• गृहपृष्ठ
  • सम्पर्क
  • विज्ञापन
  • हाम्रो बारेमा
  • Preeti to Unicode
  • Nepali Unicode
शुक्रबार, माघ २०, २०७९ |   
Dhankuta News : Daily  Online News From Nepal
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • मनाेरञ्जन
  • धनकुटा विशेष
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • ई-पेपर
  • अन्य
    • सूचना प्रबिधि
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
ENGLISH
No Result
View All Result
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • मनाेरञ्जन
  • धनकुटा विशेष
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • ई-पेपर
  • अन्य
    • सूचना प्रबिधि
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
DhankutaNews
No Result
View All Result

मनकामना सहकारी संस्थालाई ट्याम्फू वितरण (भिडियो सहित)

Dhankuta News by Dhankuta News
२०७७, १९ आश्विन सोमबार १४:३३
0
0
SHARES
78
VIEWS
Share on FacebookShare on Twitter

धनकुटा । धनकुटा नगरपालिका, यूएनडिपी र पर्डेप नेपालको संयुक्त आर्थिक सहयोगमा धनकुटा–१० स्थित पारिपात्लेमा रहेको मनकामना दुग्ध उत्पादक सहकारी लिमिटेडलाई ट्याम्फु हस्तान्तरण गरिएको छ ।

एक कार्यक्रमका वीच आइतबार धनकुटा नगरपालिका प्रमुख चिन्तन तामाङले सहकारीका अध्यक्षलाई ट्याम्फुको चावी हस्तान्तरण गरेका हुन् । उक्त सहकारीलाई ८ थान प्लाष्टिक टनेल समेत प्रदान गरिएको
थियो ।

ट्याम्फु हस्तान्तरण कार्यक्रममा वोल्नु हुँदै नगर प्रमुख चिन्तन तामाङले किसानले उत्पादन गरेको दुग्ध सहकारी केन्द्र सम्म ल्याउन र सहकारी वाट बजार सम्म पु¥याउन सहज हुने बताए । उनले सबै सदस्यहरुको सामुहिक छलफलवाट कार्यविधि पास गराई संचालन गर्न समेत अनुरोध गरे ।

त्यस्तै धनकुटा नगरपालिकाका प्रमुख प्रमुख प्रशासकीय अधिकृत रामबहादुर थापाले गत वर्ष पनि युएनडिपिसँग सहकार्य गरि नगरपालिकाले जनवायु अनुकुलन नमूना गाउँ (स्मार्ट भिलेज) संचालन गरिएको र यो बर्ष पनि युएनडिपि र पर्डेप नेपाल सँग सहकार्य गरि कोभिड १९ नियन्त्रणका लागि कार्यक्रम सञ्चालन गरिरहेको बताए ।

पर्डेप नेपालका कार्यक्रम संयोजक मीनप्रसाद सुवेदीले साझेदारी संस्थाको ८० प्रतिशत र सहकारी संस्थाको २० प्रतिशत लागत साझेदारीमा ट्याम्फु खरिद गरी वितरण गरिएको उनले बताए ।

उनका अनुसार संस्थाले १ लाख ३३ हजार र कार्यक्रम अन्र्तगतको ४ लाख २७ हजार गरि कुल ५ लाख ६० हजारमा ट्याम्फु खरिद गरिएको हो ।

भिडियो हेर्न यसमा क्लिक गर्नुहोला :

१० नं. वडाका वडाध्यक्ष कमल कार्कीले वडामा कृषकलाई लक्षित गरि विभिन्न कार्यक्रम सञ्चालन गरिरहेको जानकारी गराएका थिए ।

कार्यक्रममा वोल्दै मनकामना दुग्ध सहकारी संस्थाका अध्यक्ष विपेन्द्र दाहालले सहकारीलाई प्राप्त ट्याम्फू कार्यविधि बनाई संचालन गर्ने बताए । सहकारीले दैनिक २ सय ५० लिटर सम्म दुग्ध संकलन गर्दै आइरहेको छ ।

Share this:

  • Click to share on Twitter (Opens in new window)
  • Click to share on Facebook (Opens in new window)

प्रतिक्रिया दिनुहोस


Dhankuta News Dhankuta News
Previous Post

पात्लेमा बस दुर्घटना ः एक घाईते

Next Post

भाडा छुट दिएको भन्दै नगर प्रमुख सम्मानित

Next Post
भाडा छुट दिएको भन्दै नगर प्रमुख सम्मानित

भाडा छुट दिएको भन्दै नगर प्रमुख सम्मानित

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

  • धनकुटामा एसियामै पहिलो पटक एभोकाडो महोत्सव हुँदै, २० स्टल रहने

    धनकुटामा एसियामै पहिलो पटक एभोकाडो महोत्सव हुँदै, २० स्टल रहने

    0 shares
    Share 0 Tweet 0
  • धनकुटेली सन्तान : सधैं धनकुटाले यसरी सम्झिरहेछ स्व. सूर्यबहादुर थापालाई

    0 shares
    Share 0 Tweet 0
  • यस्तो छ प्रस्तावित शिक्षा नियमावलीमा शिक्षकहरुले पाउने सुबिधा

    0 shares
    Share 0 Tweet 0
  • कांग्रेस नेतृ मिश्रको निधन

    0 shares
    Share 0 Tweet 0
  • कोरोना भाईरसको संक्रमणबाट अर्का धनकुटेलीको निधन

    0 shares
    Share 0 Tweet 0

ताजा अपडेट

नेपाल पत्रकार महासंघ धनकुटाका सहसचिव चौधरीको निधन

नेपाल पत्रकार महासंघ धनकुटाका सहसचिव चौधरीको निधन

February 2, 2023
कुसेटारमा चौथो सरस्वती कप नकआउट फुटवल प्रतियोगिता हुँदै

कुसेटारमा चौथो सरस्वती कप नकआउट फुटवल प्रतियोगिता हुँदै

February 1, 2023
आगामी माघ २३ गतेदेखि सहिद रामकृष्ण श्रेष्ठ महिला फुटवल प्रतियोगिता

आगामी माघ २३ गतेदेखि सहिद रामकृष्ण श्रेष्ठ अन्तरपालिका महिला फुटवल प्रतियोगिता

February 1, 2023

पक्राउ परेका पार्टी समर्थकको बिना सर्त रिहाइको माग

January 30, 2023
Dhankuta News : Daily  Online News From Nepal

Info@dhankutanews.com
+977) 9852061611
प्रकाशक: धनकुटा साप्ताहिक
संपादक: राजेश्वर बहादुर श्रेष्ठ

Facebook Twitter

समाचार

  • समाज
  • प्रदेश
  • अर्थ खबर
  • खेलकुद़़
  • प्रवास
  • अन्तराष्ट्रिय

मनाेरञ्जन

  • गीत संगीत
  • फाेटाे ग्यालरी
  • बलिउड / हलिउड
  • सिनेमा
  • कला
  • मोडल वाच

विविध

  • पत्रपत्रिका
  • सूचना प्रबिधि
  • रोजगार
  • शिक्षा
  • स्वास्थ्य
  • लेख/ साहित्य

  • गृहपृष्ठ
  • सम्पर्क
  • विज्ञापन
  • हाम्रो बारेमा
  • Preeti to Unicode
  • Nepali Unicode

© 2018 DhankutaNews | By : TechBaron Pvt.Ltd..

No Result
View All Result
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • मनाेरञ्जन
  • धनकुटा विशेष
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • ई-पेपर
  • अन्य
    • सूचना प्रबिधि
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य

© 2018 DhankutaNews | By : TechBaron Pvt.Ltd..