• गृहपृष्ठ
  • सम्पर्क
  • विज्ञापन
  • हाम्रो बारेमा
  • Preeti to Unicode
  • Nepali Unicode
शुक्रबार, माघ २०, २०७९ |   
Dhankuta News : Daily  Online News From Nepal
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • मनाेरञ्जन
  • धनकुटा विशेष
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • ई-पेपर
  • अन्य
    • सूचना प्रबिधि
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
ENGLISH
No Result
View All Result
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • मनाेरञ्जन
  • धनकुटा विशेष
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • ई-पेपर
  • अन्य
    • सूचना प्रबिधि
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
DhankutaNews
No Result
View All Result

देशकै कान्छा जिल्ला सभापति बने धनकुटाका दिनेश राई

Dhankuta News by Dhankuta News
२०७८, १६ मंसिर बिहीबार २३:१८
0
0
SHARES
720
VIEWS
Share on FacebookShare on Twitter
देशकै कान्छा जिल्ला सभापति बने धनकुटाका दिनेश राई

धनकुटा १७ मंसिर ।
पुस्तान्तण र रुपान्तरणको अभियान संचालन भैरहेको नेपाली कांग्रेस भित्र नेपाली कांग्रेसको १४ औं जिल्ला अधिवेशनबाट नेपालकै कान्छा सभापति बनेका छन्, धनकुटाका दिनेश राई । नेपाली कांग्रेसको ७७ जिल्ला सभापति मध्ये राई सबैभन्दा कम उमेरका सभापति भएकाले अहिले चर्चामा आएका हुन् ।
नेपाल विद्यार्थी संघबाट राजनीति शुरु गरेका राई नेविसंघका स्कुल, क्षेत्र र क्याम्पस सभापति भए । यस्तै तरुण दल धनकुटाका जिल्ला अध्यक्ष हुदै उनी पाटीको १३ औं महाधिवेशनमा जिल्ला कोषाध्यक्ष निर्वाचित भएका थिए । राई ४० वर्षको उमेरमा सभापतिमा निर्वाचित भएका हुन् । राई तरुण दलकै पूर्व केन्द्रिय सदस्य कमोट फागोसँग सभापतिमा प्रतिस्पर्धा गरेका थिए । जिल्लामा नेपाली कांग्रेसको संगठन विस्तार राईकै सक्रियतामा ब्यापक रुपमा हुदै गएको छ । राई जिल्लामा लोकप्रिय युवानेताका रुपमा स्थापित हुदै गएका छन् ।
अहिले कांग्रेसभित्र पुस्तान्तरण र रुपान्तरणको बहस चलिरहेको समयमा राई अहिलेसम्म निर्वाचित जिल्ला सभापतिहरुमा कम उमेरको रहेको नेपाली कांग्रेस धनकुटाका जिल्ला सचिव विजय सन्तोषी राईले जानकारी दिए ।
कांग्रेसको १४ औ जिल्ला अधिवेशनबाट निर्वाचित हुने धनकुटा जिल्लाका पदाधिकारीहरु सबै ४५ वर्ष भन्दा कम उमेरका छन् । जसमा उपसभापतिद्वय सुनिल डंगोल, निर्मल ओझा, सचिवद्वयमा विजय सन्तोषी राई, जयन्द्र घिसिङ्ग, सहसचिवद्वयमा गिरिजाप्रसाद दाहाल र रोशन श्रेष्ठ छन् । यसबाट धनकुटा कांग्रेसमा पुरै पुस्तान्तरण भएको मान्न सकिने सचिव राई बताउँछन् । यसैगरी प्रदेश सभा क्षेत्रीय सभापती क का जितेन्द्र राई र ख का राजन पौडेल पनि ४५ वर्ष भन्दा कम उमेरका रहेका छन ।
धनकुटा जिल्लाको कांग्रेसको अधिवेशनबाट पुरै नयाँ पुस्ता नेतृत्वमा आएकाले अभिभावकहरुको अनुभव, सल्लाह, आर्शिवाद लिएर युवा शक्ति परिचालन गरी पार्टीमा परिवर्तन र रुपान्तरणको अभियानलाई व्यापक संचालन गर्ने जिल्ला सचिव विजयसन्तोषी राईले बताए । उनकाअनुसार कान्छा सभापति राईले धनकुटामा कहिले पनि प्रतिनिधि सभामा कांग्रेस निर्वाचित हुन नसकेको अवस्थालाई अन्त्य गरी आगामी निर्वाचनमा प्रतिनिधि सभासहित प्रदेश तथा स्थानीय तहमा कांग्रेसलाई विजयी गराउने जिम्मेवारी रहेको छ । उनले सभापति राईले आगामी दिनमा सबैले देखिने र महसुस गर्ने गरी परिवर्तन गर्ने विश्वास जनाए ।

Share this:

  • Click to share on Twitter (Opens in new window)
  • Click to share on Facebook (Opens in new window)

प्रतिक्रिया दिनुहोस


Dhankuta News Dhankuta News
Previous Post

दिनेश राई प्यानलका १३ जना निर्विरोध

Next Post

महाधिबेशन प्रतिनिधिमा २१ बर्षिय कटुवाल विजयी

Next Post
महाधिबेशन प्रतिनिधिमा २१ बर्षिय कटुवाल विजयी

महाधिबेशन प्रतिनिधिमा २१ बर्षिय कटुवाल विजयी

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

  • धनकुटामा एसियामै पहिलो पटक एभोकाडो महोत्सव हुँदै, २० स्टल रहने

    धनकुटामा एसियामै पहिलो पटक एभोकाडो महोत्सव हुँदै, २० स्टल रहने

    0 shares
    Share 0 Tweet 0
  • धनकुटेली सन्तान : सधैं धनकुटाले यसरी सम्झिरहेछ स्व. सूर्यबहादुर थापालाई

    0 shares
    Share 0 Tweet 0
  • यस्तो छ प्रस्तावित शिक्षा नियमावलीमा शिक्षकहरुले पाउने सुबिधा

    0 shares
    Share 0 Tweet 0
  • कांग्रेस नेतृ मिश्रको निधन

    0 shares
    Share 0 Tweet 0
  • कोरोना भाईरसको संक्रमणबाट अर्का धनकुटेलीको निधन

    0 shares
    Share 0 Tweet 0

ताजा अपडेट

घाइतेको उपचारका लागि वडाध्यक्ष घिमिरेले एक महिनाको पारिश्रमिक उपलब्ध गराउने

घाइतेको उपचारका लागि वडाध्यक्ष घिमिरेले एक महिनाको पारिश्रमिक उपलब्ध गराउने

February 3, 2023
नेपाल पत्रकार महासंघ धनकुटाका सहसचिव चौधरीको निधन

नेपाल पत्रकार महासंघ धनकुटाका सहसचिव चौधरीको निधन

February 2, 2023
कुसेटारमा चौथो सरस्वती कप नकआउट फुटवल प्रतियोगिता हुँदै

कुसेटारमा चौथो सरस्वती कप नकआउट फुटवल प्रतियोगिता हुँदै

February 1, 2023
आगामी माघ २३ गतेदेखि सहिद रामकृष्ण श्रेष्ठ महिला फुटवल प्रतियोगिता

आगामी माघ २३ गतेदेखि सहिद रामकृष्ण श्रेष्ठ अन्तरपालिका महिला फुटवल प्रतियोगिता

February 1, 2023
Dhankuta News : Daily  Online News From Nepal

Info@dhankutanews.com
+977) 9852061611
प्रकाशक: धनकुटा साप्ताहिक
संपादक: राजेश्वर बहादुर श्रेष्ठ

Facebook Twitter

समाचार

  • समाज
  • प्रदेश
  • अर्थ खबर
  • खेलकुद़़
  • प्रवास
  • अन्तराष्ट्रिय

मनाेरञ्जन

  • गीत संगीत
  • फाेटाे ग्यालरी
  • बलिउड / हलिउड
  • सिनेमा
  • कला
  • मोडल वाच

विविध

  • पत्रपत्रिका
  • सूचना प्रबिधि
  • रोजगार
  • शिक्षा
  • स्वास्थ्य
  • लेख/ साहित्य

  • गृहपृष्ठ
  • सम्पर्क
  • विज्ञापन
  • हाम्रो बारेमा
  • Preeti to Unicode
  • Nepali Unicode

© 2018 DhankutaNews | By : TechBaron Pvt.Ltd..

No Result
View All Result
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • मनाेरञ्जन
  • धनकुटा विशेष
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • ई-पेपर
  • अन्य
    • सूचना प्रबिधि
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य

© 2018 DhankutaNews | By : TechBaron Pvt.Ltd..