• गृहपृष्ठ
  • सम्पर्क
  • विज्ञापन
  • हाम्रो बारेमा
  • Preeti to Unicode
  • Nepali Unicode
मङ्लबार, साउन ३१, २०७९ |   
Dhankuta News : Daily  Online News From Nepal
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • मनाेरञ्जन
  • धनकुटा विशेष
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • ई-पेपर
  • अन्य
    • सूचना प्रबिधि
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
ENGLISH
No Result
View All Result
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • मनाेरञ्जन
  • धनकुटा विशेष
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • ई-पेपर
  • अन्य
    • सूचना प्रबिधि
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
DhankutaNews
No Result
View All Result

२०७८ सालभित्र धनकुटालाई बालश्रममुक्त घोषणा गरिने

Dhankuta News by Dhankuta News
२०७७, २७ माघ मंगलवार १९:०३
0
0
SHARES
87
VIEWS
Share on FacebookShare on Twitter

धनकुटा । जिल्ला समन्वय समिति धनकुटाको आयोजना, राष्ट्रिय बालअधिकार परिषद काठमाडौको सहजिकरण र मानव अधिकार मञ्च नेपाल र सामुदायिक विकास मञ्च, नेपाल (सिडिएफ नेपाल) धनकुटाको व्यवस्थापनमा (बालअधिकार) सुनिश्चितताका लागि जिल्ला स्तरीय छलफल कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रमवाट सबै स्थानीय तहहरूले बालअधिकार सम्वन्धी कार्यविधि, बालअधिकार सम्वन्धी संरचना, बालकल्याण अधिकारीको व्यवस्था बालकोषको स्थापना गर्ने, वि.सं २०७८ सालभित्र धनकुटालाई बालश्रममुक्त घोषणा गर्ने विषयमा प्रतिवद्दता जनाएको सिडिएफका कार्यकारी निर्देशन केदार दाहालले बताउनु भयो ।

कार्यक्रम जिल्ला समन्वय समितिका प्रमुख श्री टंक बहादुर चुवानको अध्यक्षतामा पालिकाका उपप्रमुख, उपाध्यक्ष, प्रमुख प्रशासकिय अधिकृतहरू, पालिकाको सामाजिक शाखाको प्रमुखहरू, गैससकर्मी, पत्रकारहरूको सहभागिता रहेको थियो ।

कार्यक्रममा गरिएका सामुहिक प्रतिबद्धताहरु
१. बालअधिकार सुनिश्चितताको लागि संद्यीय, प्रदेश र स्थानीय सरकार तथा सम्पूर्ण सरोकारवालाहरुवीच आपसी समन्वयमा काम गर्न प्रतिवद्ध छौं ।
२. स्थानीय तहमा वाल अधिकार सुनिश्चित गर्न बालवालिका सम्वन्धि ऐन २०७५ ले व्यवस्था गरेका प्रावधानहरुलाई कार्यान्वयन गर्न प्रतिवद्ध छौं ।
३. स्थानीय तहमा बालवालिका सम्वन्धि नीति, कार्यविधि, रणनीति वनाई लागु गर्न प्रतिवद्ध छौं ।
४. नेपालको संविधानले प्रद्वत गरेका वालवालिका सम्वन्धी अधिकारहरुको सम्मान गर्दै, मिति २०७७ पुष २८ गते विराटनगरमा सम्पन्न बालअधिकार सुनिश्चितताको लागि प्रदेश स्तरीय छलफलको ११ बुँदे साझा घोषणापत्रको प्रभावकारी कार्यान्वयन गर्ने,
५. वि.स. २०७८ सम्ममा धनकुटा जिल्लाका सबै स्थानीय तहलाई वालश्रम मुक्त स्थानीय घोषणाका लागि आवश्यक तयारी गर्ने,
६. मानव अधिकार मञ्च नेपाल, सामुदायिक विकास मञ्च र बालअधिकारको क्षेत्रमा कार्यरत संघसंस्थाहरुको बालअधिकारको संरक्षण, सम्र्वद्धन गर्न प्राविधिक सहयोग गर्ने ।

Share this:

  • Click to share on Twitter (Opens in new window)
  • Click to share on Facebook (Opens in new window)

प्रतिक्रिया दिनुहोस


Dhankuta News Dhankuta News
Previous Post

खानेपानी आयोजनाहरुको स्वामित्व हस्तान्तरण

Next Post

सबै प्रदेशमा बिपी काेइराला प्राविधिक शिक्षालय स्थापना गर्ने तयारी

Next Post

सबै प्रदेशमा बिपी काेइराला प्राविधिक शिक्षालय स्थापना गर्ने तयारी

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

  • धनकुटामा एसियामै पहिलो पटक एभोकाडो महोत्सव हुँदै, २० स्टल रहने

    धनकुटामा एसियामै पहिलो पटक एभोकाडो महोत्सव हुँदै, २० स्टल रहने

    0 shares
    Share 0 Tweet 0
  • यस्तो छ प्रस्तावित शिक्षा नियमावलीमा शिक्षकहरुले पाउने सुबिधा

    0 shares
    Share 0 Tweet 0
  • धनकुटेली सन्तान : सधैं धनकुटाले यसरी सम्झिरहेछ स्व. सूर्यबहादुर थापालाई

    0 shares
    Share 0 Tweet 0
  • कांग्रेस नेतृ मिश्रको निधन

    0 shares
    Share 0 Tweet 0
  • कोरोना भाईरसको संक्रमणबाट अर्का धनकुटेलीको निधन

    0 shares
    Share 0 Tweet 0

ताजा अपडेट

चुनाव केन्द्रित कांग्रेस जिताउ अभियान सञ्चालन हुँदै

चुनाव केन्द्रित कांग्रेस जिताउ अभियान सञ्चालन हुँदै

August 14, 2022
धनकुटा नगर कार्यपालिका र नगरपरिषदमा गठवन्धनको स्पष्ट बहुमत

धनकुटा नगर कार्यपालिका र नगरपरिषदमा गठवन्धनको स्पष्ट बहुमत

May 30, 2022
एमालेको श्रृंखलावद्ध आक्रमण नराेकिए प्रतिकारमा उत्रिने कांग्रेस धनकुटाको चेतावनी

एमालेको श्रृंखलावद्ध आक्रमण नराेकिए प्रतिकारमा उत्रिने कांग्रेस धनकुटाको चेतावनी

May 24, 2022
गठबन्धनबाट निर्वाचित दुई अध्यक्षले पद वहाली गर्दै स्वास्थ्य बिमा निशुल्क गर्ने र कर घटाउन पहल गर्ने

गठबन्धनबाट निर्वाचित दुई अध्यक्षले पद वहाली गर्दै स्वास्थ्य बिमा निशुल्क गर्ने र कर घटाउन पहल गर्ने

May 23, 2022
Dhankuta News : Daily  Online News From Nepal

Info@dhankutanews.com
+977) 9852061611
प्रकाशक: धनकुटा साप्ताहिक
संपादक: राजेश्वर बहादुर श्रेष्ठ

Facebook Twitter

समाचार

  • समाज
  • प्रदेश
  • अर्थ खबर
  • खेलकुद़़
  • प्रवास
  • अन्तराष्ट्रिय

मनाेरञ्जन

  • गीत संगीत
  • फाेटाे ग्यालरी
  • बलिउड / हलिउड
  • सिनेमा
  • कला
  • मोडल वाच

विविध

  • पत्रपत्रिका
  • सूचना प्रबिधि
  • रोजगार
  • शिक्षा
  • स्वास्थ्य
  • लेख/ साहित्य

  • गृहपृष्ठ
  • सम्पर्क
  • विज्ञापन
  • हाम्रो बारेमा
  • Preeti to Unicode
  • Nepali Unicode

© 2018 DhankutaNews | By : TechBaron Pvt.Ltd..

No Result
View All Result
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • मनाेरञ्जन
  • धनकुटा विशेष
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • ई-पेपर
  • अन्य
    • सूचना प्रबिधि
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य

© 2018 DhankutaNews | By : TechBaron Pvt.Ltd..