• गृहपृष्ठ
  • सम्पर्क
  • विज्ञापन
  • हाम्रो बारेमा
  • Preeti to Unicode
  • Nepali Unicode
आइतवार, माघ १५, २०७९ |   
Dhankuta News : Daily  Online News From Nepal
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • मनाेरञ्जन
  • धनकुटा विशेष
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • ई-पेपर
  • अन्य
    • सूचना प्रबिधि
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
ENGLISH
No Result
View All Result
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • मनाेरञ्जन
  • धनकुटा विशेष
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • ई-पेपर
  • अन्य
    • सूचना प्रबिधि
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
DhankutaNews
No Result
View All Result

प्रेस चौतारी धनकुटाको जिल्ला अधिवेशन पुष २९ गते हुदै

अध्यक्षमा कटेल र मोक्तानको दावी

Dhankuta News by Dhankuta News
२०७८, २१ पुष बुधबार २१:३४
0
0
SHARES
22
VIEWS
Share on FacebookShare on Twitter
प्रेस चौतारी धनकुटाको जिल्ला अधिवेशन पुष २९ गते हुदै

धनकुटा, २१ पुष । प्रेस चौतारी नेपाल धनकुटाको ९ औं जिल्ला अधिवेशन यही पुष २९ गते हुने भएको छ । चौतारी जिल्ला कार्यसमितिको हालै बसेको बैठकले सो मिति तोकेको अध्यक्ष सन्तोष रुचालले जानकारी दिए ।
बैठकले जिल्ला अधिवेशन सफल बनाउन चार वटा उप–समिति गठन गरेको चौतारीका जिल्ला उपाध्यक्ष रबिन कटेलले जानकारी दिए । उनका अनुसार गठन गरिएको उप–समितिहरुमा आर्थिक व्यवस्थापन, प्रतिनिधि व्यवस्थापन, प्रचारप्रसार र मञ्च व्यवस्थापन उपसमिति निर्माण गरिएको छ । आर्थिक व्यवस्थापन उप–समिति उपाध्यक्ष कटेलको संयोजकत्व गठन गरिएको छ । सो उप–समितिको सदस्यहरुमा विश्वराज श्रेष्ठ र डम्बरु दाहाल छन् ।
यस्तै सह–सचिव विश्वराज श्रेष्ठको संयोजकत्वमा प्रचारप्रसार उप–समिति गठन गरिएको छ । सो उप–समितिको सदस्यहरुमा विमला राई, वालिका मादेन र सुरेन्द्र मग्रान्ती रहेका छन् । यस्तै कोषाध्यक्ष मनिषा पोख्रेलको संयोजकत्वमा प्रतिनिधि व्यवस्थापन उप–समिति गठन गरिएको छ । सो उप–समितिको सदस्यहरुमा माया राउत र शिशिर भण्डारी रहेका छन् । यस्तै मानवी तामाङ्गको संयोजकत्वमा मञ्च व्यवस्थापन उप–समिति गठन गरिएको छ । सो उप–समितिको सदस्यहरुमा नवनीत खड्का र कल्पना थापा रहेको उपाध्यक्ष कटेलले जानकारी दिए ।
बैठकले चौतारीको केन्द्रिय सदस्यमा मनोनित भएका जिल्ला अध्यक्ष सन्तोष रुचाललाई बधाईसहित सफल कार्यकालको शुभकामना दिने निर्णय गरेको छ । समितिले यसअघि नै केन्द्रिय सदस्यमा मनोनित रमेशचन्द्र अधिकारीलाई बधाई तथा शुभकामना दिईसकेको छ ।
सो अधिवेशनले नयाँ कार्यसमिति चयन गर्ने छ । समितिको नयाँ अध्यक्षमा वर्तमान उपाध्यक्ष कटेल र मानवी मोक्तानमध्ये एकजना हुनसक्ने चौतारीका एक जना सदस्यले बताए । हालै केन्द्रिय सदस्यमा मनोनित भएका वर्तमान अध्यक्ष सन्तोष रुचालले कार्यसमिति सबैको सरसल्लाहमा सर्वसम्मत चयन हुने विश्वास व्यक्त गरे ।

Share this:

  • Click to share on Twitter (Opens in new window)
  • Click to share on Facebook (Opens in new window)

प्रतिक्रिया दिनुहोस


Dhankuta News Dhankuta News
Previous Post

वडा सदस्य राईको निधन

Next Post

“बि’’ डिभिजन फुटबलको उपाधी डाँडाबजार युवा क्लबले चुम्यो

Next Post
“बि’’ डिभिजन फुटबलको उपाधी डाँडाबजार युवा क्लबले चुम्यो

“बि’’ डिभिजन फुटबलको उपाधी डाँडाबजार युवा क्लबले चुम्यो

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

  • धनकुटामा एसियामै पहिलो पटक एभोकाडो महोत्सव हुँदै, २० स्टल रहने

    धनकुटामा एसियामै पहिलो पटक एभोकाडो महोत्सव हुँदै, २० स्टल रहने

    0 shares
    Share 0 Tweet 0
  • धनकुटेली सन्तान : सधैं धनकुटाले यसरी सम्झिरहेछ स्व. सूर्यबहादुर थापालाई

    0 shares
    Share 0 Tweet 0
  • यस्तो छ प्रस्तावित शिक्षा नियमावलीमा शिक्षकहरुले पाउने सुबिधा

    0 shares
    Share 0 Tweet 0
  • कांग्रेस नेतृ मिश्रको निधन

    0 shares
    Share 0 Tweet 0
  • कोरोना भाईरसको संक्रमणबाट अर्का धनकुटेलीको निधन

    0 shares
    Share 0 Tweet 0

ताजा अपडेट

मणि र शुसानको जोडीलाई ब्याडमिन्टन प्रतियोगिताको उपाधी

January 29, 2023
धनकुटा महोत्सवको प्रवेशद्वार गेटमा ठेलमठेल हुँदा २४ जना घाइते, महोत्सव अनिश्चितकालसम्म स्थगित

धनकुटा महोत्सवको प्रवेशद्वार गेटमा ठेलमठेल हुँदा २४ जना घाइते, महोत्सव अनिश्चितकालसम्म स्थगित

January 28, 2023
मन्त्री राजेन्द्र राईको पारिश्रमिकबाट आगलागी पीडितलाई सहयोग

मन्त्री राजेन्द्र राईको पारिश्रमिकबाट आगलागी पीडितलाई सहयोग

January 26, 2023
निशानदेवी मन्दिरमा दुई सय वर्ष पुरानो ढुंगेधारा पुनर्स्थापित

निशानदेवी मन्दिरमा दुई सय वर्ष पुरानो ढुंगेधारा पुनर्स्थापित

January 26, 2023
Dhankuta News : Daily  Online News From Nepal

Info@dhankutanews.com
+977) 9852061611
प्रकाशक: धनकुटा साप्ताहिक
संपादक: राजेश्वर बहादुर श्रेष्ठ

Facebook Twitter

समाचार

  • समाज
  • प्रदेश
  • अर्थ खबर
  • खेलकुद़़
  • प्रवास
  • अन्तराष्ट्रिय

मनाेरञ्जन

  • गीत संगीत
  • फाेटाे ग्यालरी
  • बलिउड / हलिउड
  • सिनेमा
  • कला
  • मोडल वाच

विविध

  • पत्रपत्रिका
  • सूचना प्रबिधि
  • रोजगार
  • शिक्षा
  • स्वास्थ्य
  • लेख/ साहित्य

  • गृहपृष्ठ
  • सम्पर्क
  • विज्ञापन
  • हाम्रो बारेमा
  • Preeti to Unicode
  • Nepali Unicode

© 2018 DhankutaNews | By : TechBaron Pvt.Ltd..

No Result
View All Result
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • मनाेरञ्जन
  • धनकुटा विशेष
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • ई-पेपर
  • अन्य
    • सूचना प्रबिधि
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य

© 2018 DhankutaNews | By : TechBaron Pvt.Ltd..