• गृहपृष्ठ
  • सम्पर्क
  • विज्ञापन
  • हाम्रो बारेमा
  • Preeti to Unicode
  • Nepali Unicode
शनिबार, चैत्र १८, २०७९ |   
Dhankuta News : Daily  Online News From Nepal
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • मनाेरञ्जन
  • धनकुटा विशेष
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • ई-पेपर
  • अन्य
    • सूचना प्रबिधि
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
ENGLISH
No Result
View All Result
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • मनाेरञ्जन
  • धनकुटा विशेष
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • ई-पेपर
  • अन्य
    • सूचना प्रबिधि
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
DhankutaNews
No Result
View All Result

भाडा छुट दिएको भन्दै नगर प्रमुख सम्मानित

Dhankuta News by Dhankuta News
२०७७, २० आश्विन मंगलवार २१:१८
0
0
SHARES
215
VIEWS
Share on FacebookShare on Twitter
भाडा छुट दिएको भन्दै नगर प्रमुख सम्मानित

धनकुटा २० असोज । बसपार्कस्थित व्यापारिक भवनको साढे पाँच महिना भन्दा बढीको घरभाडा छुट गरेकोमा धनकुटा नगरपालिकाका प्रमुख चिन्तन तमाङलाई नगरपालिकालाई सम्मान गरेको छ । सो सम्मान व्यापारीहरुको तर्फबाट धनकुटा उद्योग बाणिज्य संघका अध्यक्ष विजयसन्तोषी राईलगायतले गरेका हुन् ।

कोरोना भाईरस नियन्त्रण गर्न सरकारले गतवर्षको २०७६ चैत्र ११ गतेदेखि २०७७ भाद्र मसान्तसम्म पाँच महिना २० दिनको लकडाउन लगाएको थियो । सो अवधीको सटर भाडा लगभग १२ लाख जति धनकुटा नगरपालिकाले छुट गरेका थिए ।

सो अवसरमा संघका अध्यक्ष राई, नेपाल पत्रकार महासंघका अध्यक्ष राजेश्वरबहादुर श्रेष्ठ, संघका वरिष्ठ उपाध्यक्ष मनकुमारी तितुङ, उपाध्यक्ष निर्मला राई, महासचिव रामबहादुर गोङ्वा, कार्यकारी सदस्यहरु अम्विका धमला, सुनिता तामाङ, कर्मचारी मुकेश राई सहभागी थिए ।

यस्तै नगरपालिकाले १२ लाख जतिको हटिया, पार्किङ्गलगायत ठेक्का पनि छुट दिएको राजश्व अधिकृत राजु गुरागाईले जानकारी दिए । यस्तै व्यवसाय कर र घर बहाल करमा २५ प्रतिशत छुटदिएको छ । यसका साथै सरसफाई करमा २० प्रतिशत छुट गरेको अधिकृत गुरागाईले जानकारी दिए ।

सो अवसरमा संघले भाडा छुट गरी व्यवसायीहरुलाई ठूलो सहयोग गगरेको भन्दै प्रमुख तामाङसहित नगरपालिका परिवारलाई धन्यवाद दिए । संघले कर शिक्षा संचालन गर्न नगरपालिकासँग सहयोग गर्न आग्रह गरेका थिए ।

सो अवसरमा प्रमुख चिन्तन तामाङले अहिलेको विषम परिस्थितिलाई मध्यनजर गर्दै राहत स्वरुप छुट दिएको बताए । उनले सबै कारोवार नै बन्द भई व्यवसायीहरुलाई खानै धौ धौं भएको अवस्थामा भाडा उठाउन नैतिकताले नदिने बताए । उनले नगरपालिका व्यवसायीहरुलाईविस्थापित नभई स्थापित गर्न चाहने भएकोले राहत दिएको बताए ।

धनकुटामा लकडाउनको समयमा नगरपालिका, धनकुटा अस्पताल, नेपाल पत्रकार महासंघ, नेपाल भूतपूर्व सैनिक संघ, श्री त्रिवेणी मावि, नेपाल निर्माण व्यवसायी संघ, समाज कल्याण संस्था धनकुटा ७ लगायत ३ सय २४ जना घरधनीहरुले व्यापारीहरुलाई घरभाडा छुट दिएको संघका अध्यक्ष राईले जानकारी दिए ।

Share this:

  • Click to share on Twitter (Opens in new window)
  • Click to share on Facebook (Opens in new window)

प्रतिक्रिया दिनुहोस


Dhankuta News Dhankuta News
Previous Post

मनकामना सहकारी संस्थालाई ट्याम्फू वितरण (भिडियो सहित)

Next Post

कांग्रेस नेतृ मिश्रको निधन

Next Post
कांग्रेस नेतृ मिश्रको निधन

कांग्रेस नेतृ मिश्रको निधन

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

  • धनकुटामा एसियामै पहिलो पटक एभोकाडो महोत्सव हुँदै, २० स्टल रहने

    धनकुटामा एसियामै पहिलो पटक एभोकाडो महोत्सव हुँदै, २० स्टल रहने

    0 shares
    Share 0 Tweet 0
  • धनकुटेली सन्तान : सधैं धनकुटाले यसरी सम्झिरहेछ स्व. सूर्यबहादुर थापालाई

    0 shares
    Share 0 Tweet 0
  • यस्तो छ प्रस्तावित शिक्षा नियमावलीमा शिक्षकहरुले पाउने सुबिधा

    0 shares
    Share 0 Tweet 0
  • कांग्रेस नेतृ मिश्रको निधन

    0 shares
    Share 0 Tweet 0
  • कोरोना भाईरसको संक्रमणबाट अर्का धनकुटेलीको निधन

    0 shares
    Share 0 Tweet 0

ताजा अपडेट

जनविश्वास प्रेसमा आगलागी, ५० लाखको क्षति

जनविश्वास प्रेसमा आगलागी, ५० लाखको क्षति

March 28, 2023
सं‍गठन विस्तार तथा सुदृढीकरणका लागि कांग्रेसको ६० वटै वडामा सम्मेलन

सं‍गठन विस्तार तथा सुदृढीकरणका लागि कांग्रेसको ६० वटै वडामा सम्मेलन

March 25, 2023
धनकुटामा जारि काेशी प्रदेशस्तरीय ब्याडमिन्टन प्रतियोगिताको उपाधी सत्यम र नितालाई

धनकुटामा जारि काेशी प्रदेशस्तरीय ब्याडमिन्टन प्रतियोगिताको उपाधी सत्यम र नितालाई

March 25, 2023
साँगुरीगढी गाउँपालिकाको आवाधिक विकास योजना निर्माण हुँदै

साँगुरीगढी गाउँपालिकाको आवाधिक विकास योजना निर्माण हुँदै

March 22, 2023
Dhankuta News : Daily  Online News From Nepal

Info@dhankutanews.com
+977) 9852061611
प्रकाशक: धनकुटा साप्ताहिक
संपादक: राजेश्वर बहादुर श्रेष्ठ

Facebook Twitter

समाचार

  • समाज
  • प्रदेश
  • अर्थ खबर
  • खेलकुद़़
  • प्रवास
  • अन्तराष्ट्रिय

मनाेरञ्जन

  • गीत संगीत
  • फाेटाे ग्यालरी
  • बलिउड / हलिउड
  • सिनेमा
  • कला
  • मोडल वाच

विविध

  • पत्रपत्रिका
  • सूचना प्रबिधि
  • रोजगार
  • शिक्षा
  • स्वास्थ्य
  • लेख/ साहित्य

  • गृहपृष्ठ
  • सम्पर्क
  • विज्ञापन
  • हाम्रो बारेमा
  • Preeti to Unicode
  • Nepali Unicode

© 2018 DhankutaNews | By : TechBaron Pvt.Ltd..

No Result
View All Result
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • मनाेरञ्जन
  • धनकुटा विशेष
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • ई-पेपर
  • अन्य
    • सूचना प्रबिधि
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य

© 2018 DhankutaNews | By : TechBaron Pvt.Ltd..