• गृहपृष्ठ
  • सम्पर्क
  • विज्ञापन
  • हाम्रो बारेमा
  • Preeti to Unicode
  • Nepali Unicode
बिहिबार, चैत्र ९, २०७९ |   
Dhankuta News : Daily  Online News From Nepal
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • मनाेरञ्जन
  • धनकुटा विशेष
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • ई-पेपर
  • अन्य
    • सूचना प्रबिधि
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
ENGLISH
No Result
View All Result
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • मनाेरञ्जन
  • धनकुटा विशेष
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • ई-पेपर
  • अन्य
    • सूचना प्रबिधि
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
DhankutaNews
No Result
View All Result

आगामी निर्वाचनमा सबै तहमा एमालेको जित हुने दावी

Dhankuta News by Dhankuta News
२०७८, २४ पुष शनिबार १६:२८
0
0
SHARES
52
VIEWS
Share on FacebookShare on Twitter
आगामी निर्वाचनमा सबै तहमा एमालेको जित हुने दावी

धनकुटा । नेकपा एमालेका केन्द्रिय सदस्य एवं धनकुटा इन्चार्ज राजेन्द्रकुमार राईले आगामी निर्वाचनमा धनकुटाको सात वटै स्थानीय तहमा नेकपा एमालेले जित्ने दावी गरेका छन् । सो कुरा उनले एमाले धनकुटाको सातौं जिल्ला अधिवेशनको उद्घाटन सत्रलाई हिजो शुक्रवार बताएका हुन् ।
सो अवसरमा प्रतिनिधि सभा सदस्यसमेत रहेका राईले ‘०७४ को स्थानीय तहको निर्वाचनमा नेकपा एमालेले जसरी जित हासिल गरे त्यसरी नै आगामी स्थानीय तहको निर्वाचनमा पनि जित हासिल गर्ने दावी गरे ।’ उनले यो अधिवेशन पश्चात बन्ने नयाँ नेतृत्वले धनकुटाको पहिलेको बलियो अवस्थालाई कायम राख्ने विश्वास गरे । उनले यो अधिवेशन पछि नेतृत्वले कार्यकर्ताहरुलाई हात–हातमा कुचो दिएर पठाउने र त्यो कुचोले पाँच दलीय गठबन्धनलाईबढार्ने दावी गरे ।
धनकुटा नगरपालिका वडा नं. ६ स्थित औद्योगिक ग्राममा आयोजना गरेको सातौं जिल्ला अधिवेशनस्थलको विषयलाई लिएर स्थानीय गठवन्धनले स्थानीय प्रशासनमार्फत गर्न नदिन प्रपञ्चगरेको आरोप लगाउँदै उनले एमालेलाई कसैले चलाउन खोजे पहिले टाउको मुसलमा राखेर आउन चेतावनी दिए । उनले धनकुटाको विकासलाई अवरुद्ध बनाउन सत्तारुढ गठवन्धन राजनितिक पार्टीले जिल्लाको सातै स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृतहरुको सरुवा गर्न खोजिरहेको आरोप लगाए ।
सो अवसरमा नेकपा एमालेका केन्द्रिय सदस्य एवं धनकुटाका सह–इन्चार्ज सकुन्तला बस्नेतले केहि दलहरु विकास गर्न नभई एमाले सिध्याउने मिशनमा लागेको बताए । उनले माकुनेहरुलाई जसरी भएपनि सिध्याउनु पर्नेमा जोड दिदै ओली विरुद्ध लाग्ने अराजक शक्तिलाई नेकपा एमालेले जसरी भएपनि सिध्याउने ठोकुवा गरिन् ।
यस्तै नेकपा एमालेका केन्द्रिय सल्लाहकार परिषद सदस्य गोपाल गुरागाईले माधव नेपाल र प्रचण्डहरुको अराजक राजनीतिक झुण्डले कहिले पनि देशलाई उभो नलगाउने दावी गरे । उनले गठबन्धन सरकारले जनतालाई सुकुम्वासी नै बनाईराख्न सुकुम्वासी आयोग विघटन गरेको आरोप लगाए ।
नेकपा एमाले १ नम्वर प्रदेश समितिका उपाध्यक्ष टिकाराम चेम्जोङले कुनै पार्टीको जन्म नै नेकपा एमालेलाई कसरी हराउने रहेको बताए । उनले देशको लागी ओलीले राम्रो काम गरेकोले अन्य दलहरु विपक्षमा लागेको बताए । चेम्जोङले आगामी निर्वाचनमा एमाले एक्लै पाँच गठबन्धनसँग लड्नु पर्ने भएकाले अझ सशक्त र एकजुट हुनुपर्ने बताए ।
नेकपा एमाले धनकुटाका उप–सचिव तथा प्रदेश माननीय निरन राईको अध्यक्षतामा सम्पन्न अधिवेशनको उद्घाटन सत्रमा प्रदेश कमिटी सदस्य उज्ज्वल किराँती, एमाले धनकुटा–काठमाण्डौं सम्पर्क मञ्चका अध्यक्ष तीलक कार्की, पत्रकार महासंघका प्रतिनिधि पूर्ण चौधरीलगायतले शुभकामना दिएका थिए ।
एमालेका नेता एवं जिल्ला समन्वय समितिका प्रमुख टंक चुहानले कार्यक्रमको संचालन गरेको कार्यक्रममा स्वागत मन्तव्य तारा तितुङले गरेको थिए ।
अधिवेशनको अहिले बन्द सत्र चलिरहेको छ । बन्द सत्र पछि निर्वाचन प्रक्रिया शुरु हुने जनाएको छ । नयाँ कमिटी सर्वसम्मत् चुनिने प्रयास भैरहेको जनाएको छ ।

Share this:

  • Click to share on Twitter (Opens in new window)
  • Click to share on Facebook (Opens in new window)

प्रतिक्रिया दिनुहोस


Dhankuta News Dhankuta News
Previous Post

प्रादेशिक समन्वय समितिको बैठक सम्पन्न

Next Post

संघको अध्यक्षमा पुनः केसी

Next Post
संघको अध्यक्षमा पुनः केसी

संघको अध्यक्षमा पुनः केसी

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

  • धनकुटामा एसियामै पहिलो पटक एभोकाडो महोत्सव हुँदै, २० स्टल रहने

    धनकुटामा एसियामै पहिलो पटक एभोकाडो महोत्सव हुँदै, २० स्टल रहने

    0 shares
    Share 0 Tweet 0
  • धनकुटेली सन्तान : सधैं धनकुटाले यसरी सम्झिरहेछ स्व. सूर्यबहादुर थापालाई

    0 shares
    Share 0 Tweet 0
  • यस्तो छ प्रस्तावित शिक्षा नियमावलीमा शिक्षकहरुले पाउने सुबिधा

    0 shares
    Share 0 Tweet 0
  • कांग्रेस नेतृ मिश्रको निधन

    0 shares
    Share 0 Tweet 0
  • कोरोना भाईरसको संक्रमणबाट अर्का धनकुटेलीको निधन

    0 shares
    Share 0 Tweet 0

ताजा अपडेट

साँगुरीगढी गाउँपालिकाको आवाधिक विकास योजना निर्माण हुँदै

साँगुरीगढी गाउँपालिकाको आवाधिक विकास योजना निर्माण हुँदै

March 22, 2023
नेपाल शिक्षक संघका प्रदेश उपाध्यक्ष गंगाराम ढुंगानाद्वारा अध्यक्षमा उम्मेद्वारी घोषणा

नेपाल शिक्षक संघका प्रदेश उपाध्यक्ष गंगाराम ढुंगानाद्वारा अध्यक्षमा उम्मेद्वारी घोषणा

March 22, 2023
कांग्रेस महामन्त्री गगन थापा धनकुटा आउँदै

कांग्रेस महामन्त्री गगन थापा धनकुटा आउँदै

March 20, 2023
धनकुटामा जिल्लास्तरीय दोस्रो चौमासिक समिक्षा सुरु

धनकुटामा जिल्लास्तरीय दोस्रो चौमासिक समिक्षा सुरु

March 20, 2023
Dhankuta News : Daily  Online News From Nepal

Info@dhankutanews.com
+977) 9852061611
प्रकाशक: धनकुटा साप्ताहिक
संपादक: राजेश्वर बहादुर श्रेष्ठ

Facebook Twitter

समाचार

  • समाज
  • प्रदेश
  • अर्थ खबर
  • खेलकुद़़
  • प्रवास
  • अन्तराष्ट्रिय

मनाेरञ्जन

  • गीत संगीत
  • फाेटाे ग्यालरी
  • बलिउड / हलिउड
  • सिनेमा
  • कला
  • मोडल वाच

विविध

  • पत्रपत्रिका
  • सूचना प्रबिधि
  • रोजगार
  • शिक्षा
  • स्वास्थ्य
  • लेख/ साहित्य

  • गृहपृष्ठ
  • सम्पर्क
  • विज्ञापन
  • हाम्रो बारेमा
  • Preeti to Unicode
  • Nepali Unicode

© 2018 DhankutaNews | By : TechBaron Pvt.Ltd..

No Result
View All Result
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • मनाेरञ्जन
  • धनकुटा विशेष
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • ई-पेपर
  • अन्य
    • सूचना प्रबिधि
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य

© 2018 DhankutaNews | By : TechBaron Pvt.Ltd..