• गृहपृष्ठ
  • सम्पर्क
  • विज्ञापन
  • हाम्रो बारेमा
  • Preeti to Unicode
  • Nepali Unicode
शुक्रबार, माघ २०, २०७९ |   
Dhankuta News : Daily  Online News From Nepal
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • मनाेरञ्जन
  • धनकुटा विशेष
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • ई-पेपर
  • अन्य
    • सूचना प्रबिधि
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
ENGLISH
No Result
View All Result
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • मनाेरञ्जन
  • धनकुटा विशेष
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • ई-पेपर
  • अन्य
    • सूचना प्रबिधि
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
DhankutaNews
No Result
View All Result

नेकपा एमाले परित्याग गरि नेता हिरालाल राई कांग्रेसमा प्रवेश

Dhankuta News by Dhankuta News
२०७८, ११ चैत्र शुक्रबार २२:०६
0
0
SHARES
170
VIEWS
Share on FacebookShare on Twitter
नेकपा एमाले परित्याग गरि नेता हिरालाल राई कांग्रेसमा प्रवेश

धनकुटा l धनकुटा नगरपालिका वडा नं. ४ मा नेकपा एमाले परित्याग गरी हिरालाल राई लगायत दर्जनौ नेता कार्यकर्ताहरु नेपाली कांग्रेसमा प्रवेश गरेका छन् ।

विगत दुई महिना यता धनकुटा नगरपालिका वडा नं. ४ मा नेपाली कांग्रेसमा अन्य पार्टीहरुबाट प्रवेश गर्नेहरुको लहनै चलेको छ । नेपाली कांग्रेस धनकुटाका जिल्ला सभापती दिनेश राई,  उपसभापतl सुनिलकुमार डंगोल, सचिव तथा धनकुटा नगर संयोजक विजय सन्तोषी राई नेताहरुले नेकपा एमाले परित्याग गरी नेपाली कांग्रेसमा प्रवेश गर्नु हुने हिरालाल राई लगायनका नेताहरुलाई खादा अविर लगाई लिई स्वागत गर्नु भएको थियो ।

नगर कार्य समितिका सदस्य केदारनाथ श्रेष्ठ, धनकुटा नगरपालिका वडा नं. १ का सभापतl विरवहादुर तितुङ्ग, वडा नं. २ का सभापति राज कुमार राई, वडा नं. ७ का सभापति शैलेसमान श्रेष्ठ, सचिव उर्गेन शाक्य, वडा नं. ४ का सभापति गोविन्द्र मौनाली, सचिव थिरबहादुर थापा, सदस्य मनिष श्रेष्ठ, मातृका राई लगायतका नेताहरुले समेत नेकपा एमाले परित्याग गरी नेपाली कांग्रेसमा प्रवेश गर्नु हुनेहरुलाई स्वागत गर्नु भएको थियो ।

धनकुटा नगरपालिका वडा नं. ४ मा दुई महिना यता देखी निर्वाचन प्रचार प्रसारको अभियानमा १ सय ५४ जना विभिन्न पार्टी परित्याग गरी नेपाली कांग्रेसमा प्रवेश गरिसकेका छन् ।

नेपाली कांग्रेस धनकुटाका जिल्ला सभापति दिनेश राईले नेपाली कांग्रेसले यस पटक धनकुटामा निर्वाचन जित्ने वताउनुभयो । धनकुटा नगरपालिकामा विभिन्न अन्य पार्टी परित्याग गरी नेपाली कांग्रेसमा प्रवेशको लहर र गठबन्धन गरी निर्वाचनमा जाने गठबन्धन दलहरुको निर्णयले पनि अव धनकुटा नगरपालिका वडा नंं. ४ लगायत धनकुटा नगरपालिका भरि कांग्रेसको जित हुने नेपाली कांग्रेस धनकुटा नगरका संयोजक तथा जिल्ला सचिव विजय सन्तोषी राईले वताउनुभयो ।

नवप्रवेशी नेता हिरालाल राईले अव नेपाली कांग्रेसलाई जिताउनका लागि सम्पूर्ण शक्ति लगाएर क्रियाशील हुने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

Share this:

  • Click to share on Twitter (Opens in new window)
  • Click to share on Facebook (Opens in new window)

प्रतिक्रिया दिनुहोस


Dhankuta News Dhankuta News
Previous Post

धनकुटा नगर कांग्रेस एक ढिक्का भएर गठबन्धन गरी निर्वाचनमा जाने निर्णय गर्दै लोकप्रिय उम्मेदवारी सिफारिस

Next Post

धनकुटाका सबै पालिका र वडाहरुबाट कांग्रेसको उम्मेदवार सिफारिस टिकट वितरण प्रक्रिया शुरु

Next Post
धनकुटाका सबै पालिका र वडाहरुबाट कांग्रेसको उम्मेदवार सिफारिस टिकट वितरण प्रक्रिया शुरु

धनकुटाका सबै पालिका र वडाहरुबाट कांग्रेसको उम्मेदवार सिफारिस टिकट वितरण प्रक्रिया शुरु

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

  • धनकुटामा एसियामै पहिलो पटक एभोकाडो महोत्सव हुँदै, २० स्टल रहने

    धनकुटामा एसियामै पहिलो पटक एभोकाडो महोत्सव हुँदै, २० स्टल रहने

    0 shares
    Share 0 Tweet 0
  • धनकुटेली सन्तान : सधैं धनकुटाले यसरी सम्झिरहेछ स्व. सूर्यबहादुर थापालाई

    0 shares
    Share 0 Tweet 0
  • यस्तो छ प्रस्तावित शिक्षा नियमावलीमा शिक्षकहरुले पाउने सुबिधा

    0 shares
    Share 0 Tweet 0
  • कांग्रेस नेतृ मिश्रको निधन

    0 shares
    Share 0 Tweet 0
  • कोरोना भाईरसको संक्रमणबाट अर्का धनकुटेलीको निधन

    0 shares
    Share 0 Tweet 0

ताजा अपडेट

नेपाल पत्रकार महासंघ धनकुटाका सहसचिव चौधरीको निधन

नेपाल पत्रकार महासंघ धनकुटाका सहसचिव चौधरीको निधन

February 2, 2023
कुसेटारमा चौथो सरस्वती कप नकआउट फुटवल प्रतियोगिता हुँदै

कुसेटारमा चौथो सरस्वती कप नकआउट फुटवल प्रतियोगिता हुँदै

February 1, 2023
आगामी माघ २३ गतेदेखि सहिद रामकृष्ण श्रेष्ठ महिला फुटवल प्रतियोगिता

आगामी माघ २३ गतेदेखि सहिद रामकृष्ण श्रेष्ठ अन्तरपालिका महिला फुटवल प्रतियोगिता

February 1, 2023

पक्राउ परेका पार्टी समर्थकको बिना सर्त रिहाइको माग

January 30, 2023
Dhankuta News : Daily  Online News From Nepal

Info@dhankutanews.com
+977) 9852061611
प्रकाशक: धनकुटा साप्ताहिक
संपादक: राजेश्वर बहादुर श्रेष्ठ

Facebook Twitter

समाचार

  • समाज
  • प्रदेश
  • अर्थ खबर
  • खेलकुद़़
  • प्रवास
  • अन्तराष्ट्रिय

मनाेरञ्जन

  • गीत संगीत
  • फाेटाे ग्यालरी
  • बलिउड / हलिउड
  • सिनेमा
  • कला
  • मोडल वाच

विविध

  • पत्रपत्रिका
  • सूचना प्रबिधि
  • रोजगार
  • शिक्षा
  • स्वास्थ्य
  • लेख/ साहित्य

  • गृहपृष्ठ
  • सम्पर्क
  • विज्ञापन
  • हाम्रो बारेमा
  • Preeti to Unicode
  • Nepali Unicode

© 2018 DhankutaNews | By : TechBaron Pvt.Ltd..

No Result
View All Result
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • मनाेरञ्जन
  • धनकुटा विशेष
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • ई-पेपर
  • अन्य
    • सूचना प्रबिधि
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य

© 2018 DhankutaNews | By : TechBaron Pvt.Ltd..