• गृहपृष्ठ
  • सम्पर्क
  • विज्ञापन
  • हाम्रो बारेमा
  • Preeti to Unicode
  • Nepali Unicode
शुक्रबार, माघ २०, २०७९ |   
Dhankuta News : Daily  Online News From Nepal
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • मनाेरञ्जन
  • धनकुटा विशेष
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • ई-पेपर
  • अन्य
    • सूचना प्रबिधि
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
ENGLISH
No Result
View All Result
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • मनाेरञ्जन
  • धनकुटा विशेष
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • ई-पेपर
  • अन्य
    • सूचना प्रबिधि
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
DhankutaNews
No Result
View All Result

धनकुटाका सबै पालिका र वडाहरुबाट कांग्रेसको उम्मेदवार सिफारिस टिकट वितरण प्रक्रिया शुरु

Dhankuta News by Dhankuta News
२०७८, १२ चैत्र शनिबार २२:३७
0
0
SHARES
431
VIEWS
Share on FacebookShare on Twitter
धनकुटाका सबै पालिका र वडाहरुबाट कांग्रेसको उम्मेदवार सिफारिस टिकट वितरण प्रक्रिया शुरु

धनकुटा l जिल्लाका सवै पालिकाहरु र वडाहरु लागी नेपाली कांग्रेसका वडा तथा पालिका समितिहरुले उम्मेदवारहरुको रिफारिसगरी पठएका उम्मेदवाहरु जिल्ला कार्य समितिहरुमा आएकोले अव टिकट वितरण प्रक्रिया शुरु गर्ने नेपाली कांग्रेस धनकुटाले जनाएको छ ।

नेपाली कांग्रेस धनकुटा जिल्ला अन्तर्गतका ६० वटै वडा कार्य समितिहरु र ७ वटै पालिका कार्य समितिहरुबाट आ-आफ्ना वडाहरु र पालिकाहरुका लागी सम्भावित उम्मेदवारहरुको निर्णय गरी सिफारिस गरी पठाएको सूची जिल्ला कार्य समिति धनकुटामा प्राप्त भएकोले अव संसदीय समितिको बैठक वसी टिकट वितरण प्रक्रिया शुरु गरिने भएको छ ।

नेपाली कांग्रेस धनकुटाका वडा तथा पालिकाहरुबाट सिफारिस साथ प्राप्त भएका उम्मेदवाहरुको सूचीहरु छानमिन गरी मुल्याकंन गरी वडा अध्यक्षहरु ,वडा सदस्यहरुको र गाउपालिका अध्यक्ष तथा उपाध्यक्षहरुको जिल्ला संसदिय समितिले निर्णय गरेर टिकक वितरण गर्ने र नगर पालिकाका मेयर तथा उप मेयरहरुको प्रदेश कार्य समितिमा सिफारिस गरी चाडैनै पठाउने नेपाली कांग्रेस धनकुटाका जिल्ला सभापति दिनेश राईले वताउनुभयो ।

धनकुटा जिल्लाका नेपाली कांग्रेसका वडा तथा पालिका र प्रदेश सभा निर्वाचन क्षेत्रिय कार्य समितिहरुबाट प्राप्त उम्मेदवारीको सूचीहरु अहिले सटिकगरी कम्पायल गर्ने कार्यहरु भइरहेकोले अव केही दिन पछी देखि धनकुटा जिल्ला संसदीय समितिको बैठक वसी छानविन गरी बिधानले व्यवस्था भए अनुसार निर्णय गरी टिकट वितरण गरिने जिल्ला संसदीय समितिका सचिव विजयसन्तोषी राईले वताउँनुभयो ।

धनकुटा जिल्लामा स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेस, नेकपा आमोवादी केन्द्र, नेकपा एकिकृत समाजवादी, जनता समाजवादी पार्टी र लिम्वुवान पार्टीहरु विच गठबन्धन गरी निर्वाचनमा जाने सहमति अनुसार अहिले बैठक तथा छलफल भईरहेको नेपाली कांग्रेस धनकुटाका सभापति दिनेश राईले वताउँनुभयो ।

धनकुटाका विभिन्न पालिकाहरु र वडाहरुमा सत्ता पक्षिय दलहरुविच गठबन्धन गरी निर्वाचनमा जाने भएकाले सिट बाँडफाँडका  लागी नेपाली कांग्रेस धनकुटाले स्थानीय स्तरमानै जिम्मा दिएकाले वडा तथा पालिका स्तरमा अहिले सत्ता गठबन्धन दलहरुविच व्यापक ढंगले छलफल तथा बैठक भइरहेको र केहि वडा तथा पालिकाहरुमा सिट बाँडफाँडको सहमति समेत भइरहेको नेपाली कांग्रेस धनकुटका जिल्ला सचिव विजय सन्तोषी राईले वताउनु भयो ।

धनकुटा जिल्लाका स्थानीय तहको निर्वाचनका लागी वडा सदस्यहरु,वडाध्यक्षहरु ,पालिका प्रमुख तथा पउपप्रमुखहरु गरी जम्मा ३०७ वटा सिटका लागी ९ सय २१ जनाको नामवलीहरु नेपाली कांग्रेस धनकुटा जिल्ला कार्य समितिमा,वडा तथा पालिका र प्रदेश सभा क्षेत्रिय कार्य समितिहहरु सिफारिस गरी पठाएका पार्टी प्रवक्ता खगेन्द्र घिमिरेले वताउनु भयो ।

नेपाली कांग्रेसको पक्षमा धनकुटा जिल्लाभरी लहर आएको र संगठन पनी बुध तथा टोल स्तरसम्म मजबुद भएको र गठबन्धन समेत गर्ने समहमती भएपछी धनकुटा कांग्रेसमा आकाक्षीहरु बढी भएकोले उम्मेदवार छनौवट गर्न बढी सकस भइरहेको छ ।

Share this:

  • Click to share on Twitter (Opens in new window)
  • Click to share on Facebook (Opens in new window)

प्रतिक्रिया दिनुहोस


Dhankuta News Dhankuta News
Previous Post

नेकपा एमाले परित्याग गरि नेता हिरालाल राई कांग्रेसमा प्रवेश

Next Post

मुक्तिनाथ विकास वैंकद्वारा विश्रान्ति आश्रमलार्ई खाद्यान्न सामाग्री सहयोग

Next Post
मुक्तिनाथ विकास वैंकद्वारा विश्रान्ति आश्रमलार्ई खाद्यान्न सामाग्री सहयोग

मुक्तिनाथ विकास वैंकद्वारा विश्रान्ति आश्रमलार्ई खाद्यान्न सामाग्री सहयोग

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

  • धनकुटामा एसियामै पहिलो पटक एभोकाडो महोत्सव हुँदै, २० स्टल रहने

    धनकुटामा एसियामै पहिलो पटक एभोकाडो महोत्सव हुँदै, २० स्टल रहने

    0 shares
    Share 0 Tweet 0
  • धनकुटेली सन्तान : सधैं धनकुटाले यसरी सम्झिरहेछ स्व. सूर्यबहादुर थापालाई

    0 shares
    Share 0 Tweet 0
  • यस्तो छ प्रस्तावित शिक्षा नियमावलीमा शिक्षकहरुले पाउने सुबिधा

    0 shares
    Share 0 Tweet 0
  • कांग्रेस नेतृ मिश्रको निधन

    0 shares
    Share 0 Tweet 0
  • कोरोना भाईरसको संक्रमणबाट अर्का धनकुटेलीको निधन

    0 shares
    Share 0 Tweet 0

ताजा अपडेट

घाइतेको उपचारका लागि वडाध्यक्ष घिमिरेले एक महिनाको पारिश्रमिक उपलब्ध गराउने

घाइतेको उपचारका लागि वडाध्यक्ष घिमिरेले एक महिनाको पारिश्रमिक उपलब्ध गराउने

February 3, 2023
नेपाल पत्रकार महासंघ धनकुटाका सहसचिव चौधरीको निधन

नेपाल पत्रकार महासंघ धनकुटाका सहसचिव चौधरीको निधन

February 2, 2023
कुसेटारमा चौथो सरस्वती कप नकआउट फुटवल प्रतियोगिता हुँदै

कुसेटारमा चौथो सरस्वती कप नकआउट फुटवल प्रतियोगिता हुँदै

February 1, 2023
आगामी माघ २३ गतेदेखि सहिद रामकृष्ण श्रेष्ठ महिला फुटवल प्रतियोगिता

आगामी माघ २३ गतेदेखि सहिद रामकृष्ण श्रेष्ठ अन्तरपालिका महिला फुटवल प्रतियोगिता

February 1, 2023
Dhankuta News : Daily  Online News From Nepal

Info@dhankutanews.com
+977) 9852061611
प्रकाशक: धनकुटा साप्ताहिक
संपादक: राजेश्वर बहादुर श्रेष्ठ

Facebook Twitter

समाचार

  • समाज
  • प्रदेश
  • अर्थ खबर
  • खेलकुद़़
  • प्रवास
  • अन्तराष्ट्रिय

मनाेरञ्जन

  • गीत संगीत
  • फाेटाे ग्यालरी
  • बलिउड / हलिउड
  • सिनेमा
  • कला
  • मोडल वाच

विविध

  • पत्रपत्रिका
  • सूचना प्रबिधि
  • रोजगार
  • शिक्षा
  • स्वास्थ्य
  • लेख/ साहित्य

  • गृहपृष्ठ
  • सम्पर्क
  • विज्ञापन
  • हाम्रो बारेमा
  • Preeti to Unicode
  • Nepali Unicode

© 2018 DhankutaNews | By : TechBaron Pvt.Ltd..

No Result
View All Result
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • मनाेरञ्जन
  • धनकुटा विशेष
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • ई-पेपर
  • अन्य
    • सूचना प्रबिधि
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य

© 2018 DhankutaNews | By : TechBaron Pvt.Ltd..