• गृहपृष्ठ
  • सम्पर्क
  • विज्ञापन
  • हाम्रो बारेमा
  • Preeti to Unicode
  • Nepali Unicode
मङ्लबार, जेष्ठ १६, २०८० |   
Dhankuta News : Daily  Online News From Nepal
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • मनाेरञ्जन
  • धनकुटा विशेष
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • ई-पेपर
  • अन्य
    • सूचना प्रबिधि
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
ENGLISH
No Result
View All Result
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • मनाेरञ्जन
  • धनकुटा विशेष
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • ई-पेपर
  • अन्य
    • सूचना प्रबिधि
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
DhankutaNews
No Result
View All Result

महालक्ष्मी २ का वडाध्यक्ष ध्रुवराज रायलाई पितृशोक

स्वर्गीय रायलाई चार तारे झण्डा ओढाएर अन्येष्टी

Dhankuta News by Dhankuta News
२०७८, २१ पुष बुधबार २३:३०
0
0
SHARES
36
VIEWS
Share on FacebookShare on Twitter
महालक्ष्मी २ का वडाध्यक्ष ध्रुवराज रायलाई पितृशोक

पुष २१, धनकुटा । महालक्ष्मी नगरपालिका वडा नं. २ कावडाध्यक्ष तथा नेपाली कांग्रेस महालक्ष्मी नगरका सभापति ध्रुवराज रायलाई पितेशोक परेको छ । उनका पिता तथा समाजसेवी मारेककटहरे निवासी टंकबहादुर रायको आज निधन भएको छ । स्वर्गीय रायको पार्थिव शरीरमा पार्टीको चार तारे झण्डा ओढाएर सम्मान पूर्वक चानुवा विश्रान्ती मन्दिरस्थित अरुण नदी किनारमा अन्येष्टी गरिएको छ ।
स्वर्गीय रायको पार्थिव शरीरमा नेपाली कांग्रेसका जिल्ला सभापति दिनेश राई, पूर्व सभापति अग्नीप्रसाद पौडेल, संविधान सभा सदस्य अञ्जना ताम्ली, प्रदेश कार्यसमितिका सदस्य मिना लुम्बा, जिल्ला सचिवद्वय विजय सन्तोषी राई, जयन्द्र घिसिङ, प्रदेश सभा ख का सभापति राजन पौडेल, नेपाल महिला संघका जिल्ला उपाध्यक्ष अम्विका धमला, तरुण दलका कार्यवाहाक अध्यक्ष युवराज पराजुली, पार्टी कार्यालय सचिव भरत श्रेष्ठलगायतले चार तारे झण्डा ओढाएर अन्तिम श्रद्धाञ्जली अर्पण गरेका थिए ।
अन्तेष्टीमा महालक्ष्मी नगरपालिकाका प्रमुख पर्शुराम नेपाल, उपप्रमुख मञ्जु कार्की, कांग्रेस जिल्ला सदस्यहरु ज्ञानबहादुर गुरुङ, रमेश पौडेल, राजेन्द्र खड्का, ओमबहादुर बस्नेत, महाधिवेशन प्रतिनिधि लेखनाथ पौडेल, खेम पौडेल, पूर्व जिल्ला सदस्यहरु राजेन्द्र पौडेल, गजेन्द्र पौडेल, टेकबहादुर चापागाई, रेखा पुरीलगायतका नेताहरु उपस्थिति थिए ।
स्वर्गिय रायको आज विहान १० वजे हृदयघात भई ७४ वर्षको उमेरमा असामयिक निधन भएको थियो । स्वर्गीय रायको दुई छोरा र सात जना छोरीहरु रहेका छन् । स्वर्गीय रायको निधनले नेपाली कांग्रेसले एक सच्चा अभिभावक र मारेककटहरेले समाजसेवी गुमाएको कांग्रेस जिल्ला सचिव विजय सन्तोषी राईले बताए ।

Share this:

  • Click to share on Twitter (Opens in new window)
  • Click to share on Facebook (Opens in new window)

प्रतिक्रिया दिनुहोस


Dhankuta News Dhankuta News
Previous Post

“बि’’ डिभिजन फुटबलको उपाधी डाँडाबजार युवा क्लबले चुम्यो

Next Post

प्रादेशिक समन्वय समितिको बैठक सम्पन्न

Next Post

प्रादेशिक समन्वय समितिको बैठक सम्पन्न

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

  • धनकुटामा एसियामै पहिलो पटक एभोकाडो महोत्सव हुँदै, २० स्टल रहने

    धनकुटामा एसियामै पहिलो पटक एभोकाडो महोत्सव हुँदै, २० स्टल रहने

    0 shares
    Share 0 Tweet 0
  • धनकुटेली सन्तान : सधैं धनकुटाले यसरी सम्झिरहेछ स्व. सूर्यबहादुर थापालाई

    0 shares
    Share 0 Tweet 0
  • यस्तो छ प्रस्तावित शिक्षा नियमावलीमा शिक्षकहरुले पाउने सुबिधा

    0 shares
    Share 0 Tweet 0
  • कांग्रेस नेतृ मिश्रको निधन

    0 shares
    Share 0 Tweet 0
  • कोरोना भाईरसको संक्रमणबाट अर्का धनकुटेलीको निधन

    0 shares
    Share 0 Tweet 0

ताजा अपडेट

स्थानीय चिया-अलैची कृषक तथा मजदुरको व्यवसायजन्य सुरक्षा र स्वास्थ्य सम्बन्धि आधारभूत तालिम

स्थानीय चिया-अलैची कृषक तथा मजदुरको व्यवसायजन्य सुरक्षा र स्वास्थ्य सम्बन्धि आधारभूत तालिम

May 30, 2023
धनकुटा, बर्दिबास, तानसेन, सुर्खेत र डडेल्धुरामा नमूना आवासीय सामुदायिक विद्यालय स्थापना गरिने

धनकुटा, बर्दिबास, तानसेन, सुर्खेत र डडेल्धुरामा नमूना आवासीय सामुदायिक विद्यालय स्थापना गरिने

May 29, 2023
डाँडाबजार फुटवल क्लवलाई चौथो फाक्सिव गोल्डकपको उपाधी

डाँडाबजार फुटवल क्लवलाई चौथो फाक्सिव गोल्डकपको उपाधी

May 27, 2023
किसानलाई मिनिटिलर सहित कृषि सामाग्री वितरण

किसानलाई मिनिटिलर सहित कृषि सामाग्री वितरण

May 26, 2023
Dhankuta News : Daily  Online News From Nepal

Info@dhankutanews.com
+977) 9852061611
प्रकाशक: धनकुटा साप्ताहिक
संपादक: राजेश्वर बहादुर श्रेष्ठ

Facebook Twitter

समाचार

  • समाज
  • प्रदेश
  • अर्थ खबर
  • खेलकुद़़
  • प्रवास
  • अन्तराष्ट्रिय

मनाेरञ्जन

  • गीत संगीत
  • फाेटाे ग्यालरी
  • बलिउड / हलिउड
  • सिनेमा
  • कला
  • मोडल वाच

विविध

  • पत्रपत्रिका
  • सूचना प्रबिधि
  • रोजगार
  • शिक्षा
  • स्वास्थ्य
  • लेख/ साहित्य

  • गृहपृष्ठ
  • सम्पर्क
  • विज्ञापन
  • हाम्रो बारेमा
  • Preeti to Unicode
  • Nepali Unicode

© 2018 DhankutaNews | By : TechBaron Pvt.Ltd..

No Result
View All Result
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • मनाेरञ्जन
  • धनकुटा विशेष
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • ई-पेपर
  • अन्य
    • सूचना प्रबिधि
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य

© 2018 DhankutaNews | By : TechBaron Pvt.Ltd..