• गृहपृष्ठ
  • सम्पर्क
  • विज्ञापन
  • हाम्रो बारेमा
  • Preeti to Unicode
  • Nepali Unicode
शुक्रबार, माघ २०, २०७९ |   
Dhankuta News : Daily  Online News From Nepal
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • मनाेरञ्जन
  • धनकुटा विशेष
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • ई-पेपर
  • अन्य
    • सूचना प्रबिधि
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
ENGLISH
No Result
View All Result
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • मनाेरञ्जन
  • धनकुटा विशेष
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • ई-पेपर
  • अन्य
    • सूचना प्रबिधि
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
DhankutaNews
No Result
View All Result

भीरगाउँमा हाईटेक नर्सरी आधुनिक ट्रनेल हाउस निर्माण

Dhankuta News by Dhankuta News
२०७७, ३० माघ शुक्रबार ०७:५४
0
0
SHARES
208
VIEWS
Share on FacebookShare on Twitter

धनकुटा । पर्डेप संस्था, धनकुटा नगरपालिका र यूएनडिपी वीच भएको त्रिपक्षीय सम्झौता अनुसार यस संस्थाको सहजीकरणमा ध.न.पा.वडा नं.१, २, ३ र १० मा संचालित Covid 19 Response & Socio Economic Recovery Project कृषकहरुलाई आर्थिक सशक्तिकरणका लागि संचालनमा रहेको छ ।

विभिन्न कृयाकलाप गरी कृषकहरुलाई सहयोग गर्दै आएको मध्ये हो ध.न.पा. २ भिरगाउँको चोकरोकमा हाईटेक नर्सरी आधुनिक टनेल हाउस निर्माण । १६ मि.लम्वाई र ८ मिटर चौडाई रहेको यो टनेल हाउसमा तरकारी तथा फलफूलको नर्सरी तयार गरी कृषकहरुलाई सुपथ मूल्यमा उपलव्ध गराउने लक्ष रहेको छ ।

लाभान्वित हुने कृषकहरु करिव ५०० घरधुरी रहेको छ । यो विशेष खालको टनेल मानिन्छ । करिव १० लाख लागत लागेको यो हाईटेक नर्सरी आधुनिक टनेल हाउसको विशेषता यस प्रकार रहेको छः

– तापक्रम सुहाउदिलो हुने ।(Temperature adjustment)
– भाइरस पस्न पाउदैन ईन्टेक नेट लगाएको छ ।
– Ultraviolet coted भएकाले सुर्यको परावैजनिक किरण सिधै पस्न पाउदैन ।
– थोपा सिचाईको व्यवस्था गरिएको हुन्छ ।
यी सवै कारणले फलफूल तथा तरकारीको नर्सरी तयार हुदा स्वस्थ्य भई पछि कृषकहरुले स्वस्थ्य विरुवा आफनो वारीमा लगाई राम्रो आम्दानी लिन सकिन्छ भन्ने कुरा प्रमाणित भैसकेको हुँदा यसलाई जोड दिईएको कुरा पर्डेप संस्थाका अध्यक्ष श्री नरेश प्रसाद श्रेष्ठले वताए ।


चोकरोकमा हाईटेक नर्सरी आधुनिक टनेल हाउसको                               फोटो: पर्डेप नेपाल 

Share this:

  • Click to share on Twitter (Opens in new window)
  • Click to share on Facebook (Opens in new window)

प्रतिक्रिया दिनुहोस


Dhankuta News Dhankuta News
Previous Post

सबै प्रदेशमा बिपी काेइराला प्राविधिक शिक्षालय स्थापना गर्ने तयारी

Next Post

उद्यमी महिला पुरस्कृत तथा सम्मानित

Next Post
उद्यमी महिला पुरस्कृत तथा सम्मानित

उद्यमी महिला पुरस्कृत तथा सम्मानित

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

  • धनकुटामा एसियामै पहिलो पटक एभोकाडो महोत्सव हुँदै, २० स्टल रहने

    धनकुटामा एसियामै पहिलो पटक एभोकाडो महोत्सव हुँदै, २० स्टल रहने

    0 shares
    Share 0 Tweet 0
  • धनकुटेली सन्तान : सधैं धनकुटाले यसरी सम्झिरहेछ स्व. सूर्यबहादुर थापालाई

    0 shares
    Share 0 Tweet 0
  • यस्तो छ प्रस्तावित शिक्षा नियमावलीमा शिक्षकहरुले पाउने सुबिधा

    0 shares
    Share 0 Tweet 0
  • कांग्रेस नेतृ मिश्रको निधन

    0 shares
    Share 0 Tweet 0
  • कोरोना भाईरसको संक्रमणबाट अर्का धनकुटेलीको निधन

    0 shares
    Share 0 Tweet 0

ताजा अपडेट

नेपाल पत्रकार महासंघ धनकुटाका सहसचिव चौधरीको निधन

नेपाल पत्रकार महासंघ धनकुटाका सहसचिव चौधरीको निधन

February 2, 2023
कुसेटारमा चौथो सरस्वती कप नकआउट फुटवल प्रतियोगिता हुँदै

कुसेटारमा चौथो सरस्वती कप नकआउट फुटवल प्रतियोगिता हुँदै

February 1, 2023
आगामी माघ २३ गतेदेखि सहिद रामकृष्ण श्रेष्ठ महिला फुटवल प्रतियोगिता

आगामी माघ २३ गतेदेखि सहिद रामकृष्ण श्रेष्ठ अन्तरपालिका महिला फुटवल प्रतियोगिता

February 1, 2023

पक्राउ परेका पार्टी समर्थकको बिना सर्त रिहाइको माग

January 30, 2023
Dhankuta News : Daily  Online News From Nepal

Info@dhankutanews.com
+977) 9852061611
प्रकाशक: धनकुटा साप्ताहिक
संपादक: राजेश्वर बहादुर श्रेष्ठ

Facebook Twitter

समाचार

  • समाज
  • प्रदेश
  • अर्थ खबर
  • खेलकुद़़
  • प्रवास
  • अन्तराष्ट्रिय

मनाेरञ्जन

  • गीत संगीत
  • फाेटाे ग्यालरी
  • बलिउड / हलिउड
  • सिनेमा
  • कला
  • मोडल वाच

विविध

  • पत्रपत्रिका
  • सूचना प्रबिधि
  • रोजगार
  • शिक्षा
  • स्वास्थ्य
  • लेख/ साहित्य

  • गृहपृष्ठ
  • सम्पर्क
  • विज्ञापन
  • हाम्रो बारेमा
  • Preeti to Unicode
  • Nepali Unicode

© 2018 DhankutaNews | By : TechBaron Pvt.Ltd..

No Result
View All Result
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • मनाेरञ्जन
  • धनकुटा विशेष
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • ई-पेपर
  • अन्य
    • सूचना प्रबिधि
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य

© 2018 DhankutaNews | By : TechBaron Pvt.Ltd..