Unicode

© 2018 DhankutaNews | By : TechBaron Pvt.Ltd..

No Result
View All Result
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • मनाेरञ्जन
  • धनकुटा विशेष
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • ई-पेपर
  • अन्य
    • सूचना प्रबिधि
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य

© 2018 DhankutaNews | By : TechBaron Pvt.Ltd..