• गृहपृष्ठ
  • सम्पर्क
  • विज्ञापन
  • हाम्रो बारेमा
  • Preeti to Unicode
  • Nepali Unicode
शनिबार, चैत्र १८, २०७९ |   
Dhankuta News : Daily  Online News From Nepal
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • मनाेरञ्जन
  • धनकुटा विशेष
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • ई-पेपर
  • अन्य
    • सूचना प्रबिधि
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
ENGLISH
No Result
View All Result
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • मनाेरञ्जन
  • धनकुटा विशेष
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • ई-पेपर
  • अन्य
    • सूचना प्रबिधि
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
DhankutaNews
No Result
View All Result

महाधिबेशन प्रतिनिधिमा २१ बर्षिय कटुवाल विजयी

Dhankuta News by Dhankuta News
२०७८, १७ मंसिर शुक्रबार ००:११
0
0
SHARES
66
VIEWS
Share on FacebookShare on Twitter
महाधिबेशन प्रतिनिधिमा २१ बर्षिय कटुवाल विजयी

धनकुटा ।
नेपाली कांग्रेसको १४ औं महाधिबेशन अन्तर्गत धनकुटा जिल्लामा सम्पन्न जिल्ला निर्वाचनबाट महाधिबेशन प्रतिनिधिमा २१ वर्षिया करुणा कटुवाल विजयी भएकी छिन् । केन्द्रिय महाधिबेशन प्रतिनिधि प्रत्यक्ष महिलातर्फ ५ सय ५९ मत ल्याई उनी केन्द्रिय प्रतिनिधिमा निर्वाचित भएकी हुन् । उनी नेपाल विद्यार्थी संघ धनकुटा बहुमुखी क्याम्पस इकाई समिति सभापति समेत हुन् । केन्द्रिय महाधिवेशन प्रतिनिधि प्रत्यक्ष महिलातर्फ कटुवालसहित संविधान सभाका सदस्य अन्जना ताम्ली, क्षेत्र ख की सभापति इन्दिरा थापा र सुमना तिम्सिना विजयी भएका छन् । विजयी भएकामध्ये तिम्सिनाले सबैभन्दा बढी ५८५ मत प्राप्त गरेकी छिन् । यस्तै कटुबालले ५५९, ताम्लीले ५५५ र थापाले ५४७ मत पाएका छन् ।
निर्वाचित प्रतिनिधिहरुमा कटुवाल र तिम्सिना देउवा पक्ष सभापति दिनेश राई प्यानलबाट विजयी भएका हुन् भने ताम्ली र थापा कोईराला पौडेल पक्षका कमोट फागोका प्यानलका हुन् ।
महाधिबेशन प्रतिनिधिका लागि भएको निर्वाचनको मत परिणामअनुसार निर्वाचित भएकामहाधिवेशन प्रतिनिधिहरुमा पूर्व जिल्ला सभापतिद्वय हरिकुमार राई, मनोहरनारायण श्रेष्ठ, निर्वतमान सभापति अग्नीप्रसाद पौडेल, निवर्तमान उपसभापति नवीनकिशोर शाक्य, निवर्तमान महासमिति सदस्य तथा पूर्वउपसभापति अजितनारायण सिंह थापा, महासमिति सदस्य आनन्दसन्तोषी राई, जिल्ला सदस्यहरु लेखनाथ पौडेल, गंगाराम ढुगांना, खेमराज पौडेल, थिरेन्द्रबहादुर लिम्बु छन् । विजयी मध्ये पूर्व जिल्ला सभापति हरिकुमार राई, लेखनाथ पौडेल, गंगाराम ढुगांना र खेमराज पौडेल कोईराला पौडेल पक्षका हुन् ।
त्यस्तै आदिवासी जनजाति पुरुष तर्फ हर्क चेम्जोङ, प्रकाश कुमार राई थुलुङ र मणिकुमार चेम्जोङ बिजयी भएका छन् । मणिकुमार बाहेक दुई जना देउवा पक्षका हुन् ।
आदिवासी जनजाति तर्फ महिला तर्फ लिला सुब्वा, मीनाकुमारी राई तुम्वा, सीता प्रधान विजयी भएका छन् । तुम्वा पौडेल पक्षका हुन भने सुब्वा र प्रधान संस्थापन पक्षका हुन् । त्यस्तै समानुपातिक खस आर्य तर्फ पौडेल पक्षका महेन्द्र निरौला र संस्थापन पक्षका दुर्गा सुवेदी विजयी भएका छनठ ।
त्यस्तै अल्पसंख्यक अपाङ्ग तर्फ उदयबहादुर लिम्बु र दलित तर्फ शिवराज विश्वकर्मा विजयी भएका छन् । उनीहरु दुवै जना देउवा पक्षका हुन् ।
निर्वाचित २५ जना महाधिवेशन प्रतिनिधिहरुमा संस्थापन पक्षका १५ जना र कोईराला पौडेल पक्षका १० जना रहेका छन् ।
जिल्ला समितिका पदाधिकारीहरुमा उपसभापति निर्मल ओझाबाहेक सबै संस्थापन पक्षका विजयी भएका छन् । निर्वाचित हुने संस्थापन पक्षका पदाधिकारीहरुमा सभापतिमा दिनेश राई, उपसभापति सुनिल डंगोल, सचिवद्वयमा विजयसन्तोषी राई र जयन्द्र घिसिङ, सहसचिवद्वयमा रोशन श्रेष्ठ र गिरिजाप्रसाद दाहाल रहेका छन् ।

Share this:

  • Click to share on Twitter (Opens in new window)
  • Click to share on Facebook (Opens in new window)

प्रतिक्रिया दिनुहोस


Dhankuta News Dhankuta News
Previous Post

देशकै कान्छा जिल्ला सभापति बने धनकुटाका दिनेश राई

Next Post

वडा सदस्य राईको निधन

Next Post
वडा सदस्य राईको निधन

वडा सदस्य राईको निधन

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

  • धनकुटामा एसियामै पहिलो पटक एभोकाडो महोत्सव हुँदै, २० स्टल रहने

    धनकुटामा एसियामै पहिलो पटक एभोकाडो महोत्सव हुँदै, २० स्टल रहने

    0 shares
    Share 0 Tweet 0
  • धनकुटेली सन्तान : सधैं धनकुटाले यसरी सम्झिरहेछ स्व. सूर्यबहादुर थापालाई

    0 shares
    Share 0 Tweet 0
  • यस्तो छ प्रस्तावित शिक्षा नियमावलीमा शिक्षकहरुले पाउने सुबिधा

    0 shares
    Share 0 Tweet 0
  • कांग्रेस नेतृ मिश्रको निधन

    0 shares
    Share 0 Tweet 0
  • कोरोना भाईरसको संक्रमणबाट अर्का धनकुटेलीको निधन

    0 shares
    Share 0 Tweet 0

ताजा अपडेट

जनविश्वास प्रेसमा आगलागी, ५० लाखको क्षति

जनविश्वास प्रेसमा आगलागी, ५० लाखको क्षति

March 28, 2023
सं‍गठन विस्तार तथा सुदृढीकरणका लागि कांग्रेसको ६० वटै वडामा सम्मेलन

सं‍गठन विस्तार तथा सुदृढीकरणका लागि कांग्रेसको ६० वटै वडामा सम्मेलन

March 25, 2023
धनकुटामा जारि काेशी प्रदेशस्तरीय ब्याडमिन्टन प्रतियोगिताको उपाधी सत्यम र नितालाई

धनकुटामा जारि काेशी प्रदेशस्तरीय ब्याडमिन्टन प्रतियोगिताको उपाधी सत्यम र नितालाई

March 25, 2023
साँगुरीगढी गाउँपालिकाको आवाधिक विकास योजना निर्माण हुँदै

साँगुरीगढी गाउँपालिकाको आवाधिक विकास योजना निर्माण हुँदै

March 22, 2023
Dhankuta News : Daily  Online News From Nepal

Info@dhankutanews.com
+977) 9852061611
प्रकाशक: धनकुटा साप्ताहिक
संपादक: राजेश्वर बहादुर श्रेष्ठ

Facebook Twitter

समाचार

  • समाज
  • प्रदेश
  • अर्थ खबर
  • खेलकुद़़
  • प्रवास
  • अन्तराष्ट्रिय

मनाेरञ्जन

  • गीत संगीत
  • फाेटाे ग्यालरी
  • बलिउड / हलिउड
  • सिनेमा
  • कला
  • मोडल वाच

विविध

  • पत्रपत्रिका
  • सूचना प्रबिधि
  • रोजगार
  • शिक्षा
  • स्वास्थ्य
  • लेख/ साहित्य

  • गृहपृष्ठ
  • सम्पर्क
  • विज्ञापन
  • हाम्रो बारेमा
  • Preeti to Unicode
  • Nepali Unicode

© 2018 DhankutaNews | By : TechBaron Pvt.Ltd..

No Result
View All Result
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • मनाेरञ्जन
  • धनकुटा विशेष
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • ई-पेपर
  • अन्य
    • सूचना प्रबिधि
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य

© 2018 DhankutaNews | By : TechBaron Pvt.Ltd..