• गृहपृष्ठ
  • सम्पर्क
  • विज्ञापन
  • हाम्रो बारेमा
  • Preeti to Unicode
  • Nepali Unicode
सोमवार, जेष्ठ ९, २०७९ |   
Dhankuta News : Daily  Online News From Nepal
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • मनाेरञ्जन
  • धनकुटा विशेष
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • ई-पेपर
  • अन्य
    • सूचना प्रबिधि
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
ENGLISH
No Result
View All Result
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • मनाेरञ्जन
  • धनकुटा विशेष
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • ई-पेपर
  • अन्य
    • सूचना प्रबिधि
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
DhankutaNews
No Result
View All Result

“बि’’ डिभिजन फुटबलको उपाधी डाँडाबजार युवा क्लबले चुम्यो

डाँडाबजार युवा क्लब “ए’’ डिभिजनमा उक्लने

Dhankuta News by Dhankuta News
२०७८, २१ पुष बुधबार २२:२५
0
0
SHARES
52
VIEWS
Share on FacebookShare on Twitter
“बि’’ डिभिजन फुटबलको उपाधी डाँडाबजार युवा क्लबले चुम्यो

पुष २१, धनकुटा । धनकुटामा जारी वाइ वाइ डाइनामाइट “बी’’ डिभिजन नकआउट पुरुष फुटबलको उपाधी डाँडाबजार युवा क्लबले चुमेको छ । स्थानीय तल्लो टुडिखेलमा आज सम्पन्न भएको प्रतिस्पर्धात्मक फाइनल खेलमा सिधुवा सिंहदेवी युवा क्लवलाई शून्यका विरुद्ध दुई गोलको अन्तरले पराजित गर्दै डाँडाबजार युवा क्लबले उपाधी चुम्न सफल भएको हो ।
डाँडाबजारले यि दुवै गोल खेलका पहिलो हाफमा लगाएको हो । दोस्रो हाफमा भने दुवै टिमले अनेको गोल गर्ने अवसर गुमाउँदा गोलरहित हुन पुग्यो ।
धनकुटामा पुष १० गते देखि “ए’’ डिभिजन लिग र “बी’’ डिभिजन नकआउटप्रतियोगिता सञ्चालन भएका थिए । “ए’’ डिभिजन लिममा ६ वटा टिमहरुले प्रतिस्पर्धा गरेका थिएभने “बि’’ डिभिजन नकआउटमा १० वटा टिमहरुले प्रतिस्पर्धा गरेको आयोजक धनकुटा जिल्ला फुटवल संघका अध्यक्ष गोविन्द राइले जानकारी दिए ।
“ए’’ डिभिजन लिगको उपाधी भने देउराली युवा क्लबले हात पार्न सफल भएको छ । सो डिभिजनबाट मार्गादेवी युवा क्लव रेलिगेशनमा परी “बी’’ डिभिजनमा झर्ने अध्यक्ष राईले जानकारी दिए ।
प्रतियोगिताका विजय खेलाडीहरुलाई कार्यक्रमका प्रमुख अतिथि धनकुटा नगरपालिकाका प्रमुख चिन्तन तामाङ, पूर्व डिआजी दिनेश अमात्य, नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामबहादुर थापा, फुटवल संघका अध्यक्ष गोविन्द राई, संघका पूर्व अध्यक्षहरु शम्भु प्रधान, धिरेन्द्रलाल श्रेष्ठ, सदस्यहरु शिखर श्रेष्ठ, शुक्त लिम्बु, पत्रकार महासंघ धनकुटाका अध्यक्ष नगेन्द्र राईलगायतले कप, मेडल, प्रमाणपत्र र नगद पुरस्कार वितरण गरेका थिए ।
फाईनल खेल प्रतियोगिताको म्यान अफ दि म्याच डाँडाबजार युवा क्लबका खेलाडी बिपेन याख्खा भएको थियो ।

Share this:

  • Click to share on Twitter (Opens in new window)
  • Click to share on Facebook (Opens in new window)

प्रतिक्रिया दिनुहोस


Dhankuta News Dhankuta News
Previous Post

प्रेस चौतारी धनकुटाको जिल्ला अधिवेशन पुष २९ गते हुदै

Next Post

महालक्ष्मी २ का वडाध्यक्ष ध्रुवराज रायलाई पितृशोक

Next Post
महालक्ष्मी २ का वडाध्यक्ष ध्रुवराज रायलाई पितृशोक

महालक्ष्मी २ का वडाध्यक्ष ध्रुवराज रायलाई पितृशोक

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

  • धनकुटामा एसियामै पहिलो पटक एभोकाडो महोत्सव हुँदै, २० स्टल रहने

    धनकुटामा एसियामै पहिलो पटक एभोकाडो महोत्सव हुँदै, २० स्टल रहने

    0 shares
    Share 0 Tweet 0
  • यस्तो छ प्रस्तावित शिक्षा नियमावलीमा शिक्षकहरुले पाउने सुबिधा

    0 shares
    Share 0 Tweet 0
  • धनकुटेली सन्तान : सधैं धनकुटाले यसरी सम्झिरहेछ स्व. सूर्यबहादुर थापालाई

    0 shares
    Share 0 Tweet 0
  • कांग्रेस नेतृ मिश्रको निधन

    0 shares
    Share 0 Tweet 0
  • कोरोना भाईरसको संक्रमणबाट अर्का धनकुटेलीको निधन

    0 shares
    Share 0 Tweet 0

ताजा अपडेट

वडासदस्यमा निर्वाचित सुरेशकुमारले लिए मातृभाषामा सपथ !

वडासदस्यमा निर्वाचित सुरेशकुमारले लिए मातृभाषामा सपथ !

May 21, 2022
साँगुरीगढी गाउँपालिका अध्यक्षको पहिलो निर्णय :  नि:शुल्क स्वास्थ्य बिमा र स्थानीयस्तरको कर घटाउने

साँगुरीगढी गाउँपालिका अध्यक्षको पहिलो निर्णय : नि:शुल्क स्वास्थ्य बिमा र स्थानीयस्तरको कर घटाउने

May 21, 2022
धनकुटा नगरमा गठबन्धनले विजय प्राप्त गरेका वडाहरुमा वडाले स्वाथ्य बिमा र व्यक्तिगत घट्ना दर्ता लाग्ने शुल्क व्यर्होने

धनकुटा नगरमा गठबन्धनले विजय प्राप्त गरेका वडाहरुमा वडाले स्वाथ्य बिमा र व्यक्तिगत घट्ना दर्ता लाग्ने शुल्क व्यर्होने

May 20, 2022
धनकुटा नगरपालिकामा गठबन्धनको तर्फबाट निर्वाचित वडाध्यक्ष र सदस्यहरुका लागी अनुशिक्षण

धनकुटा नगरपालिकामा गठबन्धनको तर्फबाट निर्वाचित वडाध्यक्ष र सदस्यहरुका लागी अनुशिक्षण

May 19, 2022
Dhankuta News : Daily  Online News From Nepal

Info@dhankutanews.com
+977) 9852061611
प्रकाशक: धनकुटा साप्ताहिक
संपादक: राजेश्वर बहादुर श्रेष्ठ

Facebook Twitter

समाचार

  • समाज
  • प्रदेश
  • अर्थ खबर
  • खेलकुद़़
  • प्रवास
  • अन्तराष्ट्रिय

मनाेरञ्जन

  • गीत संगीत
  • फाेटाे ग्यालरी
  • बलिउड / हलिउड
  • सिनेमा
  • कला
  • मोडल वाच

विविध

  • पत्रपत्रिका
  • सूचना प्रबिधि
  • रोजगार
  • शिक्षा
  • स्वास्थ्य
  • लेख/ साहित्य

  • गृहपृष्ठ
  • सम्पर्क
  • विज्ञापन
  • हाम्रो बारेमा
  • Preeti to Unicode
  • Nepali Unicode

© 2018 DhankutaNews | By : TechBaron Pvt.Ltd..

No Result
View All Result
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • मनाेरञ्जन
  • धनकुटा विशेष
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • ई-पेपर
  • अन्य
    • सूचना प्रबिधि
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य

© 2018 DhankutaNews | By : TechBaron Pvt.Ltd..